निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, जेष्ठ २९, २०८३
Friday, June 12, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

गण्डकी प्रदेश

पर्वतमा नियमित खोप सुदृढीकरण तथा खोपको सुक्ष्म योजना सम्वन्धि गोष्ठि सम्पन्न ।

वैशाख २० पर्वत । पर्वतमा नियमित खोपको सुदृढीकरण तथा खोपको सुक्ष्म योजना सम्वन्धि योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ ।  जिल्लाका विभिन्न पालिकाका वडाहरुमा खोप लगाउन छुटेका वालवालिकाहरुको पहिचान र छुटेका वालालिकाहरुलाई खोपको मात्र पुरा गरि पुर्ण खोप सुनिश्चिता...

नेष्डो नेपालको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन ,मजदुर दिवसका अवसरमा अन्तरक्रिया

बैशाख २०/ नेष्डो नेपालको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन मजदुर दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि मनाईएको छ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको ३० औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाइको ५३ औं जन्मोत्सवका...

पर्वतमा सामुदायिक स्वास्थ्य स्वंमसेविकाहरूलाई सम्मान साथ विदाई

१८ वैशाख २०८१ / पर्वतमा सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरुलाई सम्मान सहित विदाइ गरिएको छ । लामो समय देखी समाजमा रहेर स्वास्थ्य सेवामा सहयोग पुर्याउने सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरुलाई सम्मान साथ विदाई गरिएको हो ।/ उमेरले ६० वर्ष पुगेका र असक्त भएर...

नेष्डो नेपालको स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना

वैशाख १६ / पर्वत/ राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको ३० औं स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने भएको छ । संस्थाको स्थापना दिवस एवम् संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाइको ५३ औं जन्मोत्सवका अवसरमा वैशाख...

जिल्ला प्रशासन कार्यालय पर्वतको चैत्र मसान्त सम्मको प्रगती सार्वजनिक

१४ वैशाख २०८१ पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले तेस्रो त्रैमासिकको प्रगती सार्वजनिक गरेको छ । आज कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले २०८० माघ १ देखी चैत्र मसान्त सम्म कार्यालयले सम्पादन गरेका कार्यहरुको...

एनसिई नेपाल पर्वतले शिक्षा मन्त्रीलाई बुझायो २७ बुँदे ज्ञापनपत्र

पर्वत , १४ बैशाख । नेपालको सार्वजनिक शिक्षा सुदृढीकरणको अभियानमा क्रियाशील संस्था शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल), जिल्ला समिति पर्वतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई २७ बुँदे ज्ञापनपत्र बुझाएको छ । एनसिई पर्वतले शिक्षा विकास...

कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक ४८ किमी  कालोपत्र

म्याग्दी– भारत र चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किमी सडक कालोपत्र भएको छ।  भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने ४३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। यो सडक पूर्वाधार, आर्थिक, व्यापार,...

पानीको प्यासी संकरपोखरी वासीलालाई वोरिङले प्यास मेटाउदै थाहा खवरवाट साभार

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरी पानीको समस्या भएको जिल्लाकै सबैभन्दा पीडित ठाउँमा पर्छ। पहाडको टाकुरो भएकोले पानीको मुहान नै नहुँदा शंकरपोखरीबासीले भगवानको पूजा गर्दा समेत पानीको माग पूरा गरिदिन कामना गर्थे। खरो लागेको बेला एक गिलास पानी पाउनुभन्दा ‘कोल्ड ड्रिँक्स’...

पर्वतको बिहादीमा चैत्र २७ गते निःशुल्क स्वास्थ्य शिविर हुने

पर्वतको बिहादीमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । चैत्र २७ गते बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर बिहादी रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा आयोजना गरिएको हो ।गरिव, विपन्न तथा आर्थिक रुपले पछि परेका समुदायका लक्षित गरि शिविर आयोजना...

विश्व क्षयरोग दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया

चैत्र ९ पर्वत ।विश्व क्षयरोग दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मार्च २४ तारिकमा विश्वभर मनाइदै आईएको क्षयरोग दिवस होली पर्वका कारण यस वर्ष २२ तारिक सुक्रवार मनाइएको छ । स्वास्थ्य कार्यालय पर्वतको आयोजनमा "हामी...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img