निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, जेष्ठ २९, २०८३
Friday, June 12, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रदेश

जिल्ला प्रशासन कार्यालय पर्वतको त्रैइमासिक प्रगती सार्वजनिक

पर्वत/ जिल्ला प्रशासन कार्यालय पर्वतले गत ३ महिनाको त्रैइमासिक प्रगती सार्वजनिक गरेको छ । बुधबार पत्रकारहरुको उपस्थितिमा भएको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले ३ महिनाको कार्य प्रगती सार्वजनिक गर्नुभएको हो । पुस...

अहिंसावदि रेडियो पर्वतको १२ औँ वार्षिकोत्सव सम्पन्न

।रामचन्द्र भुसाल, २०८० पौष २९, फलेवास । अहिंसावदि रेडियो पर्वतको १२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । अहिंसावदि संगठनले विधिवत रुपमा जिम्मेवारी लिएको १२ बर्ष पुगेको अवसरमा १२औं वार्षिककोत्सव सम्पन्न भएको हो । आजभन्दा १७ वर्ष पहिले वि.सं २०६३ सालमा...

मह उत्पादन वढेपछी कृषकहरु उत्साहित

पौष पर्वत । गत केही वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भए पछि पर्वत फलेवासका कृषकहरु उत्साहित भएका छन् । गत वर्ष मह उतपादन कम हुदा निरास भएका कृषकहरु यस वर्ष भने खुसी भएका छन् । पछिल्लो चरणमा फलेवासका कुर्घा...

आन्तरिक पर्यटकको रोजाइ बन्दै ,लाम्तुन होमस्टे

      दिल सागर बिसी /पर्वत/ग्रामिण क्षेत्र पर्वतको महाशिला गाउपालिका ४ मा रहेको लाम्तुन ग्रामिण होमस्टे आन्तिरिक पर्यटकको रोजाई वन्दै गएको छ ।गाउँमा चिटिक्क पारेर सजाईएका घरहरुमा घरवास संचालन, लोक संस्कृति र प्रकृति दुवै देख्न पाइने हुनाले आन्तरिक पर्यटक वढ्न...

गैसस महासंघ पर्वतको साधारणसभा तथा जिल्ला नागरिक सम्मेलन सम्पन्न

१७ पौष, पर्वत / गैेसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २४ ओै साधारण सभा तथा जिल्ला नागरिक सम्मेलन सम्पन्न भएको छ। मंगलवार कुश्मामा साधारणसभा तथा नागरिक सम्मेलन सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि गण्डकी...

जनज्योती मावि को ७१औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पौष ६/पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा रहेको श्री जनज्योती मावि को ७१औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य पदम गिरीले सरकारी विद्यालयहरुको गुणस्तरमा सुधार गर्न नसकेमा शिक्षाका लागि गाउँ छोड्ने संख्या...

दिपज्योती कफी सहकारी संस्थाको आठौ वार्षिक साधारण सभा सम्पन्न

पौष ६ पर्वत/ फलेवास नगरपालिका ७ लिमिठानामा संचालित दिपज्योती कफि सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न विहिवार सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्य समितिका प्रमुख विष्णुराम विकले गाउँ गाउँमा सहकारी स्थापनाले विपन्न नागरिकको आयआर्जनमा...

पर्वतको फलेवासमा एकिकृत सामुदायिक विकास परियोजनाको सार्वजनिक सुनुवाइ सम्पन्न।

पौष ६ पर्वत /पर्वतको फलेवास क्षेत्रमा संचालित एकिकृत सामुुदायिक विकास परियोजनाको सार्वजनिक सुनुवाइ विहिवार फलेवास ७ लिमिठानामा सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल सोडेक नेपाल पर्वत र नवचेतना सामुदायिक विकास केन्द्र गुुड नेर्वस इन्टरनेशन,नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा फलेवास नगरपालिका...

नयाँ टेलिसिरियल ‘सिन्दुर पोते’थपीयो

नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा व्यथामा, घरेलु हिंसा, महिला हिंसामा आधारित टेलीसिरियल ‘सिन्दुर पोते’ थपिएको हो। सिरियलका लेखक तथा निर्देशक राजबहादुर साने हुन् । सिरियलमा किशोर खतिवडा, काजल भुजेल, जानुका वीके, सपना श्रेष्ठ, कृष्ण खड्का, शुभम गौतम, मोहन भण्डारी,...

मोदीमा राष्ट्रपति रनिङ शिल्ड तथा राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीता सम्पन्न

२५ मंसिर, पर्वत । पर्वतको मोदी गाउँपालिकामा संचालन भएको राष्ट्रपति रनिङ शिल्ड तथा राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीता आइतवार सम्पन्न भएको छ ।प्रतियोगितामा वडा स्तरीय पुरुष भलिबल तर्फ प्रथम स्थान मोदी १ भुक, दृतिय स्थान मोदी ५ बाजुङ र...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img