निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुख्य समाचार

चार भञ्ज्याङ तमु समाज युके उत्कृष्ट परोपकारी संस्था बाट सम्मानित

लण्डन ।वेलायतमा स्थापना भएर सामाजिक सेवामा कृयाशिल रहेको चार भन्ज्याङ तमु समाज यूके “वर्ष २०२५ को उत्कृष्ट परोपकारी संस्था बाट सम्मानित भएको छ । ३१ अगस्टमा नेपाल ब्रिटेन डटकमले १८औं वार्षिक समारोहमा महामहिम नेपाली राजदूतज्यू सहित विभिन्न संघ संस्थाका नेतृत्वदायी,...

मोती सामुदायिक पुस्तकालयमा पुस्तक विमर्श कार्यक्रम सम्पन्न

पर्वत- पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँमा रहेको मोती सामुदायिक पुस्तकालयमा पुस्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष भदौ १५ गते मनाइने पुस्तकालय दिवसको अवसर अन्तर्गत यस पटक १८ औँ पुस्तकालय दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । नेपाल राष्ट्रिय...

गृह मन्त्रालयले ल्याएको संघ संस्था ऐनको मस्यौदा पर्वतमा जलाइयो, नागरिक समाज आन्दोलनमा

गृह मन्त्रालयले ल्याएको संघ संस्था ऐनको मस्यौदा पर्वतमा जलाईएको छ । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत र नागरिक समाज संजाल पर्वतको आयोजनामा कुश्मा लोकतान्त्रिक चोकमा नेपाल सरकार गृह मन्त्रालय द्वारा संघ संस्था ऐनको मस्यौदा २०८२ ल्याएकोमा सो...

पर्बतको फलेवासमा मोटरसाइकल दुर्घटना, २ घाइते ।

रामचन्द्र भुसाल, फलेवास ।पर्बतको फलेवास नगरपालिका ६, देविस्थानमा मोटर साइकल दुर्घटना भएको छ । हिजो राती करिव ११:१५ बजेको समयमा फलेवासको ढिक नजिकै उक्त घटना भएको हो । देविस्थानका कुशल पौडेलले आफ्नो घर नजिकै पार्किङ गरि राखेको ग ३...

आइ.एम ई लाइफ इन्स्योरेन्स कुश्मा द्वारा खाद्यान्न र कुर्ची वितरण

पर्वत / आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा उप शाखाले खाद्यान्न र कुर्ची वितरण गरेको छ ।कम्पनी स्थापना दिवको अवसरमा कुश्मा उप शाखाले खाद्यान्न र कुर्ची वितरण गरेको हो ।पर्वतको फलेवास नगरपालिका ८, ठानामौला नमुना बस्तिमा...

पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध

पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । राक्सेमा पहिरो खसेपछि करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली परिचालन भएको छ । जिल्ला प्रहरी कार्यालयका...

शिवालय युवा विकास मन्चद्वारा वान्द्रेवेणी चौर सरसफाइ

पर्वत- कुश्मा स्थित  शिवालय युवा विकास मञ्चको आयोजनामा शुक्रबार कुश्माको ऐतिहासिक बान्द्रवेणी चौरमा युवा भेला सम्पन्न भएको छ। करिब ५० जना सक्रिय युवाको सहभागिता रहेको भेलामा चौर संरक्षण सम्बन्धी महत्वपूर्ण छलफलका साथै मन्दिर सरसफाइ र चौरमा रहेका ढुंगा पन्छाउने...

पर्वतको साइकलचोक बजार अनुगमन, १ वटा पसल कारवाहीमा

श्रावण ३० पर्वत । पर्वतको कुश्मा नगरपालिका ९ मा रहेको साइकल चोक वजार अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय पर्वतको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कुश्मा नगरपालिका ९ नं वडा कार्यालय तथा पत्रकार सहितको टोलिले अनुगमन गरेको...

जापानीज नागरीकद्धारा फलेवासको एक विद्यालयलाई पाँच लाख सहयोग ।

रामचन्द्र भुसाल पर्वत / जापनीज नागरीक डा. एकलो हाकामाताले पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा रहेको लिमिठाना माध्यमिक विद्यालयलाई पाँच लाख रुपैँया नगद सहयोग प्रदान गरेका छन् । आफ्नो कामको शिलशिलामा नेपाल आएका एकलोले बुधबार काठमाण्डौमा विद्यालयम व्यवस्थापन समितिका अध्यक्ष...

पुर्वाधार विकास कार्यालय पर्वतको भौतीक प्रगति ७८ प्रतिशत

साउन, पर्वत । गण्डकी प्रदेश सरकार अन्तर्गत पर्वतमा रहेको पुर्वाधार विकास कार्यालय पर्वतले आर्थिक वर्ष ०८१/८२ मा ७८ प्रतिशत भौतीक प्रगति गरेको छ ।गत आर्थिक वर्षका लागि बिनीयोजित कुल बजेट ८४ करोड ३९ लाख ५० हजार रुपैया मध्ये ६३...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img