निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाज

दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार सवै सौर्य एयरलाइन्सका कर्मचारी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा सवार सवै सौर्य एयरलाइन्सका कर्मचारी रहेको खुलेको छ । विहन ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सवार १९ जना मर्मतको लागि पोखरा जान लागेको र...

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना सवार रहेको पुष्टि

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ । चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । विमान पुरै आगजनी भएको छ । काठमाडौँबाट पोखरा उड्ने क्रममा...

सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रयि विमानस्थलमा दुर्घटना

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटना भएको खवर प्राप्त भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको खवर प्राप्त भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट...

पर्वतमा देशभरमै सवैभन्दा धेरै बर्षा

८ साउन, काठमाण्डौं । पछिल्लो ६ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा भने पर्वतको कार्कीनेटामा भएको छ । जल तथा मौसम विज्ञान विभागको वर्षामापन केन्द्रको रेकर्डअनुसार कार्कीनेटामा ८५।६ लिलिमिटर वर्षा भएको छ । विभागका अनुसार काठमाडौंका नैकाप, सुन्दरीजल, कपन, बबरमहल र आसपास...

फलेवास नगरपालिकाद्धारा नगरभित्रका प्रहरी चौकीलाई उद्धार सामग्री प्रदान

रामचन्द्र भुसालपर्वत / पर्वतको फलेवास नगरपालिकाद्धारा नगरभित्रका प्रहरी चौकीलाई विपद व्यवस्थापन तथा उद्धार सामग्री प्रदान गरएिको छ । नगरभित्र रहेका देविस्थान प्रहरी चौकी, खानिगाउँ प्रहरी चौकी, भंगरा प्रहरी चौकी र कार्किनेटा प्रहरी चौकीलाई सामग्री प्रदान गरीएको नगरपालिकाले जनाएको छ...

फिल्म ‘एक्टर’को छायांकन  ४५ दिनमा सम्पन्न, जापान प्रदर्शन अधिकार बिक्रीकाठमाडौं

फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पुर गरिएको हो । पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै...

ओली नेतृत्व मन्त्रिपरिषद्‌मा दलित समुदायको सहभागिता सून्य

१ श्रावण /नेपाली कांग्रेस र नेकपा एमालेको मुख्य समिकरणमा विस्तार भएको नया मन्त्रिपरिषद्‌मा दलित समुदायको सहभागिा सून्य रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओली नेतृत्वमा २२ जनाको मन्त्रिपरिषद्‌मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् ।देशमा १३...

पर्वतमा अबिरल वर्षा पहिरोले १ रेष्टुरेन्ट र ६ घर पुरिए ।

२७ असार, पर्वत । असार २६ गते वेलुका परको अबिरल वर्र्षाका कारण पर्वतमा फेरी रेष्टुरेन्ट सहित घरहरु पूरिएका छन् । वर्षाका कारण कुश्मा नगरपालिका सहस्रधारमा पहिरो आउदा रिभर रेष्टुरेन्ट समेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।...

भु तथा जलधार व्यवस्थापन कार्यालयको प्रगती सार्वजनिक , पहुचका आधारमा योजना आए सरोकारवाला

डिल सागर विसी पर्वत२६ असार २०८१ पर्वत / भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले आव २०८०/२०८१ को वार्षिक प्रगती सार्वजनिक गरेको छ । आज कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कार्यालय प्रमुख दिवाकर पौडेलले भौतिक प्रगती ९५ प्रतिशत र समग्र वित्तिय...

स्वास्थ्य कार्यालय पर्वतको वार्षीक प्रगती सार्वजनिक

असार २६ पर्वत । स्वास्थ्य कार्यालय पर्वतले चालु आर्थिक वर्ष २०८०।२०८१को वार्षिक प्रगती सार्वजनिक गरेको छ । मंगलवार पत्रकार सम्मेल गरि कार्यालयले वर्ष भरि सम्पादन गरेका कार्यक्रमहरुको प्रगती सार्वजनिक गरेको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले सङ्घ तथा...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img