निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, बैशाख २०, २०८३
Sunday, May 3, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

राजनीति

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी प्रतिनिधि सभामा सिफारिस

पर्वत –गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधि सभामा सिफारिस भएका छन् । माओवादी केन्द्रको जिल्ला समन्वय समितिको वैठकबाट अधिकारी प्रतिनिधि सभामा सिफारिस भएका हुन् । माओवादी केन्द्रको वैठकले अधिकारी सहित प्रतिनिधि सभामा अन्य ४ जनाको नाम पनि...

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने

१५ साउन, काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । उनलाई आजै शपथ ग्रहण गराउने तयारी...

जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा बिक र उपप्रमुखमा जिसि निर्विरोध निर्वाचित

१ असार २०७९ पर्वत/ जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा गठबन्धनका उमेदवार निर्बीरोध निर्वाचित भएका छन ।नेकपा९एमाले० र गठबन्धनका बिचमा सहमति भएपछि प्रमुख, उपप्रमुख र सदस्य सबै निर्वीरोध निर्वाचित भएका हुन ।प्रमुख पदमा नेकपा९एमाले०का बिष्णुराम बिक र...

जिल्ला समन्वय समिति पर्वतको निर्वाचन जेठ ३१ गते

पर्वत, जेठ २२ । दोस्रो स्थानीय तहको निर्वाचनपछि पर्वतको पाँचौँ जिल्ला सभा शनिबार सम्पन्न भएको छ । सभाले जिल्ला समन्वय समिति ९ सदस्यीय बनाउने निर्णय गरेको छ । सभाले जिल्ला समन्वय समिति नौ सदस्यीय बनाउने निर्णय गरेको छ । नेपालको संविधान...

एमालेलाई अर्थमन्त्रीको जवाफ : ५ महिनाको बजेट ल्याउने व्यवस्था संविधानमा छैन

२० जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जस्तोसुकै अवस्थामा पनि सरकारले वार्षिक बजेट नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भनी नेकपा एमालेलाई जवाफ दिएका छन् । बजेटमाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमाले नेताहरुले पाँच महिनामा आम निर्वाचन हुने भन्दै अहिलेको...

पर्वतको मोदीमा गठवन्धनलाई भारी मतले उछिन्दै एमाले बिजयी कुन वडा कसले पायो ?

पर्वत/ पर्वतको मोदीमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।अध्यक्ष शर्माले गठवन्धनका उम्मेवार माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाललाई पराजित गर्नुभएको हो भने लामिछानेले काँग्रेसका उम्मेदवार रामबहादुर प्रसाईलाई पराजित गर्दै...

पर्वतको फलेवासमा गठवन्धनका उम्मेदवार तिवारी र क्षेत्री बिजयी

पर्वत / पर्वतको फलेवास नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठवन्धनका उम्मेदवार बिजयी भएका छन्गठवन्धनवाट नगर प्रमुखको उम्मेदवार बनेका नेपाली काँग्रेसका गंगाधार तिवारी र माओवादी केन्द्रकी शोभा क्षेत्री क्रमशः प्रमुख र उपप्रमुखमा बिजयी हुनुभएको हो । तिवारीले १३सय ६२ मतको...

आज मध्यरातिबाट मौन अवधि, सामाजिक सन्जाल निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाई

२७ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि...

फलेवासमा एमाले उम्मेदवारहरुको घरदैलो कार्यक्रम खानिगाउमा सम्पन्न , मतदाता उत्साहित

वैशाख २५ नेकपा एमाले फलेवासको चुनावी अभियान अन्र्तगत आज फलेवासा ५ खानीगाँउमा मतदाता भेटघाट तथा कोण सभा सम्पन्न भएको छ ।एमालेको चुनावी अभियान अन्र्तगत फलेवासका सवै वडाका घरधुरीमा भेटघाट तथा टोल टोलमा कोणसभा कार्यक्रम अन्र्तगत आज खानीगाउमा भेटघाट कार्यक्रम सम्पन्न...

नेकपा एमाले मोदीको घरदैलो तथा भेटघाट तिब्र, लेसपारमा कोण सभा सम्पन्न

पर्वत स्थानिय निकायको चुनावको अव केही दिन मात्र वाकी रहदा नेकपा एमाले मोदीले मतदाताहरु संग भेटघाट लाई तिब्र वनाएको छ । गाउमा एमालेका कार्यकर्ता तथा उम्मेदवारहरु जनताका समस्याहरु वुझ्दै जादा मतदाताहरु उत्साहित भएका छन् ।मंगलवार मोदी ४ मा घरदैलो कार्यक्रममा...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img