निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाचार

चारभञ्ज्याङ तमु समाज युकेको अध्यक्षमा दुर्गा गुरुङ

लण्डन/चारभञ्ज्याङ तमु समाज युकेको १८औं साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ ।१३ जुलाई २०२५, अम्पाएर हल अल्डरसोर्टमा सम्पन सातौ अधिबेशनबाट दुर्गा गुरुङको नेतृत्वमा सातौ कार्यसमिति गठन भएको छ । जस अनुसार उपाध्यक्ष अमर गुरुङ , महासचिब सुनिल् गुरुङ...

विकास र वातवरण बीच समन्वय गर्न स्थानीय तहसंग छलफल

२६ असार २०८२ पर्वत / विकास र वातवरण बिच समन्वय गर्न पर्वतका स्थानीय तहका प्रमुखहरु तथा सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले आज एक समन्वय गोष्टीको आयोजना गरि छलफल गरेको हो ।कार्यक्रममा कार्यालयले...

पर्वत सुन चाँदी व्यवसायी संघ आन्दोलनमा, सुनचाँदीमा लगाइएकोे २ प्रतिशत कर हटाउन माग

, २४ जेष्ठ/सरकारले सुनमा लगाएको २ प्रतिशत विलाशिता कर र वहुमुल्य पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेजको माग राख्दै पर्वत सुन चाँदी व्यवसायी संघ आन्दोलनमा आन्दोलनमा उत्रीएको छ । व्यवसायिहरु विगत २ हप्ता वाट पसलमा ताला लगाएर आन्दोलमा उत्रीएका हुन् ।...

पर्वत मिडिया समिट २०२५ सम्पन्न,

२४ जेष्ठ/ पर्वतको समग्र पत्रकारिताको विगत, वर्तमान र चुनौती बारेमा चर्चा र बहससँगै सुचनाको हक सम्वन्धि छलफल गर्दै पर्वत मिडिया समिट २०२५ सम्पन्न भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सहयोगमा सोडेक नेपाल पर्वतको आयोजना तथा नेपाल पत्रकार महासं...

यी हुन् एसइई नतिजामा फलेवासमा कमजोर विद्यालय

१९ जेष्ठ पर्वत / पर्वतको फलेवास नगरापालिकाले शिक्षा सुधारका लागि विभिन्न अभियान संचालन गरे पनि लगानी अनुसारको प्रतिफल भने प्राप्त हुन सकेको छैन ।सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका प्रयासहरु भए पनि २०८१ को एसइई को नतिजा भने सन्तोषजनक देखिदैन...

भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले ५० हजार विरुवा वितरण गर्दै ।

१५ असार २०८२ पर्वत ।भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले ५० हजार डालेघासँका विरुवा वितरण गर्ने भएको छ ।कार्यालयको आव २०८१/२०८२ को वार्षिक कार्यक्रम अन्र्तगत ५० हजार डालेघासँका विरुवाहरु वितरण गरिने कार्यालय प्रमुख शम्भु कुमार मिश्र जानकारी दिनुभयो ।...

पर्वतको ठानामौलामा जिप दुर्घटना एकको मृत्यु, तिन घाइते

१५ असार पर्वत / पर्वतको कुस्माबाट ठानामौला नेपाने जाँदै गरेको ग १ ज ६९७ नम्बरको जिप शनिबार साँझ ठानामौलाको सलिन्धार मा दुर्घटना भएको छ । दुर्घटना का घाइतेलाई उपचारका लागि पोखरा लादै गर्दा ठानामौला सलिन्धारा निवासी ३९...

७४औं मदन जयन्तीको अवसरमा फलेवासमा विविध कार्यक्रम सम्पन्न

जेष्ठ १४ पर्वत ।जननेता मदन कुमार भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा नेकपा एमाले फलेवास नगर कमिटीद्धारा विविध कार्यक्रम आयोजना गरी मनाईएको छ ।नगरकमिटीले भण्डारीको स्मरण गर्दै शालिकमा माल्यर्पण तथा मदनपार्कमा सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा शालिकमा माल्यर्पण गर्दै नगर...

कुश्मा नगरपालिकाको बजेट ९० करोड

पर्वत, कुश्मा नगरपालिकाले आर्थिक बर्ष ०८२/८३ का लागि झण्डै ९० करोडको बजेट ल्याएको छ । मंगलबार आयोजित नगर सभाको १२ औ अधिवेशनले ८९ करोड ९७ लाख ४० हजार रुपैयाँको बजेट सर्बसम्मत पारित गरेको हो । कुल बिनियोजित रकममध्ये नगरसभाद्धारा...

महाशिला गाँउपालिकाको बजेट ४५ करोड ४५ लाख

११ जेष्ठ पर्वत । पर्वतको महाशिला गाँउपालिले १८औ गाँउ सभा सम्पन्न गरेको छ । मंगलवार सम्पन्न गाँउ सभाले आव २०८२।२०८३ का लागि निती तथा कार्यक्रम पास गरेको हो ।गाँउसभाले आव २०८२।२०८३का लागि ४५ करोड ४५लाख ४५ हजार ५सय ४५ रुपैयाको...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img