ले चन्द्र बहादुर गुरुङ UK
२६ नोभेम्वर २०२४/प्राचिन ऐतिहासिक लामे गोम्वा पुननिर्माणका लागि सहयोग हस्तान्तरण गरिएको छ । पर्वतको महाशिला ५ लामेमा रहेको करिव १०० वर्ष परानो गोम्वा पुननिर्माणको लागि सहयोग प्राप्त भएको हो ।चार भन्ज्याङ तमु समाज अन्तराष्ट्रिय...
पर्वत : स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन गरेका छन् । कार्यक्रममा वोल्दै मन्त्री पौडेलले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनको राज्य, निजी क्षेत्र र नागरिक सबै तयार हुनुपर्ने बताए ।
तलब खानेहरूको दुई प्रतिशत...
पर्वत/महाशिला ६ फलामखानीका १९० जना वृद्ध तथा अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा तथा नगद सहयोग प्रदान गरिएको छ ।चारभञ्ज्याङ समाज दाद्राको सहयोगमा उपलब्ध भएको कपडा तथा नगद रकम वृद्ध तथा अपाङता भएका व्यक्तिहरुलाई वडा कार्यालयको रोहवरमा हस्तान्तरण गरिएको महाशिला...
पर्वतको कुश्मा नगरपालिकाले कृषकहरुवाट प्रस्ताव माग गरेको छ । कृषकको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशतमा कार्यक्रम संचालन गर्ने गरि प्रस्ताव आवहान गरेको हो ।२०८१ कार्तकि ३० गतेबाट लागू हुने गरी २१ दनिभत्रिमा कार्यालयमा प्रस्ताव पेस गर्नुपर्ने नगरपालकिाका प्रमुख...
कार्तिक २८ ,पर्वत /
पर्वत जेसीजको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजक पर्वत जेसीजलाई पराजित गरेको छ ।जेसीज सप्ताह–२०२४ अन्तर्गत बुधवार सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिकामा भएको प्रतियोगितामा निर्धारित ५०...
पर्वत : पर्वत जेसीजले विभिन्न कार्यक्रमहरू सहित सोमबारदेखि जेसीज सप्ताह–२०२४ सुरु गरेको छ ।जेसीज सचिवालयको सभा हलमा आयोजित समुद्घाटन तथा सहयोग हस्तान्तरण कार्यक्रमबाट यस वर्षको सप्ताह सुरु गरिएको हो ।कार्यक्रम शुभारम्भपछि बोल्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद...
बागलुङ / जैमिनी छिस्ती बाट सदरमुकाम बागलुङ जादै गरेको जिप दुर्घटना हुदा ५ जनाको घटना स्थलमै निधन भएको छ । एक जना घाईते भएका छन ।
आज बिहान अन्दाजी साढे ८ बजे बागलुङको जैमिनी न.पा.–७ बिहारथला नजिकै ग२च...
पर्वत : जिल्लाको जलजला गाउँपालिका–६ शालिजामा रहेको शालिजामा माध्यमिक विद्यालयले देउसी भैलो खेलेर साढे चार लाख रुपैयाँ सङ्कलन गरेको छ।विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक पर्ने ‘स्मार्ट बोर्ड’, ‘प्रोजेक्टर’, ‘ल्यापटप’ लगायतका आवश्यक सामग्रीहरू खरिद गर्नका लागि खेलिएको देउसी भैलोबाट उक्त...
२१ कार्तिक ,पर्वत /चार भञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समिति ICC को आयोजना तथा चार भञ्ज्याङ तमु समाज यूकेको नेतृत्वमा ग्लोवल यूथ भ्रमण २०२४ सफलतापुर्वक सम्पन्न भएको छ ।
भ्रमण कार्यक्रम ३० अक्टुवर २०२४ देखी २ नोभेम्वर २०२४ सम्म रहेकोमा...
बागलुङ – कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने याे पुल बनाउन शुरू गरेकाे झन्डै सात वर्षपछि निर्माण सम्पन्न भएको हो ।
पोखराबाट पर्वतको...