निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

राजनीति

पर्वतमा युवा संघका नेता कार्यकर्ता बीच झडप , २ जना घाईते

पर्वत-नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघका नेता कार्यकर्ताबीच झडप हुँदा गण्डकी प्रदेश सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल ‘निर्जन’ र भरत उपाध्याय घाइते भएका छन् । घाइते निर्जनको टाउकोमा चोट लागेको छ । उनको पोखरामा उपचार भइरहेको...

चैत ११ गते एमाले पर्वतले जनसचेतना कार्यक्रम गर्ने ,

/पर्वतचैत ७गते । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पर्वतले गणतन्त्रका पक्षमा जिल्ला भर जनसचेतना कार्यक्रम गर्ने भएको छ । बिहिबार पार्टी कार्यालय कुस्मामा बसेको जिल्ला कमिटीको दोस्रो सचिवालय वैठकले गणतन्त्रका पक्षमा जनपरिचालन सहित सबै वडामा कार्यक्रमगर्ने निर्णय गरेको जिल्ला कमिटी पर्वतका...

धवलागिरी क्याम्पसमा अनेरास्ववियुकी आश्मिन शेख विजयी

धवलागिरी वहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा आश्मिन शेख निर्वाचित भएकी छन् । अखिल संयूक्क्त प्यानलवाट प्रतिष्प्रधा गरेकी अनेरास्व्वियूकी शेख ५५२ मत ल्याएर विजय भएकी हुन् । उनकी प्रतिस्पर्धी सृष्टि आचार्यले ४९१ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उम्मेदार दीपक सुवेदीले...

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, नियोकको प्रारम्भिक प्रतिवेदन सार्वजनिक  

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोक० ले २०८१ मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण सम्पन्न गरेको छ। नियोकले देशभर ४१ स्थानीय तहमा भएको निर्वाचनको मतदान प्रक्रिया सफलतापूर्वक पर्यवेक्षण गरी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो।   मतदान प्रारम्भदेखि समापनसम्म तीन...

एमालेले भन्यो– काठमाडौंका नदी किनारमा गरिएको निर्माण खारेज होस्

११ भदौ, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरमा नदीका दायाँवायाँ छोड्न निर्धारण गरिएभन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएको भन्दै त्यसलाई बदर गर्न माग गरेको छ । साथै यस सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकन गर्न पनि...

गण्डकीमा एमालेलाई ‘इगनोर’, दीर्घकालीन असरको निर्णय नगर्न सरकारलाई चेतावनी

पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार ढालेर नयाँ गठबन्धन बनाएपछि त्यसको असर केन्द्रदेखि प्रदेशसम्म झरेको छ । अन्य प्रदेशहरूमा कांग्रेस र एमालेको सरकार गठन प्रक्रिया अघि बढिसकेको छ । गण्डकीमा भने नयाँ गठबन्धनको चाइँचुइँ छैन ।...

ओली नेतृत्व मन्त्रिपरिषद्‌मा दलित समुदायको सहभागिता सून्य

१ श्रावण /नेपाली कांग्रेस र नेकपा एमालेको मुख्य समिकरणमा विस्तार भएको नया मन्त्रिपरिषद्‌मा दलित समुदायको सहभागिा सून्य रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओली नेतृत्वमा २२ जनाको मन्त्रिपरिषद्‌मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् ।देशमा १३...

नेकपा एमाले फलेवास नगर कमिटिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण सम्पन्न ।

१ असार पर्वत। नेकपा एमाले फलेवास नगर कमिटिको दोस्रो अधिवेशन वाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा पहिलो वैठक शनिवार फलेवासमा सम्पन्न भएको छ । शनिवार खानीगाउँमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष देविप्रसाद तिमिल्सिनाले पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको...

नेकपा एमाले फलेवास नगर कमिटिको अध्यक्षमा तिमिल्सिना निर्वाचित

२७ जेष्ठ पर्वतनेकपा एमाले फलेवास नगर कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन वाट देवीप्रसाद तिमिल्सिना अध्यक्षमा निर्वाचित हुनुभएको छ ।जेष्ठ २५ र २६ गते पर्वतको फलेवासमा सम्पन्न अधिवेशनमा नया नेतृत्व चयनका लागि शनिवार निर्वाचन सम्पन्न भएको थियो...

एमालेमा बढेको आत्मविश्वास र समातेको लय

८ वैशाख, काठमाडौं । प्रमुख सत्तारुढ शक्ति नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिबार ललितपुरको गोदावरीमा सुरु भएको छ । साढे दुई वर्ष अगाडि यही स्थानमा एमालेले प्रथम विधान महाधिवेशन गरेको थियो । नीति र नेतृत्वको महाधिवेशन अलग–अलग गर्ने...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img