पोखरा । चारभञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ।पोखरामा सम्पन्न अधिवेशनले चारभञ्ज्याङ तमु समाज युकेका पुर्व अध्यक्ष लेप्टेनेण्ट चन्द्रबहादुर गुरुङको अध्यक्षतामा नया कार्यसमिति गठन भएको छ।समितिको उपाध्यक्षमा हुमबहादुर गुरुङ, पदेन उपाध्यक्षहरुमा चारभञ्ज्याङ युकेका अध्यक्ष मदन...
२४ फागुन, पातिचौर, पर्वत । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले लैंगिक समानता, सामाजिक न्याय र दिगो विकासको सुनिश्चिताका लागि महिला शिक्षा तथा सचेतीकरणमा लगानी बृद्धि गर्नुपर्ने कुरामा जोड दिएका छन् । मोदी गाउँपालिका, गाउँ...
२०७८ पर्वत / लोभलाग्दा सून्दर डाँडाहरु विरानो हुदै गए पनि यतीवेला प्रवासीहरुको रोजाइमा परेका छन् । पर्वतको फलेवास नगरपालिका र र महाशिला गाउपालिका अन्र्तगत पर्ने चारभन्ज्याङ क्षेत्रका डाँडाकाडाहरुमा एग्रो टुरिजमको रुपमा विकास गर्ने उद्देश्यले यतीवेला अभियान संचालन गरिएको छ...
चारभन्ज्याङ क्षेत्रमा कृषि र पर्यटन विकासका लागि अन्तरक्रिया कार्यक्रम ठानामौलामा सम्पन्न भएको छ ।पर्वतको फलेवास नगरपालिका ९ भंगरा , ८ ठानामौला ,महाशिला गाउपालिका ६ फलामखानी र ५ लामे क्षेत्रमा चारभन्ज्याङ क्षेत्र विकास आयोजना अन्र्तगत कृषि र पर्यटन सम्वन्धि कार्यक्रम...
पर्वत फलेवासका एक दर्जन सामजिक संघ–संस्थाहरुले नगरपालिकाका जनप्रतिनिधीहरुलाई सम्मान गरेका छन् । फलेवास नगरपालिकाले झकलकबाट सेवा प्रवाह शुभारम्भ गर्ने क्रममा यहाँका संघ–संस्था तथा अगुवा नागरिकहरुले सम्मान गरेका हुन् । झकलक कृषि सहकारी संस्था लगायतका संघसंस्थाहरुले फलेवास नगरपालिकाका संस्थापक जनप्रतिनिधीहरुलाई...
लक्ष्मण विश्वकर्मा,पर्वत १६ फागुन २०७८
महिलाहरूलाई उद्यमशिल बनाउने उद्देश्यले पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँमा ६० दिने एडभान्स सिलाईकटाई तथा सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ ।रोटरी क्लब अफ रुद्रमती काठमाडौको आयोजना,आइसिए नेपालको सहयोग तथा मोती सामुदायिक पुस्तकालय पर्वतको समन्वयमा तालिम सुरु...
दोहा । नेपाली प्रवासी श्रमिक संघ कतारको पाचौं अधिबेशन सम्पन भएको छ । फेब्रुअरी २५ तारीकमा सम्पन्न अधिबेशनले शेषराज तिमिल्सिनाको अध्यक्षतामा १६ सदस्यिय कार्यसमिति चयन गरेको छ ।जसको उपाध्यक्ष खेमराज सुबेदी ,दृतिय उपाध्यक्ष समुन्द्र खड्का ,महिला उपाध्यक्ष , मन्जु...
६ माघ २०७८पर्वतको फलेवास नगरपालिकाले व्यवसायिक मौरीपालन अन्र्तगत कृषकहरुको आम्दानी वृद्धिका लागि मौरी पकेट क्षेत्रमा ४० जना कृषकलाई तालिम संचालन गरेको छ ।गत वर्ष ४० जना कृषकहरुलाई तालिम प्रदान गरि मौरी पालन व्यवसाय संचालनमा सहयोग गरेककोमा कार्यक्रम प्रभावकारी वनेपछी...
२७ माघ २०७८फलेवास नगरपालिकाको नगर सभा सम्पन्न भएको उपलक्ष्यमा नगरपालिकाले आज विदा भनिएको सन्दर्भमा सबै तिर यसको चर्चा भएपछि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद श्रेष्ठले सामाजिक सन्जाल मार्फत विदा नभएको स्पष्ट पारेका छन् ।उनले जनतामा गलत बुझाइ हुनगएकोमा...
२७ माघ २०७८/ पर्वतकोे फलेवास नगरपालिकाको दशौँ नगरसभा सम्पन्न भएको छ । विहीवार एक समारोहका विच नगरको सभाहलमा सभा सम्पन्न भएको हो । नगर सभाको बैठकमा बाबुराम शर्माले नगर विपदु जोखम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेश...