निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाचार

मंसिर  १४ देखि मोदीमा पाँचौं राष्ट्रपति कप र प्रथम अध्यक्ष कप प्रतियोगिता हुँदै

१२ मंसिर, पर्वत । मोदी गाउँपालिकाले प्रथम गाउँपालिका अध्यक्ष कप २०८२ र पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सञ्चालन गर्ने भएको छ । अध्यक्ष कप अन्तर्गत पर्वत जिल्लाका अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता संचालन हुने गाउँपालिकामा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी...

पर्वतमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत गर्न समिति बनाईयो।

११ मंसिर, पर्वत । यही मंसिर २७ गतेदेखि हुन गइरहेको नेकपा एमालेको एघारौं महाधिवेशनमा पर्वतवाट छनौट हुने १४ जना महाधिवेशन प्रतिनिधिका लागि ७७ जनाले आकांक्षा व्यक्त गरेका छन् । पर्वतमा खुल्लाबाट ६ जना, दलितवाट तीन जना, महिलाबाट ४ जना र युवावाट...

भूपू विद्यार्थीको पहलमा फलामखानी आधारभूत बिद्यालयमा न्यानो कपडा वितरण

‎ ‎११ मंसिर २०८२/ ‎पर्वतको महाशिला गाउँपालिका वडा नं.६, फलामखानी स्थित फलामखानी आधारभूत बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरूलाई न्यानो कपडा वितरण गरिएको छ । चितवन घर भै अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवी यादवमणि भट्टराईको आर्थिक सहयोग र बिद्यालयका भूतपूर्व...

पर्वतमा थपिएका ४,६१२ जना नयाँ मतदाता

पर्वत । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्वतमा ४,६१२ जना नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन अधिकारीका अनुसार कार्यालयमा उपस्थित भएर १,२२५ ९५१२ महिला, ७१३ पुरुष र अनलाइनमार्फत ३,३८७ जनाले नाम दर्ता गरेका छन्। अनलाइन...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, पहिलो दिन प्रभातफेरी कार्यक्रम सम्पन्न

पर्वत/ गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजना तथा नागरिक समाज संजाल पर्वत, शिक्षाका लागि राष्ट्रिय अभियान पर्वतको समन्वय तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र एकीकृत सेवा कार्यालय पर्वतको सहकार्यमा पर्वत जिल्लामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने...

जन्मदिनको अवसरमा रसाईलीले गरे विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

पर्वत ।जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक वितरण गरिएको छ । पर्वत फलेवास ८ अर्चलेमा रहेको श्री शिशुकल्याण आधारभुत विद्यालयका कक्षा १ देखी ३ सम्मका १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । पर्वतको फलेवास ७ लिमिठानाका असोक रसाईलिले आफ्‌नो जन्मदिनको...

पत्रकार र पर्वतजेसीज बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

पर्वत – पत्रकार र पर्वतजेसीज बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्नआयोजनामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सोमबार सशस्त्र प्रहरी बल नेपालको नम्बर २५ गण हेडक्वार्टर चण्डिका गण कुश्मामा आयोजक पर्वत जेसिज र नेपाल पत्रकार महासङ्घ पर्वत शाखाबिच मैत्रीपूर्ण खेल...

कार्तिक २९ देखि पर्वत जेसीजले “जेसीज सप्ताह” मनाउदै

पर्वत-पर्वत जेसीज-२०२५ ले  सप्ताह व्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । यहीँ कार्तिक २९ देखि मंसिर ५ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गर्न लागिएको आज बिहिवार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।  कार्तिक २९ गते औपचारिक रुपमा कार्यक्रम उद्घाटनसँगै...

देशको रक्षा गर्ने दायित्व एमालेको काधमा आएको छ :केन्द्रिय सदस्य गिरी

पर्वत / नेकपा एमालेका केन्द्रिय सदस्य पदम गिरीले देशको रक्षा गर्ने दायित्व एमालेको काधमा आएको बताउनुभएको छ ।आज नेकपा एमाले कुश्मा नगर कमिटिले पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना गरेको मोटरसाईल र्‍याली पश्चात कोण सभालाई सम्वोधन गर्दै गिरीले देश र लोकतन्त्रको...

(एमाले) कुश्मा नगर कमिटिले कार्तिक २५ गते कुश्मामा मोटरसाइकल र्‍याली गर्ने

पर्वत । नेकपा (एमाले) कुश्मा नगर कमिटिले आगामी कार्तिक २५ गते कुश्मामा मोटरसाइकल र्‍याली गर्ने भएको छ । एमालेले देशभरै पछिल्लो राजनैतिक घटनाक्रम पछि जागरण सभा, जनप्रदर्शनहरु गरिरहेको छ । आगामी कार्तिक २८ गते जिल्ला स्तरीय जनप्रदर्शन गर्न लागेको...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img