ले चन्द्र बहादुर गुरुङ UK
२६ नोभेम्वर २०२४/प्राचिन ऐतिहासिक लामे गोम्वा पुननिर्माणका लागि सहयोग हस्तान्तरण गरिएको छ । पर्वतको महाशिला ५ लामेमा रहेको करिव १०० वर्ष परानो गोम्वा पुननिर्माणको लागि सहयोग प्राप्त भएको हो ।चार भन्ज्याङ तमु समाज अन्तराष्ट्रिय...
२१ कार्तिक ,पर्वत /चार भञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समिति ICC को आयोजना तथा चार भञ्ज्याङ तमु समाज यूकेको नेतृत्वमा ग्लोवल यूथ भ्रमण २०२४ सफलतापुर्वक सम्पन्न भएको छ ।
भ्रमण कार्यक्रम ३० अक्टुवर २०२४ देखी २ नोभेम्वर २०२४ सम्म रहेकोमा...
२४असार २०८१ ।
जिल्ला समन्वय समिति पर्वतको आयोजनामा पर्वतमा क्रियाशिल पत्रकारहरु विच समन्वय वैठक सम्पन्न भएको छ । असार २३ गते सम्पन्न भएको वैठकमा पर्वतमा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।
वैठकमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले नेपाल...
२३ असार, पर्वत ।
अबिरल वर्षातका कारण पर्वतमा २ जनाको मृत्यू भएको छ भने ४ घर र पहिरोले पुरिएका छन् । पर्वतको फलेवास १ कार्कीनेटामा शनिवार दिउसो पहिरो आएर गोठ पूरिदा २ जनाको मृत्यू भएको हो । गोठमा वाधेका...
२१ असार पर्वत ।
मनसुन सुरु भए संगै देशै भर डेंगु सङ्क्रमण फैलिन थालेको छ ।असारको तेस्रो हप्ता सम्म ७१ जिल्लामा डेंगु फैलिएको हो ।मनसुन वढ्न थाले पछी लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने स्वास्थ्य कर्मीको...
डिल सागर विसी १६ असार २०८१ पर्वत /
भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले ६७ हजार डालेघासँका विरुवा वितरण गर्ने भएको छ ।कार्यालयको आव २०८०/२०८१ को वार्षिक कार्यक्रम अन्र्तगत ६० हजार विरुवाहरु वितरण गर्ने लक्ष्य राखिएकोमा यस वर्ष लक्ष्य भन्दा...
फलेवास नगरपालिका वडा नं। ५ लमाएखोलको फाटमा अखिल नेपाल किसान महासंघ पर्वतको आयोजनामा रोपाई कार्यक्रम सम्पन्न भएको छ । असार १५ को पारेर महासंघले रोपाई कार्यक्रम आयोजना गरेको हो ।
रोपाई कार्यक्रममानेकपा एमाले गण्डकी प्रदेश कमिटि अध्यक्ष नबराज शर्माको...
बेल्जियम
चार भन्ज्याङ तमु समाज युरोपियन युनियन अध्यक्षमा पुर्ब प्रबासी नेपाली मन्च नेदर्लेन्डका अध्यक्ष प्रेमकाजी गुरुङ चयन भएका छन ।तमु समाज बेल्जियमका पूर्व अध्यक्ष , पर्वत वेल्फेयर समाज बेल्जियमका अध्यक्ष तथा चार भन्ज्यङ तमु समाज समन्वय समितिका सल्लाहकार...
जेष्ठ २७ पर्वत / पर्वतको कुश्मा नगरपालिकालाई सफा कुश्मा अभियान थालेको नगरपालिकाले करिव डेढ वर्ष पछि सेवाग्राही खोज्न थालेको छ ।फोहोर मैला व्यवस्थापन कार्यक्रम अन्र्तगत अहिले नगरका कर्मचारीहरु सेवाग्राही र नगरपालिकाले वितरण गरेको फोहोर संकलन कार्ड खौज्दै घर घर...
२०८१ जेष्ठ २१/डिल सागर विसी/पर्वत । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल उत्पीडित जातिय मुक्त समाज कुश्मा नगर कमिटीको आयोजनामा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले...