२० कात्तिक, चितवन । आज दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाउने चलन छ ।सर्लाही हरिवन नगरपालिक– ८ कि ४८ बर्षकी कालीमाया आलेले पनि विगत ४३ बर्षदेखि यसरी नै भाइलाई दुःख कष्ट नपरोस्, रोगब्याधी नलागोस् भनेर दीर्घायूको...
काठमाडौ प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९को जोखिम कायमै रहेकोले स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन अनुरोध गरेका छन् ।
भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड–१९...
काठमाण्डौ युरोपमा फेरि कोरोना महामारी वढेको छ विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यूरोप फेरी कोभिड महामारीको केन्द्र विन्दु वन्न सक्ने भन्दै चेतावनी दिएको छ ।
कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र यूरोप वन्न सक्ने समेत...
१९ कार्तीक पर्वत । पर्वतअस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा छूटको व्यवस्था गरिदिन अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा...
डिल व वि.क१८ कार्तीक पर्वत - उमेरले ६८ वर्ष काटेका पर्वत फलेवास ३ का लक्ष्मी प्रसाद भुषाल विहानै वाट तरकारी वारीमा भेटिन्छन् विहान उठेदेखी वेलूका अवेर सम्म उनको मूख्या काम नै तरकारी वारीमा काम गर्ने र राम्रो तरकारी...
१८ कार्तीक पर्वतपर्वतमा राती १० वजे पछी देउसीभैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले सुचना प्रकाशन गरि यस्तो जानकारी दिएको हो । कोभिड १९ को जोखिम अझै रहिरहेको र रातको समयमा अपारधिक घटना हुन सक्ने भन्दै...
१५ कार्तिक पर्वत
नेकपा एमाले कुश्मा नगर कमिटिको पहिलो अधिवेशन सम्पन भएको छ । सर्वसम्मतीमा टुंगिएको अधिवेशनवाट अध्यक्षमा मिन प्रसाद श्रेष्ठ र सचिवमा गणेश पौडेल निर्विरोध निर्वाचित भएका छन् । तेसैगरि उपाध्यक्षमा किशोर सापकोटा सह सचिवमा अर्जुन पौडेल निर्जन...
पर्वतको फलेवास लिमिठानाका लाल प्रसाद रिजालको जिवन मौरी पालन व्यवसायले एकाएक वदलिएको छ । गांउमा रोजगारको खोजीगर्दै हिड्ने यूवाहरुका लागि उनि उदाहरिणय पात्र वनेका छन् । उमेरले ३८ वर्ष पुगेका रिजाल केही वर्ष अगाडी धन कमाउन खाडीमुलक पूगे पनि...
डिल व वि.क
पर्वत
पर्वतको फलेवास ७ लिमिठानामा विगत ५ वर्षदेखी समायोजनाका कारणले वन्द रहेको जनता प्रा. वि. पुन संचालनमा आएको छ । गाँउमा रहेको विद्यालय वन्द हुदा साना वालवालिकाहरुलाई पठनपाठनका लागि निकै टाढा जानुपर्ने अवस्था रहेकोले स्थानियहरुको पहलमा पुन संचालनमा...
काठमाण्डौ, १०, कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै कानून व्यवसायीहरु आजदेखि आन्दोलन गर्ने निर्णय गरेका छन् । नेपाल बार एशोसियशनले आजदेखि इजलास बहिष्कार लगायतका आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेको हो ।
बारको हिजो मंगलवार बसेको कार्यसमिति बैठकले न्यायपालिकामा...