निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाचार

पर्वतमा एचआइभी संक्रमित संख्या वढ्दो खुल्न चाहादैन संक्रमितहरु

७ आश्विन २०७८ पर्वतपर्वतमा याचआईभी संक्रमितको दर दिनाहुदिन वढ्दो क्रममा रहेको छ गत वर्ष ९४ जना संक्रमित रहेको पर्वतमा यस वर्ष ११८ जना पुगेको तथ्यांक सार्वजनिक भएको हो । कम्यूनिटी सपोर्ट ग्रूपले आयोजना गरेको वार्षीक समिक्षा कार्यक्रममा संस्थाले सक्रमितको...

पर्वतमा गैससको पहलमा सामाजिक सेवा दिवस मनाइयो

सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको आवश्यकता’ नतिजामुखी कार्यक्रमका लागि विषय गत र भौगोलिक क्षेत्रलाई प्राथामिकता’ भन्ने नाराका साथ आज पर्वतमा पनि ४२ औ सामाजिक सेवा दिवस मनाइएको छ । कार्यक्रमको पहिलो चरणमा पर्वत जिल्ला अस्पतालमा रहेका सम्पूर्ण विरामीहरुलाई फलफुल वितरण...

वावुआमा नभएका चार वालवालिका विचल्लीमा

पर्वतको फलेवास नगरपालिका ७ लिमिठानाका ४ वालवालिका समस्यामा परेका छन । विगत केहि वर्षदेखी स्थानिय १जना पंडितको घरमा चिद्रिखानीवाट आएर आश्रय लियर वसेको परिवार अहिले आएर समस्यामा परेको स्थानिय शिक्षक आत्माराम शर्माले जानकारी दिनुभयो । २ छोरा...

लमायखोलाको मोटरेबल पुल अलपत्र

पर्वत – प्राविधिकहरूको गलत डिजाइनका कारण पर्वतको फलेबास नगरपालिकाको लमायखोलामा निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र परेको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डतर्फको सडकमा पर्ने पुल ४ वर्षअघि निर्माण सुरु भएको हो ।२५ मिटर लम्बाइको लमायखोला पुल ५ करोड ६४ लाख...

विवेकशील साझामा वैचारिक मतभेद : दुई समूहले छुट्टाछुट्टै बैठक बोलाए

विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् । दुवै बैठक भर्चुअल माध्यमबाट हुने प्रवक्ता शरद...

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले दिए राजिनामा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले कांग्रेसकेन्द्रिय सदस्य र दलित संघको अध्यक्ष वाटपदबाट राजीनामा दिएका छन्। सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मालाई फोनमार्फत् राजीनामाको जानकारी गराएर राजीनामा पत्र बुझाउन विश्वकर्मा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्। आफूले केन्द्रीय...

बाग्लुङका केही स्थानीय तहमा खुल्न थाले विद्यालय

बागलुङ- कोरोना सङ्क्रमण दर न्यून भएसँगै जिल्लामा विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् । कक्षागत रुपमा बार छुट्ट्याएर बालबालिकालाई पढाउन थालिएको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारीले बताए ।...

खनाललाई भेटेर प्रचण्डले गरे स्वास्थ्य लाभको कामना

१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । प्रचण्ड बुधबार बिहान डल्लुस्थित खनाल निवासमा पुगेर स्वास्थ्यबारे जानकारी लिएका हुन् । पूर्वप्रधानमन्त्री खनाललाई भेट्न उनी फूलको बुकी...

मणिपाल अस्पताल भाडामा लिएका होइनौं, सेयर किनेका हौं’

पोखराको मणिपाल शिक्षण अस्पताल खरिद-बिक्री सम्झौता भएपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ। एकथरीले मणिपाल समूहले अस्पताल र मेडिकल कलेज सरकारलाई हस्तान्तरण गर्नुपर्ने तर्क अघि सारेका छन् भने अर्काथरीले बिक्री गर्न पाउने बताइरहेका छन्। मणिपाल समूहले अस्पताल र मेडिकल...

याे पदको लडाइँ हाेइन, दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म तयार छु : अध्यक्ष नेपाल

काठमाण्डाै । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नाे साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गर्नु भएको छ । अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोड्न तयार...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img