निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाचार

पुर्वाधार विकास कार्यालय पर्वतको भौतीक प्रगति ७८ प्रतिशत

साउन, पर्वत । गण्डकी प्रदेश सरकार अन्तर्गत पर्वतमा रहेको पुर्वाधार विकास कार्यालय पर्वतले आर्थिक वर्ष ०८१/८२ मा ७८ प्रतिशत भौतीक प्रगति गरेको छ ।गत आर्थिक वर्षका लागि बिनीयोजित कुल बजेट ८४ करोड ३९ लाख ५० हजार रुपैया मध्ये ६३...

विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक

काठमाडौँ । तीज नजिकिँदै गर्दा लोकप्रिय गायिका विष्णु माझीको यस वर्षको नयाँ तीज गीत सार्वजनिक भएको छ । माझीलेले गाएको ‘म त  नराउरी तीज गित युट्युबमा सार्वजनिक भएको छ। हरेक वर्ष तीजमा नया गित गाएर निकै चर्चामा आउने गरेकी...

फलेवास नगर भजन समुहले हरितालिका तीजको अवसरमा दिदिबहिनिहरुलाई दर खुवाउने ।

रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका ६, देवीस्थानमा रहेको फलेवास नगर भजन समुहले हरितालिका तीजको अवसरमा दर खुवाउने कार्यक्रम आयोजना गर्ने भएको छ । महिला दिदिबहिनिहरुको महान पर्व तीजको अवसरमा विविध साँस्कृतिक कार्यक्रमहरुको साथमा यहि भदौ ६ गते दर खाने...

गण्डकी प्रदेशमा निर्देशनालय सहित ९ कार्यालय खारेज, १ सय ८५ कर्मचारी दरबन्दी घटाइयो

कास्की – गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका ७ वटा निर्देशनालय र २ वटा केन्द्र खारेजसँगै १ सय ८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी...

दशैंको अवसरमा कुश्मामा लाइभ कन्सर्ट आयोजना हुँदै

पर्वत -पर्वतको सदरमुकाम कुश्मा स्थित शिवालय युवा विकास मञ्चले यस वर्षको दशैंको अवसरमा भव्य लाइभ कन्सर्ट आयोजना गर्ने भएको छ। स्थानीय संस्कृति, कला र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागेको मञ्चका अध्यक्ष सविधान गिरीले जानकारी दिनुभयो । “बान्द्रेवेणी...

प्रेस चौतारी पर्वतले जिल्लामा क्रियाशिला महिला पत्रकारलाई सम्मान गर्ने

पर्वत । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर जिल्लामा क्रियाशील महिला पत्रकारहरूलाई सम्मान गरिने भएको छ। प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको शुक्रबार बसेको बैठकले भदौ १ गते सम्मान सहित दर खाने कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको...

पर्वतका सरकारी कार्यालय र पत्रकारहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

२३ साउन २०८२, शुक्रवार पर्वत । पर्वतका सरकारी कार्यालयका प्रमुख तथा जिल्लामा क्रियाशिल पत्रकार विच विहिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा सम्पन्न भएको कार्यक्रममा पर्वतमा रहेका सरकारी कार्यालयहरुले आ.व २०८१।२०८२मा सम्पन्न गरेका कार्यक्रमहरुको प्रगती प्रतिवेदन...

६ करोड १५ लाख बजेटमा उद्योग लाई १० लाख मात्र

२१ साउन /पर्यटन तथा उद्योग कार्यालय पर्वतको वार्षिक बजेट ६ करोड १५ लाख रहेकोमा उद्योग तर्फ रु १० लाख मात्र विनियोजन भएको छ ।गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेट अनुसार उद्योग र पर्यटन प्रवद्र्धन तर्फ गरि जम्मा ४५ लाख...

पर्यटन तथा उद्योग कार्यालय पर्वतको भौतिक प्रगती १०० प्रतिशत

श्रावण १९ पर्वत । पर्यटन तथा उद्योग कार्यालय पर्वतको आ व २०८१।२०८२ को समग्र प्रगती सार्वजनिक भएको छ । कार्यालयको गत आवको भौतिक प्रगती १०० प्रतिशत र वित्तिय प्रगती ९५.५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ । गत आ.व.मा कार्यालयको कुल वजेट...

पर्वत जेसीजको आयोजनामा भदौ ५ गते बाट कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

पर्वत-पर्वत जेसीजको आयोजनामा यहीँ २०८२ भदौ ५,६ र ७ गते कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सनिबार कुश्मामा पत्रकार सम्मेलन गरि उक्त फुटबल प्रतियोगिताको सम्बन्धमा जानकारी गराइएको हो । युवा प्रतिभाको पहिचान...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img