निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, जेष्ठ २९, २०८३
Friday, June 12, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रदेश

महाशिला गाउँपालिकाले लोक सेवा तथा शिक्षक सेवा आयोगका निःशुल्क कक्षाहरू सञ्चालन गर्ने 

मंसिर २४ पर्वत / जिल्लाको महाशिला गाउँपालिकाले गाउँपालिकाका युवाहरूलाई लक्षित गर्दै लोक सेवा तथा शिक्षक सेवा आयोगका निःशुल्क कक्षाहरू सञ्चालन गर्ने भएको छ। सामाजिक तथा आर्थिक रूपले पछाडि परेकाहरूलाई सरकारी सेवामा प्रवेश गराउने तथा सरकारी सेवाका लागि प्रोत्साहित गरेर उनीहरूको सामाजिक...

फलेवासमा डिजिटल सीप तथा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न

रामचन्द्र भुसाल, फलेवास, २०८० मंसिर । फलेवासमा डिजिटल सीप तथा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न भएको छ । शुक्रबारदेखि फलेवासको खानिगाउँमासुरु भएको तालिम शनिबार एक समारोहका विच सम्पन्न भएको हो । तालिममा खानिगाउँका ५५ जना भन्दा धेरै व्यक्तिहरुको...

गठवन्धन सरकार चौतर्फि संकटमा , एमाले अध्यक्ष ओली

२२ मंसिर पर्वत /नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठवन्धन सरकार चौतर्फि संकटमा पर्दै गएको वताउनुभएको छ । समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा विहिवार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले वर्तमान सरकारले जनताको माग...

हलगोरु पाल्ने किसानलाई १५ हजार अनुदान

पर्वत । बढ्दो युवा शक्तिको पलायनसँगै ग्रामीण क्षेत्रमा गोरु पाल्ने प्रचलन हराउँदै गएको छ । पछिल्लो समय गाउँ–गाउँमा मिनिटिलरको प्रयोग बढ्दै गएको अवस्था पनि छ । छोटो समयमै धेरै काम गर्न सकिने, पालनपोषण गर्ने झन्झट पनि नहुने र सरकारी...

बल्खु चोकमा ढुंगामुढा र तोडफोड

काठमाडौं । बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । दुर्गा  प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको गरिरहेको मा कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि...

इमेजको समस्या र समधानको वाटो

प्रतिमान पौडेल/२५ कार्तिक/बागलुङ र कास्कीमा सञ्चालित इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडको विगत एक दशकमा चर्चा नै छुट्टै र विशेष प्रकारको थियो । चर्चा हुनुको कारण थियो दुवै ठाउँका सहकारीका अध्यक्ष देव कुमार नेपाली । नेपालीको सान सौकत...

आई.एम.इ. लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ३ दिने ILIST आवासीय तालीम सम्पन्न।

कार्तिक १६ , पोखरा। आई एम इ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेश अन्तर्गतका २५ जना एजेन्सी मेनेजहरुका लागि पोखरामा कार्तिक १४ बाट १६ सम्म ३ दिनको आवासीय तालीम सम्पन्न गरेको छ। आई.एम.इ.लाइफ इन्स्योरेन्स सेल्स ट्रेनिङ (ILIST) तालिमको कम्पनीका...

जिल्ला प्रशासन कार्यालय पर्वत कार्यसम्पादन मूल्याङ्कनमा नवौँ

पर्वत-जिल्ला प्रशासन कार्यालय पर्वत कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै नवौँ र गण्डकी प्रदेशका ११ जिल्ला मध्ये दोश्रो बनेको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच गएको आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन सम्झौता (सीपीएएस) मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये पर्वत नवौ...

विगतमा भलिबलले चिनिएको खाल्टे गाँउमा २० वर्ष पछि प्रतियोगिता

डिल वि.क /१७ आश्विन २०८० पर्वत/ विगतमा भलिवल खेलले चिनिएको चारभञ्याङ गाँउ फलेवास ८ ठानामौला खाल्टेमा २० वर्ष पछी खूल्ला भलिवल प्रतियोगिता हुने भएको छ । रोजगार र शिक्षाको लागि यूवाहरु गाँउ छोड्न थालेपछी खेलकुद संगै गाउ सुनसान वन्दै गएको...

तमादी अपडेट, हराएको जिप पूरिएको अवस्थामा भेटियो २ जनाको खोजीकार्य जारी

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने तमादीखोलामा शनिवार साँझा आएको बाढिले टाटा सुमो जीप बगाउँदा वेपत्ता ३ जना यात्रु मध्ये १ जनाको शव फेला परेको छ ।भिषण बर्षात संगै खोलामा आएको...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img