पर्वतमा यसवर्ष अन्तिम चरणमा हात्तिपाइले रोग बिरुद्धको आम औसधि खुवाइने भएको छ । गतवर्ष १३ औं चरणमा खुवाइएको र यो वर्ष १४ औं चरणमा खुवाएर औसधि खुवाउने अभियान थालिएको हो ।
हात्तिपाइले रोग निवारणको सन्दर्भमा आज कुश्मामा आयोजित...
माघ १८ पर्वत / पर्वत चारभञ्ज्याङ सेवा केन्द्रको आयोजनामा पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाले संञ्चालन गरेका कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सोमवार पोखरामा सम्पन्न भएको हो ।कार्यक्रममा वौल्दै प्रमुख अतिथी फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारीले संस्थाले...
पर्वत । राष्ट्रिय योग दिवसको अवसरमा पर्वतमा प्रभातफेरी कार्याक्रमको आयोजना गरिएको छ । “स्वस्थ्य जीवन चाहाना योग शिक्षा र साधना” भन्ने मुल नाराका साथ प्रभातफेरी कार्यक्रम तथा योग प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।कार्यक्रममा वौल्दै प्रमुख अतिथी प्रदेश...
पर्वत/ आठौ राष्ट्रिय योग दिवसको अवसरमा पर्वतमा योग शिविर आयोजना गरिने भएको छ ।स्वस्थ्य कार्यालय पर्वत, कुश्मा नगरपालिका र जिल्ला आयूवेर्दिक कार्यालय पर्वतको आयोजना मा योग शिविर आयोजन गर्न लागिएको स्वस्थ्य कार्यालय पर्वतका नि प्रमुख शन्तोष पौडेलले जानकारी दिनु...
पर्वत । फोटोग्राफर संघ पर्वतले दुवै मृगौला पिडित महिलालाई आर्थिक सहयोग गरको छ । कुश्मा नगरपालिका ९ हाल कुश्मा वस्दै आईरहेकी ३९ बर्षिय मन कुमारी पौडेललाई सहयोग गरको हो । संघका पदाधिकारीहरुबाट संकलित ४३ हजार ५० रुपैया सहयोग...
पर्वत जिल्लाको सवै भन्दा पुरानो क्लव पर्वत मिलन क्लवको आयोजनामा पर्वतको कुश्मा बजारमा रक्तदान शिविर सम्पन्न भएको छ । जिल्ला रेडक्रस सोसाइटी पर्वतको सहयोगमा क्लवले उक्त कार्यक्रम आयोजना गरेको हो ।आत्मा साक्षी राखी मन, बचन र कर्मले सेवा गरौं...
१५ मंसिर २०७९ पर्वत/पर्वतमा ३५ औ विश्व एड्स दिवस बिबिध कार्याक्रम गरि सम्पन्न गरिएको छ “एड्स अन्त्यका लागि समनताको सुनिच्चिता” भन्ने मुल नाराका साथ आज पर्वतमा एड्स दिवस मनाईएको हो ।
कार्यक्रममा स्वास्थ्यकर्मी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । अन्तक्रिया...
११मंसिर २०७९ पर्वतपर्वतको विहादी गाउपालिका २ वराचौर र कुश्मा नगरपालिकाको वडा नं १ पाङमा हात्तीपाइले रोगको पुन रक्त परिक्षण गरिने भएको छ । दुइ पालिकाका ६०० जना व्यक्तिहरुको नमुनाको रुपमा रक्त परिक्षण गर्न लागिएको हो ।पर्वतमा तेहौ पटक हात्तीपाइले...
पर्वत, भदौ २२ । डेङ्गु नियन्त्रणका लागि पर्वतमा सचेतना अभियान संचालन गरिएको छ । लायन्स क्लब अफ पर्वत गुप्तेश्वरको आयोजना तथा पर्वत जिल्ला अस्पतालको समन्वयमा सचेतना कार्यक्रम गरीएको छ । सचेतना अभियान अन्र्तगत जिल्ला अस्पताल पर्वत देखी मुख्य बजार...
२० श्रावण पर्वत ।
नयाँ ‘भेरिअन्ट’ सहितको कोभिड–१९ सङ्क्रमण बढ्दै गए पछि पर्वतमा पनि रोकथाम तथा नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालय वाट आदेश जारी भएको छ ।नेपाल सरकारको निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस तथा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको...