निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

पूर्वधार विकास कार्यालय पर्वतको भौतिक प्रगती ४५ प्रतिशत , १६ किलोमटिर कालोपत्रे सकियो

२५ वैशाख २०८१ ।पूर्वधार विकास कार्यालय पर्वतको भौतिक प्रगती करिव ४५ प्रतिशत पुगेको छ ।गण्डकी प्रदेश मातहत रहेको यस कार्यालयमा यस आवमा प्रदेश मातहतका १३४ योजना र संघिय सरकार अन्र्तगतका १८ वटा योजना गरि कुल १५२ वटा योजना रहेको...

पर्यटन तथा उद्योग कार्यालय पर्वतमा ३८४१ उद्योग दर्ता ,पसल व्यावसाय वन्द गर्नेको संख्य वढ्दो

२५ बैशाख ।पर्यटन तथा उद्योग कार्यालय पर्वतमा हाल सम्म ३८४१ उद्योग दर्ता भएका छन् । यस आवको चैत्र सम्म ८० वटा नया उद्योग दर्ता भएको कार्यालयले जनाएको छ ।केही समय अगाडी उद्योग दर्ता हुने संख्या कमी आए पनि पछिल्लो...

पर्वतको पैयुंमा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न ।

वैशाख २४ पर्वत ।पर्वतको पैयुं गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम आज सम्पन्न भएको छ ।“स्थानिय श्रोतको उपयोग ,स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता ” भन्ने नाराका साथ पैयुं गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना...

पर्वतमा नियमित खोप सुदृढीकरण तथा खोपको सुक्ष्म योजना सम्वन्धि गोष्ठि सम्पन्न ।

वैशाख २० पर्वत । पर्वतमा नियमित खोपको सुदृढीकरण तथा खोपको सुक्ष्म योजना सम्वन्धि योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ ।  जिल्लाका विभिन्न पालिकाका वडाहरुमा खोप लगाउन छुटेका वालवालिकाहरुको पहिचान र छुटेका वालालिकाहरुलाई खोपको मात्र पुरा गरि पुर्ण खोप सुनिश्चिता...

नेष्डो नेपालको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन ,मजदुर दिवसका अवसरमा अन्तरक्रिया

बैशाख २०/ नेष्डो नेपालको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन मजदुर दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि मनाईएको छ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको ३० औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाइको ५३ औं जन्मोत्सवका...

पर्वतमा सामुदायिक स्वास्थ्य स्वंमसेविकाहरूलाई सम्मान साथ विदाई

१८ वैशाख २०८१ / पर्वतमा सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरुलाई सम्मान सहित विदाइ गरिएको छ । लामो समय देखी समाजमा रहेर स्वास्थ्य सेवामा सहयोग पुर्याउने सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरुलाई सम्मान साथ विदाई गरिएको हो ।/ उमेरले ६० वर्ष पुगेका र असक्त भएर...

नेष्डो नेपालको स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना

वैशाख १६ / पर्वत/ राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको ३० औं स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने भएको छ । संस्थाको स्थापना दिवस एवम् संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाइको ५३ औं जन्मोत्सवका अवसरमा वैशाख...

जिल्ला प्रशासन कार्यालय पर्वतको चैत्र मसान्त सम्मको प्रगती सार्वजनिक

१४ वैशाख २०८१ पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले तेस्रो त्रैमासिकको प्रगती सार्वजनिक गरेको छ । आज कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले २०८० माघ १ देखी चैत्र मसान्त सम्म कार्यालयले सम्पादन गरेका कार्यहरुको...

एनसिई नेपाल पर्वतले शिक्षा मन्त्रीलाई बुझायो २७ बुँदे ज्ञापनपत्र

पर्वत , १४ बैशाख । नेपालको सार्वजनिक शिक्षा सुदृढीकरणको अभियानमा क्रियाशील संस्था शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल), जिल्ला समिति पर्वतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई २७ बुँदे ज्ञापनपत्र बुझाएको छ । एनसिई पर्वतले शिक्षा विकास...

एमालेमा बढेको आत्मविश्वास र समातेको लय

८ वैशाख, काठमाडौं । प्रमुख सत्तारुढ शक्ति नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिबार ललितपुरको गोदावरीमा सुरु भएको छ । साढे दुई वर्ष अगाडि यही स्थानमा एमालेले प्रथम विधान महाधिवेशन गरेको थियो । नीति र नेतृत्वको महाधिवेशन अलग–अलग गर्ने...
647 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img