निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रदेश

जिल्ला समन्वय समिति पर्वत र पत्रकारहरु विच समन्वय वैठक सम्पन्न – सुनौलो खवर

२४असार २०८१ । जिल्ला समन्वय समिति पर्वतको आयोजनामा पर्वतमा क्रियाशिल पत्रकारहरु विच समन्वय वैठक सम्पन्न भएको छ । असार २३ गते सम्पन्न भएको वैठकमा पर्वतमा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो । वैठकमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले नेपाल...

अबिरल वर्षातका कारण पर्वतमा २ जनाको मृत्यू ४ घर पहिरोले पुरिए ।

२३ असार, पर्वत । अबिरल वर्षातका कारण पर्वतमा २ जनाको मृत्यू भएको छ भने ४ घर र पहिरोले पुरिएका छन् । पर्वतको फलेवास १ कार्कीनेटामा शनिवार दिउसो पहिरो आएर गोठ पूरिदा २ जनाको मृत्यू भएको हो । गोठमा वाधेका...

डेंगु सङ्क्रमण बढ्दैै ,किटजन्य रोगहरु फैलन नदिन अभिमुखिकरण

२१ असार पर्वत । मनसुन सुरु भए संगै देशै भर डेंगु सङ्क्रमण फैलिन थालेको छ ।असारको तेस्रो हप्ता सम्म ७१ जिल्लामा डेंगु फैलिएको हो ।मनसुन वढ्न थाले पछी लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने स्वास्थ्य कर्मीको...

फलेवासका किशोरीहरुलाई आत्मरक्ष सम्बन्धी तालिम

असार १७ । दिल सागर विसी । पर्वतको फलेवासका किशोरीहरुलाई आत्मरक्ष सम्बन्धी तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजना तथा फलेवास नगरपालिकाको समन्वयमा असार १७ गते १ दिने आत्मरक्षा तालिम प्रदान गरिएको हो । तालिममा फलेवासका करिव ६४...

भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले ६७ हजार विरुवा वितरण गर्दै ।

डिल सागर विसी १६ असार २०८१ पर्वत / भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले ६७ हजार डालेघासँका विरुवा वितरण गर्ने भएको छ ।कार्यालयको आव २०८०/२०८१ को वार्षिक कार्यक्रम अन्र्तगत ६० हजार विरुवाहरु वितरण गर्ने लक्ष्य राखिएकोमा यस वर्ष लक्ष्य भन्दा...

लमायखोला फाटमा अखिल नेपाल किसान महासंघको रोपाई कार्यक्रम सम्पन्न ।

फलेवास नगरपालिका वडा नं। ५ लमाएखोलको फाटमा अखिल नेपाल किसान महासंघ पर्वतको आयोजनामा रोपाई कार्यक्रम सम्पन्न भएको छ । असार १५ को पारेर महासंघले रोपाई कार्यक्रम आयोजना गरेको हो । रोपाई कार्यक्रममानेकपा एमाले गण्डकी प्रदेश कमिटि अध्यक्ष नबराज शर्माको...

पर्वतमा खानेपानीका श्रोतमा  भेटियो दिसामा हुने ‘कोलीफर्म’

  ३ असार पर्वत । पर्वतमा खानेपानीका श्रोतमा दिशामा हुने किटाणू ‘कोलीफर्म’भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतले आज पर्वतको कुश्मामा आयोजना गरेको खानेपानी गुणस्तर निगरानी तथा सूरक्षा सम्वन्धि कार्याक्रममा सो तथ्यांक सार्वजनिक भएको  हो  । चालु आर्थीक वर्षमा पर्वत जिल्लाका विभिन्न...

नेकपा एमाले फलेवास नगर कमिटिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण सम्पन्न ।

१ असार पर्वत। नेकपा एमाले फलेवास नगर कमिटिको दोस्रो अधिवेशन वाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा पहिलो वैठक शनिवार फलेवासमा सम्पन्न भएको छ । शनिवार खानीगाउँमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष देविप्रसाद तिमिल्सिनाले पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको...

शिक्षा क्षेत्रका लागि बजेट बृद्धि गर्न माग गर्दै एनसिई पर्वतले बुझायो नगर प्रमुखलाई सुझावपत्र

३२ जेष्ठ, कुश्मा, पर्वत । सार्वजनिक शिक्षाको सवलीकरण र सुदृढीकरणको क्षेत्रमा क्रियाशील नागरिक संघ संस्थाहरुको साझा सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) ले कुश्मा नगरपालिकाका नगर प्रमुखलाई शिक्षा क्षेत्रका लागि बजेट बृद्धि लगायतका माग गर्दै सुझावपत्र बुझाएको...

देशै भर फैलिदै डेंगु सङ्क्रमण

मनसुन सुरु हुन लाग्दा देशै भर डेंगु सङ्क्रमण फैलिन थालेको छ । रोग नियन्त्रण महाशाखा ईडीसीडी का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो ।मनसुन वढ्न थाले पछी लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img