२ जेष्ठ/ पर्वतको बिहादी गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधारका लागि सामूहिक छलफल अभियान थालिएको छ ।‘समुन्नत बिहादी निर्माणको आधार, बिधालयसंग स्थानीय सरकार’ भन्ने अभियानका साथ पर्वतको बिहादी गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा सामूहिक छलफल गरिएको छ...
२५ वैशाख २०८१ ।पूर्वधार विकास कार्यालय पर्वतको भौतिक प्रगती करिव ४५ प्रतिशत पुगेको छ ।गण्डकी प्रदेश मातहत रहेको यस कार्यालयमा यस आवमा प्रदेश मातहतका १३४ योजना र संघिय सरकार अन्र्तगतका १८ वटा योजना गरि कुल १५२ वटा योजना रहेको...
कार्तिक १६ , पोखरा। आई एम इ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेश अन्तर्गतका २५ जना एजेन्सी मेनेजहरुका लागि पोखरामा कार्तिक १४ बाट १६ सम्म ३ दिनको आवासीय तालीम सम्पन्न गरेको छ।
आई.एम.इ.लाइफ इन्स्योरेन्स सेल्स ट्रेनिङ (ILIST) तालिमको कम्पनीका...
डिल वि.क /१७ आश्विन २०८० पर्वत/
विगतमा भलिवल खेलले चिनिएको चारभञ्याङ गाँउ फलेवास ८ ठानामौला खाल्टेमा २० वर्ष पछी खूल्ला भलिवल प्रतियोगिता हुने भएको छ । रोजगार र शिक्षाको लागि यूवाहरु गाँउ छोड्न थालेपछी खेलकुद संगै गाउ सुनसान वन्दै गएको...
चैत्र १२ पर्वत
पर्वतमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारी रुपमा संचालन हुन सकेको छैन । विगत वर्ष देखी पर्वतका १३ वटा स्वस्थ्य संस्थावाट सेवा प्रदान गर्नेगरि कार्याक्रम अगाडी वढाइएपनि लामो समय पुग्दा समेत उपलब्धी प्राप्तीमा समस्या देखीएको छ ।
विभिन्न समस्यमा...
पर्वतनेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा खवर संकलन शिविर सञ्चालन हुने भएको छ । महासंघले कुश्मा नगरपालिकाको सहयोगमा शिविर सञ्चालन गर्न लागेको हो ।पहिलो पटक आयोजन गर्न लागिएको शिविरमा पर्वतका क्रियाशिल सवै पत्रकारहरुलाई सहभागि गराउने महासंघले जनाएको छ । खवर...
२७ आश्विन पर्वत /आर्थिक उन्नतीका लागि लामो समय विदेशमा श्रम र पसिना वगाएका पर्वत शंकरपोखरीका मिन प्रसाद भुषाल यतीबेला आफ्नै कृषि व्यवसायमा रमाएका छन् । उमेरले ४० पुगेका भुषाल साझ विहान आफ्नै तरकारी वारीमा भेटिन्छन् । छुट्टीमा घर आएका...
दिल वि.क/भाद्र २० पर्वत /
उमेरले ८० काटेका फलेवास ८ का बल वहादुर कुवंर यतीबेला खेलकुद विकास अभियानमा लागेका छन् । विहान उठेदेखी वेलुका सम्म खेलमैदान कसरी राम्रो वनाउने र खेलकुदको विकास कसरी गर्ने भन्ने कुवंरको चिन्ताको विषय वन्न थालेको...
२०७९ श्रावाण २९डिल व विक. पर्वत /
‘भरिया दाईले बिसाउने भारी सुन माया डाँडैको चौतारी’कलाकार विष्णू खत्रिले गाएको यो गीत सुन्दा कूनै बेलो पिठ्यूँमा भारीवोकर बाटोमा हिँड्दै गरेका भरियाहरुले बिसाउने चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारीबोकर हिँड्नेहरु कतिबेला भारी...
१९ श्रावण पर्वत ।डिल व विक /पर्वतको फलेवासमा मौरीपालन व्यवसाय फष्टाउँदै गएको छ । पछिल्लो चरणमा अरु व्यवसाय भन्दा मोरीपालन व्यवसायमा राम्रो आम्दानी हुन थाले पछी कृषकहरुको मौरीपालन तर्फ आकर्षण वढेको हो ।
फलेवास १० कुर्घाका उमकान्त शर्मा विगत केही...