निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, जेष्ठ २९, २०८३
Friday, June 12, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

गण्डकी प्रदेश

पर्वतको ठानामौला र देवीस्थानमा धान दिवसको अवसरमा रोपाई कार्यक्रम, खेतबारी बाँझो राख्न नहुनेमा सरोकारवलाहरुको जोड -सुनौलो खवर

रामचन्द्र भुसाल फलेवास । धान दिवसको अवसरमा पर्वतको ठानामौला र देवीस्थानमा रोपाई दिवस सम्पन्न भएको छ । अषाढ १५ अर्थात २० औँ राष्ट्रिय धान दिवसको अवसर पारी कायक्रम गरीएको हो । मानो रोपेर मुरी उब्जाउने यो समयमा कृषि...

ग्रिन फलेवास क्लिन फलेवासमा कुरा नमिल्दा नगरसभा अन्योलमा

१० असार/पर्वतको फलेवास नगरपालिकाको नगरसभा स्थगित भएको छ । नगरसभा स्थगन हुदा वजेट आउन सकेको छैन ।आगामी वर्षका लागि वजेट सार्वजनिक गर्नेगरि आइतवार आयोजना गरिएको नगर सभा स्थगन भएको हो ।आइतवार सुचना टास गरि नगर सभा स्थगन भएको जानकारी...

पर्वतको कुश्माबजारमा ५ करोडको लगानीमा स्वर्ग होटल सञ्चालन

पर्वत, असार ७ /पछिल्लो समय पर्वतको कुश्मा बजार पर्यटकीय हिसावले आकर्षित बन्दै गएपछि आवास र प्रविधियुक्त नयाँ होटलहरु सञ्चालन हुने क्रम बढेको छ । पर्वतको कुश्माबजार स्थित शिवालय चोकमा हालै ५ करोडको लागतमा स्वर्ग होटल सञ्चालनमा आएको हो ।विगतमा...

नेतृत्व तथा सञ्चार सिप तालिम सम्पन्न

असार ५, कुश्मा /पर्वत गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजनामा संचालन भएको ५ दिने नेतृत्व तथा सञ्चार कला कार्यशाला तालिम सम्पन्न भएको छ । मंगलबार एक समापन सत्र कार्यक्रमको आयोजना गरी उक्त तालिमको समापन गरिएको हो ।...

सबै वडामा योजना छान्दै फलेवास नगरपालिका

आगामी आर्थिक वर्ष २०८०८१ का लागि आवश्यक योजना छान्न फलेवास नगरपालिकाले सबै वडामा जनशक्ति खटाएको छ । नगरका ११ वटै वडामा बुधबार एकसाथ आगामी वर्षका लागि वडाका मुख्य प्राथमिकतामा पर्ने योजनाको सङ्कलन गरिएको हो । नगरका कर्मचारीहरु सबै...

किन देखिदै छ सहकारीमा समस्या, जिम्मेवारी कस्को ?

बलिनारायण रेग्मी । वागलुङ जेष्ठ ३१/सहकारीलाई आर्थिक समृद्धिको एक बलियो आधार मानिदै आएको भएता पनि कतिपय सहकारीले गर्दा सिंगो सहकारी क्षेत्र समस्यामा पर्न थालेका छन् ।कतिपय सहकारीको बिधान, बिनियम, निति, एकतिर सहकारीका सञ्चालकको छुट्टै कार्यबिधि अर्कोतिर भएर सहकारी क्षेत्रमा...

प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको १८ औँ साधारण सभा सम्पन्न

पर्वत- प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको १८ औँ साधारण सभा सम्पन्न भएको छ । शाखाका सचिब दिपेश वि पोखरेलको सांगठनिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पास गर्दै साधारणसभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य...

सामाजिक संस्थाहरुलाई कर र भ्याट लगाएको विरोधमा,अर्थमन्त्रिलाई ज्ञापन पत्र

जेष्ठ १२/सामाजिक संस्थालाई सरकारले कर र भ्याट लगाएको विरोधमा गैसस महासंघ पर्वतले प्रमुख जिल्ला अधिकारी र कर अधिकृत मार्फत अर्थमन्त्रिलाई ज्ञापन पत्र वुझाएका छन् । मुनाफारहित कार्य गर्ने सामाजिक संघ संस्थाको अनुदानमा कर नलाग्ने विश्वव्यापी र नेपाल सरकारको मान्यता भएपनि...

वातावरण तथा पर्यावरण संरक्षण अभियानमा चारभन्ज्याङ सेवा केन्द्र

जेठ १० पर्वत/रोशन तिवारी/कुनै बेला लमाएखोलामा र वरिपरिका खोल्सामा ठूलाठूला दह थिए । खोलाको दहमा पौडिनेहरुको भीड हुन्थ्यो । स्थानीय जातका माछा खोलामा पाईन्थे । बनजंगल हरियाली थियो । बन्यजन्तु बनमै भुल्थे, बस्तीमा पस्दैनथे । मौसम अनुसार वर्षा र...

तिनधारे प्रा.विका विद्यार्थीलाई समाजसेवी गूरुङले गरे शैक्षिक सामाग्री सहयोग

जेष्ठ १०पर्वतको फलेवास ८ ठानामौलामा रहेको तिनधारे प्राविका विद्यार्थीहरुलाई समाज सेवी क्या.देउ व गूरुङले शैक्षिक सामाग्री सहयोग गर्नू भएको छ । फलेवास ८ ठानामौला घर भै हाल काठमाडौ वस्दै आउनुभएका गूरुङले विद्यालयमा अध्ययनरत ३५ जना विद्याथीहरुलाई विद्यालय पोषक सट...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img