निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाज

संस्किृती जोगाउन विहादी गाउँपालिकाले तिज गित प्रतियोगिता गर्दै

१३ भाद्र २०८१ / पर्वतको विहादी गाउपालिकाले तिज गित प्रतियोगिता आयोजन गर्ने भएको छ । गाउपालिका कार्यालयको व्यवस्थापनमा भाद्र १४ गते शुक्रवार तिज गित प्रतियोगिता आयोजना गरिएको हो ।पछिल्लो समय तीज भड्किलो हुदै गएकोमा गाउपालिकाले संस्किृतीको संरक्षण गर्न आचार संहितामा...

नारायण मा.वि.का विद्यार्थीलाई लायन्स क्लबको छात्रवृत्ति

पर्वत : लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरेको छ । ‘छोरी पढाऔँ अभियान’ अन्तर्गत विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुमध्येका पाँच जना विद्यार्थी छनोट गरेर छात्रावृत्ति रकम प्रति विद्यार्थी...

एमालेले भन्यो– काठमाडौंका नदी किनारमा गरिएको निर्माण खारेज होस्

११ भदौ, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरमा नदीका दायाँवायाँ छोड्न निर्धारण गरिएभन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएको भन्दै त्यसलाई बदर गर्न माग गरेको छ । साथै यस सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकन गर्न पनि...

पर्वतको ठानामौला खाल्टेमा १ लाख पुरस्कार राशीको भलिवल प्रतियोगिता हुँदै

८ भाद्र, पर्वत/पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा खूल्ला भलिवल प्रतियोगिता हुने भएको छ । विजय दशमी २०८१ को अवसरमा चारभञ्याङ यूवा क्लवले चारभञ्याङ गाँउ फलेवास ८ ठानामौला खाल्टेमा वडा स्तरिय खूल्ला भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लवले...

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतको साधारण सभा सम्पन्न

पर्वत : देशभरका श्रष्टा तथा लोक तथा दोहोरी कलाकारको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल पर्वत शाखाको २०औं साधारण सभा एवम् श्रष्टा तथा कलाकार सम्मान कार्यक्रम शनिवार पर्वत कुश्मामा सम्पन्न भएको छ । प्रतिष्ठानले देशभरका ७७ वटै...

पर्वतमा १ हजार ६ सय पशूमा कृत्रिम गर्भधान 

    ५ भाद्र  २०८१।           पर्वतमा १ हजार ६ सय १९ पशुमा कृत्रिम गर्भधान गरिएको छ ।  भेटेरनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार गत आवको असार सम्म १ वर्ष मा १६१९ पशुमा कृतिम गर्भधान गरिएको कार्यालयले जनाएको छ । यसरी सिमेन...

नेपाल उद्योग व्यापार महासङ्घ पर्वतको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा अधिकारी

पर्वत-नेपाल उद्योग व्यापार महासङ्घ पर्वतको प्रथम अधिवेशनबाट दीपक अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीको प्रमुख आतिथ्यमा भएको अधिवेशनले सनिबार सर्वसम्मत रूपमा आगामी दुई वर्षका लागि कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा टेकबहादुर...

पर्वतमा १ लाख ४ हजार पशुलाई खोप ,१२ हजार पशुको उपचार

श्रावण ३१, २०८१ ।पर्वतमा १ लाख ४ हजार ३ सय ८० वटा पशुहरुलाई खोप लगाइएको छ । गत आ वको असार मसान्त सम्म भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशुलाई खोरेत, पिपिआर , रेविज क्लासकिल स्वाईनफिवर ,...

पूर्वधार विकास कार्यालय पर्वत बाट १२२ योजना सम्पन्न २३ किलोमिटर कालोपत्रे । सुनौलो खवर

श्रावण ३० , २०८१ ।पूर्वधार विकास कार्यालय पर्वत बाट योजना सम्झौता भै असार मसान्त सम्म मा १२२ वटा योजना सम्पन्न भएका छन् । प्रदेश सरकार र संघको गरि कुल १५२ वटा योजना रहेकोमा १२२ वटा योजना सम्पन्न भएको कार्यालयले...

कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको बार्षिक कार्यक्रम सार्वजनिक

२९ साउन, पर्वत । कृषि ज्ञान केन्द्र पर्वत, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बार्षिक कार्यक्रम सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रको सभाहलमा आयोजीत एक कार्यक्रमका वीच लाभान्वित कृषकका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु तथा पत्रकारहरुका...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img