नेपाल पुलिसको पश्चिमाअञ्चल टीमबाट भलिवल खेल्दै आएका होनोहार खेलाडी ओम परियार (कान्छा) यतिवेला ह्ील चियारमा दिन काटिरहेका छन् । नेपाल प्रहरीमा कार्यरत २९ वर्षिया परियार डिउटीकै समयमा सवारी दुर्गघटनामा परेर घाईते भएका हुन् । उनको अहिले कम्मर...
२ मंसिर २०७८ / पर्वतमा कांग्रेस सभापतिमा नेविसंघका अध्यक्ष मिलन सुवेदीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।बुधवार उनले पत्रकार सम्मेलन गरेर आसन्न महाधिबेशनमा नेपाली काँग्रेसको सभापतिमा आफुलाई उम्मेदवारको रुपमा घोषणा गरेका छन् । उहाले सामाजिक सन्जालमा समेत आफुलाई सभापतिको उम्मेदवारको...
१ मंसिर २०७८/ नेपाली कांग्रेसले १४औं महाधिवेशको तयारी पूरा भएको जनाएको छ । पछिल्लो कार्यतालिका अनुसार कांग्रेसले मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने तयारी गरेको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब निर्धारित समयमै अधिवेशन सम्पन्न हुने...
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गरेका छन्र छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत...
जिल्लाको फलेवास नगरपालिकाले संचालन गरेको क्लिन फलेवास ग्रीन फलेवास अभियानको घरवगैचा कार्यक्रम अन्र्तगत फलेवासका ६ हजार कृषकपरिवार लाई तरकारीको विउ वितरण गरिएको छ ।
क्लिन फलेवास ग्रीन फलेवास अभियान फलेवासको समृद्धिका लागि संचालनमा रहेको र एक घर एक करेसावारीनिर्माण...
नेकपा एमालेको महाधिवेशनका लागि प्रतिनिधी चयन सर्वसम्मतरुपमा नभएको भन्दै उजुरी परेको छ । प्रदेश कमिटि सदस्य देवेन्द्रराज पाण्डेले आफुले महाधिवेशन प्रतिनिधी मा उम्मेदवारी दिएको र आफ्नो उम्मेदवारी कायम हुदाहुदै सर्वसम्मतरुपमा प्रतिनिधि छनौट गरेको घोषणा गरिएकोमा आपत्ती जनाएका छन् ।...
२७ कार्तिक पर्वत
नेकपा एमालेको दशौ महाधिवेशनका लागि पर्वतवाट प्रतिनिधि छनौट गर्ने कार्य सर्ववसम्मत वाट टुंगिएको छ । निर्वाचन मण्डलले लामो समयको छलफल पछि सर्वसम्मतमा नाम टुंगो लगाएको हो । महाधिवेशनमा पर्वतवाट १३ जना सहभागि हुने जनाईएको छ । जसअन्तर्गत...
महेन्द्र जिसी २७ कार्तीक पर्वत फिजियोथेरापी संघ गण्डकी प्रदेशको तेश्रो महाधिवेशनले शिवप्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार पोखरामा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा विवेक लम्साल, सचिवमा सुरेस पहाडी, कोषाध्यक्षमा प्रविण त्रिपाठी चयन भएका हुन । सदस्यहरुमा किशोर...
डिल व वि .क.२७ कार्तीक / पर्वत
पर्वतको ठानामौलामा विगत ३० वर्ष देखी संचालन हुदै आएको धर्म भकारी अन्नको संरक्षण गर्ने पराम्परा अहिले पनि संचालनमा रहेको छ ।समयको परिवर्तन संगै समाजका कतिपय सास्कृतिक पराम्परा , प्रविधि लोप हुर्दै गए पनि...
पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका...