मुस्ताङमा आज विहानै वाट वाक्लो हिमपात भैरहेको छ । तब्ब्तिसँग सीमा जोडएिको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमानथाङ, घमी, चराङ सुरखाङ लगायतको उच्च हमिाली क्षेत्रमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका...
पर्वत/
गृह मन्त्रालयले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय पर्वतले ९५दशमलव ७१ अंक प्राप्त गरि नेपालमै उत्कृष्ट बनेको छ ।हरेक वर्ष गृहमन्त्रालयले कार्यसम्पादनको आधारमा जिल्ला प्रशासन कार्यालयहरुको मुल्यांकन गर्ने गरेको छ ।जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको सेवा...
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । जेनजी आन्दोलनपछि पार्टीको धारणा बनाउन एमाले केन्द्रीय कमिटीको बोलाइएको हो ।
ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
ओलीको प्रतिवेदनमा...
पर्वत/ कुश्मा घुम्न आएका अष्ट्रेलियन पर्यटकको पासपोर्टसहितको झोला खोसेर बाँदर वेपत्ता भएपछि पर्वत प्रहरीलाई तनाव भएको छ । बस्तीहरुमा पसेर आतंक मच्चाउने बाँदरको यो हर्कतले पर्यटन क्षेत्रमा समेत आतङ्क सिर्जना गरेको छ ।
पर्वतको बन्जी जम्प नजिकबाट गाडीको छतमा रहेको...
पर्वत : माधुरी साहित्य प्रतिष्ठान नेपाल पर्वतले लाल्टिन मिडियाकी प्रबन्धक सङ्गीता केसी सहित विभिन्न विधामा योगदान पु¥याएका ७ जना व्यक्तिलाई पुरस्कृत गरेको छ ।उनीहरूलाई सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको हो । पुरस्कृत केसी नेपाल पत्रकार महासङ्घ पर्वत...
आश्विन २० पर्वत ।जिल्लामा कृयाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र, सोडेक नेपाल पर्वतको २९ औ साधारण सभा तथा १५औ अधिवेशन आईतवार संस्थाको केन्द्रिय कार्यालय ठानामौलामा सम्पन्न भएको छ ।
अधिवेशनले देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा नया कार्यसमिती गठन गरेको छ...
आश्विन ७ पर्वत/ गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संजाल पर्वतको आयोजना तथा सोडेक नेपाल र गुडनेईवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ४६ओैं सामाजिक सेवा दिवस २०८२ को अवसरमा कुश्मा नगरपालिका १ मालढुङ्गामा रहेको श्रमिक प्राथमिक...
आश्विन ५ पर्वत /लगातारको वर्षाका कारण आएको पहिरोले पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा आठ घर गोठ भत्किएका छन् भने १० घर उच्च जोखिममा रहेका छन् ।विगत ३ दिन देखी लगातार वर्षा भैरहेकोमा ठानामौला खाल्टेमा ८ वटा घर गोठ भत्किएका...
आश्विन २ पर्वत ।दशैं लगायतका चाड पर्व नजिकिए सँगै कुश्मा वजारमा अनुगमन गरिएको छ ।पर्यटन तथा उद्योग कार्यालय पर्वतको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कुश्मा नगरपालिका र उद्योग वाणिज्य संघ पर्वतको टोलिले अनुगमन गरेको हो । अनुगमनमा...
३० भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले तीनवटा मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन्...