पर्वत-प्रदेश अस्पताल पर्वतको व्यवस्थापन समितिमा जिल्ला समन्व्य समितिका प्रमुख विष्णुराम विक नियुक्त हुनुभएको छ ।यस अघि राजनीतिक दलका प्रतिनिधिवाट अस्पतालको अध्यक्ष हुँदै आएकोमा गण्डकी प्रदेश सरकारले जिल्ला समन्वय समिति प्रमुख नै स्वःत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गरेपछि...
१५ जेष्ठ २०८२ /
पर्वतमा दूइ लाख भन्दा वढि माछाका भुरा निशुल्क वितरण गरिएको छ । भेटेरनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार चालु आवमा पर्वतका ७ पालिकामा कुल २ लाख २१ हजार माछका भुरा वितरण गरिएको हो...
पर्वत : प्रदेश अस्पताल पर्वतको अस्पताल व्यवस्थापन समितिको अध्यक्षको रूपमा तीन बर्षे कार्यकाल पूरा गर्नुभएका शङ्कर गिरीले आफ्नो पहलमा सञ्चालन तथा सम्पन्न भएका कामहरू सार्वजनिक गर्नुभएको छ ।
आफ्नो कार्यकाल सकिएसँगै आइतबार प्रदेश अस्पताल पर्वतमा पत्रकार सम्मेलन गरी उहाँले आफ्नो...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।
कोटिहोम दर्शन गर्न आउने जनप्रतिनिधिले शुभकामना सन्देश मात्र नभई आर्थिक सहयोग समेत गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले...
जेष्ठ ३ गते २०८२ /
३२औं मदन आश्रित दिवसको अवसरमा पर्वतको फलेवास ६ देविस्थानमा रहेको मदन पार्कमा सरसफाई तथा विविध कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले फलेवास नगरकमिटीले आयोजना गरेको कार्यक्रममा फलेवास नगरपालिकाका ७० जना भन्दा वढि नेकपा...
पर्वत- राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल, पर्वतले कुश्मा नगरपालिका–५ स्थित गुप्तेश्वर वेदबेदांग संस्कृत पाठशालामा खाद्यान्न वितरण गरेको छ ।
स्थापना दिवसमा सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्धेश्यले चामल, दाल, तेल चीनि, गेडागुडी जस्ता खाद्यान्न...
३० बैशाख २०८२/
पर्वत-प्रदेश अस्पताल कुश्मा पर्वतमा अस्पताल संचालनको ३५ बर्षपछि जिल्लामै पहिलोपटक फिजियोथेरापी सेवा सुरु भएपछि बिरामीहरुलाई सहज भएको छ ।
गत पुष महिनाबाट अस्पतालमा सुरु भएको फिजियोथेरापी सेवाबाट हाडजोर्नी तथा नशा सम्बन्धि समस्या भएका धौलागिरी क्षेत्रका...
पर्वत-नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघका नेता कार्यकर्ताबीच झडप हुँदा गण्डकी प्रदेश सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल ‘निर्जन’ र भरत उपाध्याय घाइते भएका छन् । घाइते निर्जनको टाउकोमा चोट लागेको छ । उनको पोखरामा उपचार भइरहेको...
पर्वत । सामाजिक विकास कार्यालयको सहयोगमा मिडिया संग सामाजिक विकास कार्यालय रेडियो कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको आव २०८१/ २०८२ को वार्षिक कार्यक्रम अर्न्तगत मिडिया संग सामाजिक विकास कार्याक्रम सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । यस कार्यक्रम...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कोटीहोममा एक सय कुण्डमा दैनिक...