२०८० श्रावण २८ /पर्वत /
देशै भर फैलिरहेको आँखा पाक्ने रोग पर्वतमा पनि फैलिदै गएको छ । रोग तिव्र गतिमा फैलदै गएपछी पर्वतका निजी विद्यालयहरु ३ दिनका लागि वन्द हुने भएका छन् । २०८० श्रावण २९ देखी ३१ सम्म...
पर्वत/ विद्युतीय कारोबार ऐन विपरित सामाजिक सञ्जालमा केही महिनादेखि निरन्तर पेशा र ब्यक्तिगत रुपमा गालीगलौचमा उत्रदै आएका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका ३८ बर्षिय आरके अदिप्त गिरी भन्ने रमेश थापामाथि पक्राउ पुर्जी जारी भएको छ ।
बागलुङ...
पर्वत ७ साउन / पर्वत जिल्ला अदालतले गत आर्थिक बर्षमा लक्ष्य भन्दा बढी प्रगति हासिल गरेको छ । अदालतले आर्थिक बर्ष ०७८।०७९ को तुलनामा आर्थिक बर्ष ०७९।८० मा लक्ष्य भन्दा बढी प्रगति गरेको हो ।
आर्थिक बर्ष ०७८।०७९ मा ७०...
पर्वत । पर्वतको महाशिला गाउँपालिकाले पालिकाबाटै व्यक्तिगत श्रम स्वीकृति दिन थालेको छ । गाउँपालिकाले वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकलाई गाउँपालिकाको रोजगार सेवा केन्द्र मार्फत श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको हो ।
सोमबार गाउँपालिकाले एक जना स्थानियलाई श्रम स्वीकृति...
पर्वत- भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले भू–क्षय न्यूनिकरण सँगै कृषकहरुको आयआर्जनमा समेत सुधार ल्याउने उद्धेश्यले ७० हजार डालेघाँसका विरुवा वितरण गरिएको छ । कार्यालयले पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ र स्याङ्जाका कृषकलाई विरुवाहरु वितरण गरिएको हो ...
असार २० पर्वत/जूम्लामा अन्तरजातीय विवाहपछि घरमा आगजनी भएको विषयमा पर्वतका दलित संगठले आज दोषीलाई कडा कारवाही को माग गर्दै ज्ञापन पत्र वुभाएका छन् । पर्वतमा क्रियाशिल दलित संगठनहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिको कार्यालयलाई ज्ञापन पत्र वुझाएका हुन ।ज्ञापन...
रामचन्द्र भुसाल फलेवास ।
धान दिवसको अवसरमा पर्वतको ठानामौला र देवीस्थानमा रोपाई दिवस सम्पन्न भएको छ । अषाढ १५ अर्थात २० औँ राष्ट्रिय धान दिवसको अवसर पारी कायक्रम गरीएको हो । मानो रोपेर मुरी उब्जाउने यो समयमा कृषि...
१० असार/पर्वतको फलेवास नगरपालिकाको नगरसभा स्थगित भएको छ । नगरसभा स्थगन हुदा वजेट आउन सकेको छैन ।आगामी वर्षका लागि वजेट सार्वजनिक गर्नेगरि आइतवार आयोजना गरिएको नगर सभा स्थगन भएको हो ।आइतवार सुचना टास गरि नगर सभा स्थगन भएको जानकारी...
पर्वत, असार ७ /पछिल्लो समय पर्वतको कुश्मा बजार पर्यटकीय हिसावले आकर्षित बन्दै गएपछि आवास र प्रविधियुक्त नयाँ होटलहरु सञ्चालन हुने क्रम बढेको छ । पर्वतको कुश्माबजार स्थित शिवालय चोकमा हालै ५ करोडको लागतमा स्वर्ग होटल सञ्चालनमा आएको हो ।विगतमा...
असार ५, कुश्मा /पर्वत
गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजनामा संचालन भएको ५ दिने नेतृत्व तथा सञ्चार कला कार्यशाला तालिम सम्पन्न भएको छ । मंगलबार एक समापन सत्र कार्यक्रमको आयोजना गरी उक्त तालिमको समापन गरिएको हो ।...