निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाज

आइतबारको विदा खारेज ,शुक्रबार ३ बजेसम्म सरकारी कार्यालय खुल्ने

काठमाडौँ , गृह मन्त्रालयले आइतबार विदा दिने निर्णय खारेज गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गर्दै जेठ १ गतेदेखि लागू हुनेगरी परीक्षणका रुपमा दिइँदै आएको दुई दिने साप्ताहिक विदा खारेज गर्ने जनाएको हो । यसअघि गत जेठ २३ गतेको मन्त्रिपरिषद्को...

जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा बिक र उपप्रमुखमा जिसि निर्विरोध निर्वाचित

१ असार २०७९ पर्वत/ जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा गठबन्धनका उमेदवार निर्बीरोध निर्वाचित भएका छन ।नेकपा९एमाले० र गठबन्धनका बिचमा सहमति भएपछि प्रमुख, उपप्रमुख र सदस्य सबै निर्वीरोध निर्वाचित भएका हुन ।प्रमुख पदमा नेकपा९एमाले०का बिष्णुराम बिक र...

जिल्ला समन्वय समिति पर्वतको निर्वाचन जेठ ३१ गते

पर्वत, जेठ २२ । दोस्रो स्थानीय तहको निर्वाचनपछि पर्वतको पाँचौँ जिल्ला सभा शनिबार सम्पन्न भएको छ । सभाले जिल्ला समन्वय समिति ९ सदस्यीय बनाउने निर्णय गरेको छ । सभाले जिल्ला समन्वय समिति नौ सदस्यीय बनाउने निर्णय गरेको छ । नेपालको संविधान...

एमालेलाई अर्थमन्त्रीको जवाफ : ५ महिनाको बजेट ल्याउने व्यवस्था संविधानमा छैन

२० जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जस्तोसुकै अवस्थामा पनि सरकारले वार्षिक बजेट नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भनी नेकपा एमालेलाई जवाफ दिएका छन् । बजेटमाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमाले नेताहरुले पाँच महिनामा आम निर्वाचन हुने भन्दै अहिलेको...

पोखराबाट जोमसोमको लागी उडेको जहाज सम्पर्क विहिन खोजीकार्य जारी

१५ जेठ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्कबिहिन भएको छ ।पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि...

महाशिलामा लिप्ट खानेपानीको विद्युत महशुल गाउँपालिका तिर्ने

 पर्वत । जिल्लाको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुषालले पदभार ग्रहण गरे लगतै लिप्ट खानेपानीको विद्युत महशुल गाउँपालिकाबाट भुक्तानी गर्ने निर्णय गरेका छन् । महाशिला गाउँपालिकामा सञ्चालीत लिप्ट खानेपानी आयोनजाहरुको विद्युत महशुस यस अघि उपभोक्ता स्वयम्ले तिर्दै आएका थिए । सरकारको दायित्व...

पर्वतको कुश्ममा आज वाट १० दिने कृषि ,पर्यटन महोत्सव शूरु हुदै

६ जेष्ठ २०७९ पर्वत– पर्वतको कुश्ममा आज वाट १० दिने कृषि पर्यटन महोत्सव शूरु हुने भएको छ । राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा जेठ ६ गतेदेखि १६ गते सम्म महोत्सव शूरु हुन लागेको हो । स्व. राधादेवी गुरुङको ८० औंँ...

पर्वतको मोदीमा गठवन्धनलाई भारी मतले उछिन्दै एमाले बिजयी कुन वडा कसले पायो ?

पर्वत/ पर्वतको मोदीमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।अध्यक्ष शर्माले गठवन्धनका उम्मेवार माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाललाई पराजित गर्नुभएको हो भने लामिछानेले काँग्रेसका उम्मेदवार रामबहादुर प्रसाईलाई पराजित गर्दै...

पर्वतको फलेवासमा गठवन्धनका उम्मेदवार तिवारी र क्षेत्री बिजयी

पर्वत / पर्वतको फलेवास नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठवन्धनका उम्मेदवार बिजयी भएका छन्गठवन्धनवाट नगर प्रमुखको उम्मेदवार बनेका नेपाली काँग्रेसका गंगाधार तिवारी र माओवादी केन्द्रकी शोभा क्षेत्री क्रमशः प्रमुख र उपप्रमुखमा बिजयी हुनुभएको हो । तिवारीले १३सय ६२ मतको...

आज मध्यरातिबाट मौन अवधि, सामाजिक सन्जाल निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाई

२७ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img