पर्वत /पर्वतमा फेरी अर्को लामो र अग्लो झोलुङ्गे पुल निर्माण हुने भएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतको सदरमुकाम कुश्मा बजार जोड्ने गरी पुलको निर्माण हुन लागको हो ।
ब्यवसायीक सञ्चालनमा रहेको कुश्मा बलेवा यान्त्रिक पुल नजिकै बागलुङ...
२०८१ जेष्ठ, १४ गतेकुश्मा, पर्वत ।नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसका अवसरमा पर्वत सञ्चारकर्मीको स्वास्थ्य परिक्षणको साथ अन्तरक्रिया कार्यक्रम आइतवार पर्वत कुश्मा मा सम्पन्न भएको छ ।“प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विद्यमान अवस्था” विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै...
दिल सागर विसी/
९ जेष्ठ पर्वत/
पर्वतका ५ हजार ७ सय वालवालिका लाई आई.पि. भी. खोप लगाईने भएको छ । पर्वतमा आई.पि. भी. खोप अभियान जेष्ठ १३ गते देखी २६ सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पर्वतले आज एक कार्यक्रमको आयोजना गरि...
९ जेष्ठ पर्वत रपर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले २९औ स्थापना दिवसको अवसरमा मंलवार विबिध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।पर्वतको फलेवास ८ ठानामौलामा २०५३ साल जेष्ठ ८ मा स्थापना भै विभिन्न जिल्लामा सामाजिक...
जेष्ठ ६ गते पर्वत /
पर्वतको जलजलामा दलित जनप्रतिनिधि तथा अगुवा दलित अभियानताहरुका लागि २ दिने क्षमता अभिबृद्दी तालिम सम्पन्न भएको छ ।
जलजला गाउँपालिका कार्यालयको आयोजनामा आयोजित सो कार्यक्रम मा समग्र दलित समुदायको अवस्था पहिचान , वर्ण ब्याबस्था हिजो आज...
२ जेष्ठ/ पर्वतको बिहादी गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधारका लागि सामूहिक छलफल अभियान थालिएको छ ।‘समुन्नत बिहादी निर्माणको आधार, बिधालयसंग स्थानीय सरकार’ भन्ने अभियानका साथ पर्वतको बिहादी गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा सामूहिक छलफल गरिएको छ...
२८ गते वैशाख ।
पर्वतका केही ग्रामिण वस्तीमा प्राकृतिक खेती अभियान थालिएको छ । वातावरण लाई कम क्षती हुनेगरि प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गरि प्राकृतिक खेती अभियान थालिएको हो ।
खेती विस्तारका लागि किसानहरुलाई विभिन्न...
२६ वैशाख २०८१ ।सामाजिक विकास कार्यालय पर्वत द्धारा आव २०७९ । २०८० मा सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाई भएको छ । सामाजिक विकास कार्यालय पर्वतद्धारा प्रदान सेवा प्रवाहको विषयमा मुख्यमन्त्रिी तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजनामा आज पर्वतको कुश्मामा सार्वजनिक...
२५ वैशाख २०८१ ।पूर्वधार विकास कार्यालय पर्वतको भौतिक प्रगती करिव ४५ प्रतिशत पुगेको छ ।गण्डकी प्रदेश मातहत रहेको यस कार्यालयमा यस आवमा प्रदेश मातहतका १३४ योजना र संघिय सरकार अन्र्तगतका १८ वटा योजना गरि कुल १५२ वटा योजना रहेको...
२५ बैशाख ।पर्यटन तथा उद्योग कार्यालय पर्वतमा हाल सम्म ३८४१ उद्योग दर्ता भएका छन् । यस आवको चैत्र सम्म ८० वटा नया उद्योग दर्ता भएको कार्यालयले जनाएको छ ।केही समय अगाडी उद्योग दर्ता हुने संख्या कमी आए पनि पछिल्लो...