निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाज

नारायण माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव सम्पन्न

चैत्र २०८२/ -पर्वतको कुश्मामा रहेर जिल्लामा नै सबैभन्दा बढी विद्यार्थी रहेको नारायण माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बुधवार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा एक वर्षको अवधिमा विद्यालयले हासिल गरेका उपलब्धिका विवरणहरू सार्वजनिक गर्दै तथा ती उपलब्धि प्राप्त...

पर्वतमा ग्यास लिक भएर आगलागी, एक करोड बराबरको क्षति

पर्वत — जिल्लाको कुश्मा नगरपालिका–९, साइकलचोक ९कटुवा चौपारी क्षेत्रमा रहेको एक दूध डेरीमा मंगलबार दिउँसो करिब २ः४० बजे आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रारम्भिक जानकारीअनुसार ग्यास लिक भई आगो सल्किँदा उक्त घटना भएको बताइएको...

चारभञ्याङ हङकङको सहयोगमा ठानामौलामा शैक्षिक सामाग्री वितरण

चैत्र ४ पर्वतचारभञ्याङ तमु समाज हङकङको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको छ । फलेवास नगरपालिका वडा नं ८ मा रहेको श्री शिशूकल्याण आधारभुत विद्यालय र श्री सरस्वती प्रावि नेपानेका ४६ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । जसअन्तरगत सरस्वती...

देव-नारायण अक्षयकोषको आठौं वार्षिक कार्यक्रम दुर्लुङमा सम्पन्न

३० फागुन २०८२/ पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ स्थित देव-नारायण अक्षयकोषको आठौं वार्षिक कार्यक्रम एवं चौथो स्मृति कार्यक्रम सम्पन्न भएको छ ।  सनिवार दुर्लुङमा एक कार्यक्रमको आयोजना गरि अक्षयकोषबाट विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत...

पर्वतमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३० हजार भोट

पर्वत : हालै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाममा समानुपातिकतर्फ पर्वतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ । समानुपातिकतर्फको मतगणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको अन्तिम मत परिणाम अनुसार रास्वपाको घण्टी चुनाव चिन्हमा ३०...

पर्वत जेसीज सङ्कल्प कमिटमन्ट अवार्डबाट पुरस्कृत

पर्वत-/ पर्वत जेसीज सङ्कल्प कमिटमन्ट अवार्डबाट पुरस्कृत भएको छ । सन् २०२६ मा  चितवनको सौराहामा आयोजित जेसीआई नेपाल लोम लिडर्स एकेडेमी कार्यक्रममा पर्वत जेसीज सम्मानित भएको हो ।पर्वत जेसीजको उत्कृष्ट सहभागिता, समर्पण र सक्रियताको कदरस्वरुप ‘सङ्कल्प कमिटमन्ट अवार्ड’ प्राप्त...

जलजलामा शैक्षिक अभियान, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि असल अभ्यास अन्तरक्रिया सम्पन्न ।

पर्वत / जलजला गाउँपालिकास्थित लोप्रेमा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी पालिकास्तरीय असल अभ्यास अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा पर्वत जिल्लाका सातै स्थानीय तहका शिक्षा अधिकृतहरूले आ–आफ्ना पालिका तथा नगरपालिकामा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रम, असल अभ्यास, चुनौती र उपलब्धिहरू प्रस्तुत...

फलेवास ठानामौलाका ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

माघ २१ पर्वत /पर्वतको फलेवास ८ ठानामौलाका ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।जस अन्तर्गत ठानामौला अर्चलेमा रहेको श्री शिसुकल्याण आधारभुत विद्यालयका १७ जना विद्यार्थीहरुलाई विद्यालय पोषक ट्रेकसुट, टिसर्ट र शैक्षिक सामाग्री कपी कलम वितरण गरिएको हो...

जलजला गाउँपालिकामा “उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान

पर्वत / पर्वत जिल्लाको जलजला गाउँपालिकाले “उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम–२०८२” अन्तर्गत गाउँपालिकाका उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ ।आइतबार गाउँपालिकाको सभा हलमा आयोजना भएको कार्यक्रममा गाउँपालिकाका विद्यालयहरूमा कार्यरत शिक्षक तथा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उपलब्धि, अनुशासन, लगनशीलता...

पर्वतमा ७३ ‍औं विश्व कुष्ठरोग दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न

माघ १२/ “कुष्ठरोगको छ ओखती, सामाजकि लाञ्छना र बिभेद मुख्य चुनौती ”भन्ने मुल नाराका साथ आज पर्वतमा पनि ७३ औ विश्व कुष्ठरोग दिवस मनाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयले दिवसको अवसरमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरि सम्पन गरेको हो । प्रदेश...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img