काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा सवार सवै सौर्य एयरलाइन्सका कर्मचारी रहेको खुलेको छ ।
विहन ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सवार १९ जना मर्मतको लागि पोखरा जान लागेको र...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ ।
चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
विमान पुरै आगजनी भएको छ ।
काठमाडौँबाट पोखरा उड्ने क्रममा...
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटना भएको खवर प्राप्त भएको छ ।
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको खवर प्राप्त भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट...
८ साउन, काठमाण्डौं । पछिल्लो ६ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा भने पर्वतको कार्कीनेटामा भएको छ । जल तथा मौसम विज्ञान विभागको वर्षामापन केन्द्रको रेकर्डअनुसार कार्कीनेटामा ८५।६ लिलिमिटर वर्षा भएको छ ।
विभागका अनुसार काठमाडौंका नैकाप, सुन्दरीजल, कपन, बबरमहल र आसपास...
रामचन्द्र भुसालपर्वत / पर्वतको फलेवास नगरपालिकाद्धारा नगरभित्रका प्रहरी चौकीलाई विपद व्यवस्थापन तथा उद्धार सामग्री प्रदान गरएिको छ ।
नगरभित्र रहेका देविस्थान प्रहरी चौकी, खानिगाउँ प्रहरी चौकी, भंगरा प्रहरी चौकी र कार्किनेटा प्रहरी चौकीलाई सामग्री प्रदान गरीएको नगरपालिकाले जनाएको छ...
फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पुर गरिएको हो ।
पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै...
१ श्रावण /नेपाली कांग्रेस र नेकपा एमालेको मुख्य समिकरणमा विस्तार भएको नया मन्त्रिपरिषद्मा दलित समुदायको सहभागिा सून्य रहेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्माओली नेतृत्वमा २२ जनाको मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् ।देशमा १३...
२७ असार, पर्वत । असार २६ गते वेलुका परको अबिरल वर्र्षाका कारण पर्वतमा फेरी रेष्टुरेन्ट सहित घरहरु पूरिएका छन् ।
वर्षाका कारण कुश्मा नगरपालिका सहस्रधारमा पहिरो आउदा रिभर रेष्टुरेन्ट समेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।...
डिल सागर विसी पर्वत२६ असार २०८१ पर्वत /
भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले आव २०८०/२०८१ को वार्षिक प्रगती सार्वजनिक गरेको छ । आज कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कार्यालय प्रमुख दिवाकर पौडेलले भौतिक प्रगती ९५ प्रतिशत र समग्र वित्तिय...
असार २६ पर्वत ।
स्वास्थ्य कार्यालय पर्वतले चालु आर्थिक वर्ष २०८०।२०८१को वार्षिक प्रगती सार्वजनिक गरेको छ । मंगलवार पत्रकार सम्मेल गरि कार्यालयले वर्ष भरि सम्पादन गरेका कार्यक्रमहरुको प्रगती सार्वजनिक गरेको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले सङ्घ तथा...