निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, बैशाख २०, २०८३
Sunday, May 3, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

राजनीति

एमाले उम्मेदवार गिरी र कुँवरको प्रतिबद्धता ‘पातीचौर–बाजुङ–क्याङ–लेसपार सडक चुनाव लगत्तै कालोपत्रेको काम शुरु गर्छौ’

पर्वत-आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति आउन तीन साता मात्रै बाँकी रहँदा पर्वतका राजनीतिक दलहरु सक्रियतापूर्वक प्रचारप्रसारमा जुटेका छन् । नेकपा एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा क का...

शेरबहादुर देउवाले दिए बेलायतको प्रधानमन्त्रीमा निर्वाचित ऋषि सुनकलाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको प्रधनमन्त्रीका रुपमा हालै निर्वाचित ऋषि सुनकलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत देउवाले वधाई दिएका हुन् । साथै महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन आफू तत्पर...

एमालेको चुनावी अभियान विहादीमा सम्पन्न , जनताका मागहरु चुनाव लगत्तै पुरा गर्ने प्रतिवद्धता

पर्वत– नेकपा एमाले पर्वतको चुनावी प्रचार प्रसार कार्यक्रम सोमवार दक्षिण पर्वतको बिहादी गाउँपालिका स्थित वडा नं. ५ उरामपोखरा र वडा नं. ६ शालिग्राममा सम्पन्न भएको छ । एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश ख का उम्मेदवार...

निर्वाचन आचारसहिंता उलंघन गरेको भन्दै फलेवासका नगरप्रमुख र कुश्माका उपप्रमुखलाई स्पष्टिकरण माग

पर्वतनिर्वाचन आचार संहिता उलंघन गरेको विषयमा पर्वत फलेवास नगरपालिका का प्रमख गंगाधर तिवारी र र कुश्मा नगरपालिका उपप्रमुख स्वास्थनी रिजाल लाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण मागेको छ ।नगर प्रमुख तिवारीले आचारसंहिता विपरित चुनाव प्रचार प्रसारमा हिडेको विषयलाई लिएर...

पर्वतमा नेकपा एमालेको चुनावी प्रचार अभियान शूरु :  जनलहर एमालेको पक्षमा रहेको प्रतिनिधि सभाका उम्मेदवार गिरीको दावी

१ कार्तीका पर्वत /नेकपा एमालेको प्रचारप्रसार तथा घरदैलो अभियान औपचारिक रुपमा शूरु भएको छ । मंगलवार विहान पत्रकार सम्मेलन गरि प्रतिनिधी सभाका उम्मेदवार र प्रदेश सभाका उम्मेदवारहरुले जनताको घरदैलोमा पुगेर साक्षात्कार गर्ने वताएका छन् । पत्रकार सम्मेलनमा वौल्दै प्रतिनिधी...

पर्वतमा शिक्षकवाटै निर्वाचन आचारसंहिता उल्लङ्घन ,स्पष्टिकरण माग

३१ असोज पर्वतनिर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै पर्वतका एक जना शिक्षकलाई स्पष्टिकरण माग गरिएको छ । पर्वतको फलेवास नगरपालिका वडा नं ४ बाल प्राथमिक विद्यालयका प्रधानध्यापक छविलाल तिवारीलाई स्पष्टिकरण सोधेको छ । आइतवार मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठको संयोजकत्वमा बसेको...

डडेलधुरामा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरियो

३० असोजडडेल्धुरामा एकीकृत समाजवादी गठबन्धन वाट वाहिरिएको छ । शनिवार संयूक्त पत्रकार सम्मेल गर्दै पार्टीले यस्तो जानकारी दिएको हो । गठवन्धन वाट वाहिरिए पनि एकीकृत समाजवादी र नेपाली कांग्रेस( बीपी ) ले भने सहकार्य गरेर चुनावमा जाने घोषणा गरेका...

प्रधानमन्त्री देउवाको मतदाता परिचयपत्र प्रिन्ट गल्ती भएको आयोगको स्पष्टीकरण : उम्मेदवारी कायम

काठमाडौप्रधानमन्त्री शेर वहादुर देउवाको मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै उम्मेदवारी विरुद्ध उरेको उजुरी खारेज भएको छ । देउवा विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो । मतदाता परिचय पत्रमा पिन्ट गर्ने क्रममा जन्ममिति...

पर्वतमा उम्मेदवारी दर्ताका लागि दलहरु अन्तिम तयारीमा

२०७९ आश्विन २३ । पर्वत आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको प्रतक्ष निर्वाचन तर्फको उम्मेदवारी दर्ताका लागि पर्वतका दलहरु अन्तिम तयारीमा जुटेका छन् । आजै उम्मेदवारी दर्ता गर्नका लागि दलहरुले उम्मेदवारहरुको टुंगो लगाएका हुन् ।प्रतिनिधी...

पर्वतमा थपिए ६ सय मतदाता ,आगामी निर्वाचनमा १ लाख २२ हजार ६ सय ४९ जना मतदाता रहने

पर्वत –स्थानीय तहको निर्वाचन सम्पन्न भएको ४ महिना नवित्दै पर्वतमा ६ सय मतदाता थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङक अनुसार पर्वतमा गत स्थानीय तहको निर्वाचनमा भन्दा ५ सय ९९ बढी मतदाता थपिएका हुन् । निर्वाचन आयोगले नामवली संकलनमा...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img