निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, जेष्ठ २९, २०८३
Friday, June 12, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुख्य समाचार

भंगरा एकता सामाजिक कृषि सहकारी संस्थाको दशौ वार्षिक साधारण सभा सम्पन्न

पौष ६ पर्वतपर्वतको फलेवास नगरपालिका ९ भंगरामा संचालित भंगरा एकता सामाजिक कृषि सहकारी संस्थाकोे दशौ वार्षिक साधारण सभा सम्पन्न शनिवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननिय रेखा गूरुङले सहकारी संस्था स्थापनाले...

पर्वत कुश्माका शिक्षकलाई स्वर्णिम अवकाश योजना

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाश हुनका लागि स्वर्णिम अवकाश योजना ल्याएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रूपमा शिक्षकहरूको दरबन्दी मिलानका लागि स्थानीय तहहरूलाई विगतदेखि नै ताकेता गर्दै आइरहेको छ। कुश्मा नगरपालिकामा कुल तीन...

पत्रकार महासंघ पर्वतको सातौँ अधिवेशन सम्पन्न .अध्यक्षमा सापकोटा निर्वाचित

पर्वत : नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको सातौँ अधिवेशनबाट लक्ष्मी प्रसाद सापकोटाको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत रूपमा चयन भएको छ । नयाँ बनेको कार्यसमितिको उपाध्यक्षमा सङ्गीता के.सी बानिया, महिला उपाध्यक्षमा रञ्जना खत्री क्षेत्री, सचिवमा साजन परियार, समावेशी सहसचिवमा विष्णु...

HPV खोप सम्बन्धी विद्यालय स्तरिय अन्तरक्रिया सम्पन्न

मंसिर २५ पर्वतको कुश्मा मा पाठेघरको मुखको क्यान्सर तथा HPV खोप सम्बन्धी विद्यालय स्तरिय अन्तरक्रिया सम्पन्न भएको छ । कुश्मा नगरपालिका अन्तर्गत रहेका विद्यालयका वालिकाहरुको लागि पाठेघरको क्यान्सर र HPV खोप सम्बन्धीअन्तरक्रिया आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न सामुदायकि विद्यालयका...

३३औ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा पर्वतमा अन्तरक्रिया सम्पन्न

मंसिर २० गते समावेशी तथा दिगो भविष्यको पुर्वधार अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने मुल नारका साथ ३३ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा पर्वतमा अन्तरक्रिया सम्पन्न भएको छ ।नेत्रहिन संघको अयोजना तथा नेपाल अपाङ्ग उत्थान समाज पर्वत, वौद्धिक...

मोदी गाउँपालिकामा प्रधानाध्यापकहरूको संयुक्त बैठक सम्पन्न

पर्वत : पर्वतको मोदी गाउँपालिका स्थित विद्यालयका प्रधानाध्यापकहरूको संयुक्त बैठक सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा भएको बैठकले विभिन्न ६ वटा निर्णयहरू गरेको छ ।जसमा वार्षिक शैक्षिक नीति, कार्यक्रम तथा बजेटबारे छलफल गर्दा नीति तथा कार्यक्रमहरूलाई चुस्त दुरुस्त...

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, नियोकको प्रारम्भिक प्रतिवेदन सार्वजनिक  

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोक० ले २०८१ मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण सम्पन्न गरेको छ। नियोकले देशभर ४१ स्थानीय तहमा भएको निर्वाचनको मतदान प्रक्रिया सफलतापूर्वक पर्यवेक्षण गरी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो।   मतदान प्रारम्भदेखि समापनसम्म तीन...

लामे गोम्बा पुननिर्माणका लागि एक्काइस लाख सन्तानब्बे हजार हस्तान्तरण

ले चन्द्र बहादुर गुरुङ UK २६ नोभेम्वर २०२४/प्राचिन ऐतिहासिक लामे गोम्वा पुननिर्माणका लागि सहयोग हस्तान्तरण गरिएको छ । पर्वतको महाशिला ५ लामेमा रहेको करिव १०० वर्ष परानो गोम्वा पुननिर्माणको लागि सहयोग प्राप्त भएको हो ।चार भन्ज्याङ तमु समाज अन्तराष्ट्रिय...

पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ स्वास्थ्य मन्त्री पौडेल द्धरा समुद्घाटन 

पर्वत : स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन गरेका छन् । कार्यक्रममा वोल्दै मन्त्री पौडेलले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनको राज्य, निजी क्षेत्र र नागरिक सबै तयार हुनुपर्ने बताए । तलब खानेहरूको दुई प्रतिशत...

फलामखानीका १९० जना वृद्ध लाई न्यानो कपडा सहयोग

पर्वत/महाशिला ६ फलामखानीका १९० जना वृद्ध तथा अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा तथा नगद सहयोग प्रदान गरिएको छ ।चारभञ्ज्याङ समाज दाद्राको सहयोगमा उपलब्ध भएको कपडा तथा नगद रकम वृद्ध तथा अपाङता भएका व्यक्तिहरुलाई वडा कार्यालयको रोहवरमा हस्तान्तरण गरिएको महाशिला...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img