लण्डन।
चार भन्ज्याङ तमु समाज यूकेले २ मार्च २०२४ मा आयोजना गर्न लागेको रात्रीभोजमा वहुचर्चित लोकदोहरी गायक गायिका निर्जला गुरुङ र सविन गुरुङले सांगितिक प्रस्तुती प्रस्तुत गर्ने भएका छन् ।पछिल्लो समय दोहोरीको क्षेत्रमा करोडौ दर्शकको मन जित्न सफल दोहोरीमा...
पर्वत : सामुदायिक तथा घरपालुवा कुकुरको अनावश्यक प्रजनन नियन्त्रण गरेर सुरक्षित समुदाय निर्माणका लागि पर्वतमा कुकुरको बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा जिल्लाको पैयुँ गाउँपालिका–६ स्थित हुवासमा र सदरमुकाम कुश्मास्थित कार्यालयमा नै आयोजना...
फागुन ८
फस्टलुक र टिजर सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले ट्रेलर रिलिज भएपछि हाइप झनै उच्च भएको छ । फस्टलुक, टिजर हुँदै ट्रेलरबाट मिलेको सर्वत्र तारिफ र सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ...
दिल सागर विसी/६ फागुन /
पर्वतमा फागुन १३ गतेदेखी दादुरा रुवेला खोप अभियान संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार फागुन महिनाको १३ गते देखी १७ गते सम्म पर्वत जिल्लाका फलेवास नगरपालिका ,महाशिला गाउपालिका ,पैयू...
दिल सागर विसी/
५ फागुन / पर्वत/
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अवको आबश्यकता आर्थिक समृद्धि रहेको वताउनु भएको छ । सुक्रवार पर्वतको फलेवास नगरपालिका ८ नं. वडाको नव निर्मित भवन उद्घाट गर्दै तिमिल्सिनाले देशमा भौतिक पुर्वधार विकासले गति लिए...
पर्वत / पर्वतमा फागुन १५ देखी २६सम्म आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सव तयारी तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र व्यवसायीहरु विच समन्वय गर्दै तयारी तिव्र पारिएको क्लवका अध्यक्ष...
कास्की – पाँच करोड रुपैयाँ फिरौती माग्ने दुई जनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ ।पोखरा महानगरपालिका–१६ लामाचौरका प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत धम्की दिँदै पाँच करोड रुपैयाँ फिरौती मागेको आरोपमा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा...
पर्वत/
फागुन १५ गतेदेखि २६ गते सम्म पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आयोजना हुने भएको छ । ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुन लागेको हो । पुन...
१८ माघ २०८० पर्वत ।आयोडिनको कमीले हुने विकृतिहरु सम्वन्धि जनचेतना जगाउन फेब्रुुअरी महिनालाई आयोडिन महिनाको रुपमा प्रचार प्रसार गर्न लागिएको छ । राष्ट्रिय अभियान लाई सफल पार्न स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा विहविार पर्वतमा क्रियाशिल पत्रकारहर विच अन्तरक्रिया कार्यक्रम सम्पन...
२०८० माघ १६ गते,
कुश्मा, पर्वत ।
७८औं शहिद दिवसको अवसरमा पर्वत सदरमुकाम कुश्मावजारमा एक विशेष समारोहका विच राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा लगायत शहिद परिवारलाई सम्मानको साथ विभिन्न संघसंस्थाहरुलाई राहात सहयोग प्रदान गरिएको छ ।
विगत ३० वर्ष देखि...