श्रावण ३१, २०८१ ।पर्वतमा १ लाख ४ हजार ३ सय ८० वटा पशुहरुलाई खोप लगाइएको छ ।
गत आ वको असार मसान्त सम्म भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशुलाई खोरेत, पिपिआर , रेविज क्लासकिल स्वाईनफिवर ,...
पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्न मौरीका घार वितरण गरेको छ ।गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै पैयूँलाई मौरी पालनको पकेट क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले १९५ वटा मौरीको घार वितरण गरेको जनाएको छ ।
गाउँपालिकाका प्रमुख...
१६ फागुन, पर्वत । प्रतिनिधी सभा सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बुधवार पर्वतमा आयोजित तेस्रो राष्ट्रिय महोत्सवको उद्घाटन गरेका छन ।
उद्घाटन गर्दै पूर्व मन्त्री गिरीले मगर संस्कृति नेपालको सम्पत्ति भएको बताएका छन् ।...
पर्वत / पर्वतमा फागुन १५ देखी २६सम्म आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सव तयारी तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र व्यवसायीहरु विच समन्वय गर्दै तयारी तिव्र पारिएको क्लवका अध्यक्ष...
पर्वत/
फागुन १५ गतेदेखि २६ गते सम्म पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आयोजना हुने भएको छ । ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुन लागेको हो । पुन...
रामचन्द्र भुसाल, २०८० माघ, ०६/
पर्वतको फलेवास नगरपालिका वडा नम्बर ५ खानिगाउँमा सञ्चालित मोती सामुदायिक पुस्तकालय महिला बचत तथा ऋण सहकारी सँस्थाको दशौँ बार्षिकोत्सव समारोह तथा छैटौँ साधरणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच सहकारीमा आवद्ध विभिन्न...
पौष पर्वत ।
गत केही वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भए पछि पर्वत फलेवासका कृषकहरु उत्साहित भएका छन् । गत वर्ष मह उतपादन कम हुदा निरास भएका कृषकहरु यस वर्ष भने खुसी भएका छन् ।
पछिल्लो चरणमा फलेवासका कुर्घा...
पौष ६ पर्वत/ फलेवास नगरपालिका ७ लिमिठानामा संचालित दिपज्योती कफि सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न विहिवार सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्य समितिका प्रमुख विष्णुराम विकले गाउँ गाउँमा सहकारी स्थापनाले विपन्न नागरिकको आयआर्जनमा...
वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन। २० वाणिज्य बैंकले आगामी मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।
नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। माछापुच्छे बैंकले बढाएको छ भने आधा दर्जन वाणिज्य...
प्रतिमान पौडेल/२५ कार्तिक/बागलुङ र कास्कीमा सञ्चालित इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडको विगत एक दशकमा चर्चा नै छुट्टै र विशेष प्रकारको थियो । चर्चा हुनुको कारण थियो दुवै ठाउँका सहकारीका अध्यक्ष देव कुमार नेपाली । नेपालीको सान सौकत...