निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, जेष्ठ २९, २०८३
Friday, June 12, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुख्य समाचार

तिनधारे प्रा.विका विद्यार्थीलाई समाजसेवी गूरुङले गरे शैक्षिक सामाग्री सहयोग

जेष्ठ १०पर्वतको फलेवास ८ ठानामौलामा रहेको तिनधारे प्राविका विद्यार्थीहरुलाई समाज सेवी क्या.देउ व गूरुङले शैक्षिक सामाग्री सहयोग गर्नू भएको छ । फलेवास ८ ठानामौला घर भै हाल काठमाडौ वस्दै आउनुभएका गूरुङले विद्यालयमा अध्ययनरत ३५ जना विद्याथीहरुलाई विद्यालय पोषक सट...

सोडेक नेपालको २८औ स्थापना दिवसको अवसरमा बिविध कार्यक्रम सम्पन्न

६ जेष्ठ पर्वत /पर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडक नेपालले २८औ स्थापना दिवसकोे अवसरमा आज विबिध कार्यक्रम सम्पन्न गरेको छ ।पर्वतको फलेवास ८मा स्थापनाभै विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको संस्थाले स्थापना दिवसको अवसरमा केन्द्रिय...

पर्वतको पुरानो र नमुना विद्यालय भवानी विद्यापीठको ७० औं वार्षिकोत्सव सम्पन्न

रामचन्द्र भुसाल / पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँमा अवस्थित भवानि विद्यापिठ माध्यमिक विद्यालयको ७० औँ वार्षिकोसत्सव समारोह सम्पन्न भएको छ । सोमबार मुल समारोहका साथ वार्षिकोत्सव सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मिले जानकारी दिनुभयो । पर्वत जील्लाको...

जनप्रतिनिधि, कर्मचारी र दलका कार्यकर्ताको सदस्यता नवीकरण नहुने

पर्वत, ३० बैशाख /नेपाल पत्रकार महासङ्घ पर्वतले सदस्यता शुद्धिकरण अभियान लागु गर्ने भएको छ । सदस्यता नवीकरण सम्बन्धी कार्यविधि–२०७६ र हालै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय अनुसार कर्मचारी, राजनीतिक दलका क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय तहमा रहेका कार्यसमिति...

ऐतिहासिक धार्मिक बज्रमारा मन्दिर पुननिर्माण हुदै , चारभञ्ज्याङ तमु समाज अन्तरास्ट्रिय समन्वय समितिले गर्यो आर्थिक सहयोग

२६ वैशाख २०८०/पर्वतको चारभञ्ज्याङ क्षेत्र फलेवास ९ भंगरामा रहेको ऐतिहासिक धार्मिक स्थल बज्रमार भगवति देवि मन्दिर, पुन निर्माणका लागि चारभञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्य समितीले आर्थिक सहयोग प्रदान गरेको छ । मन्दिर, पुन निर्माणको लागि ११ लाख ८३ हजार...

सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सहमति

काठमाण्डाै – सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सहमति भएको छ । उपप्रधान, रक्षा एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र महावीर पुनले साेमवार सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । सहमतिपत्रमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू...

सार्वजनिक बिदाको दिन पनि पर्वतका सरकारी निकायले सेवा दिने

१४ बैशाख /जिल्ला प्रशासन कार्यालय पर्वत लगायत जिल्लाका विभिन्न सरकारी तथा सरकारी स्वामित्वका निकायहरुले सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएका छन् । जिल्ला प्रशासन कार्यालय सहित करदाता सेवा कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, मालपोत कार्यालय, जिल्लाका सात...

पर्वतको शंकरपोखरीमा भिषण आगालागी,२००हेक्टर बन जल्यो ,खानेपानीका पाईप जलेपछी पानीको समस्या

१० वैशाख २०८० ।पर्वतको फलेवास नगरपालिका वडा नंं ३ खलडाडा विरौटा नजिक रहेको कालिका सामुदायिक वनमा आगालागीहूदा बन डढेर नष्ट हुनुका साथै खानेपानीका पाईप समेत जलेका छन् । खानेपानीको पाईप जल्दा वस्तीमा पानीको समस्य रहेको छ ।वनमा आगालागीहुदा सो...

गर्मी बढेसँगै पर्वत सदरमुकाम कुश्मा बजारमा पानी वितरणमा‘लोडसेडिङ’

पर्वत / गर्मी बढेसँगै पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आएकाहरू बजार क्षेत्रबाहिर रहेका धाराको खोजीमा जान्छन्। बिहान र बेलुका गरेर धारामा दैनिक आठ घण्टा पानीको आपूर्ति हुने गरेको कुश्मामा यति वेला पानीको आपूर्ति ह्वात्तै घटेको छ। अड्कलेर छोडिएको केही पानी मात्रै...

पर्वत अस्पतालमा आकस्मिक सेवाका बिरामी ७१० प्रतिशत बढे

पर्वत –जिल्लाको सबैभन्दा ठूलो सरकारी अस्पताल ‘पर्वत अस्पताल’ मा पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांकलाई हेर्दा आकस्मिक सेवामा ७१० प्रतिशतसम्म सेवाग्राही बढेको पाइएको छ। अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुक्मीना अधिकारीका अनुसार २०७७, २०७८ र २०७९ सालको साउनदेखि पुससम्मको ६ महिनामा...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img