स्वधर्म माबिको ६६ औं वार्षिकोत्सब सम्पन्न भएको छ । वार्षिकोत्सब कार्यक्रममा गाउँपालिका स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, अक्षयकोषबाट प्राप्त ब्याज मार्फत पुरस्कार वितरण, शिक्षक, अभिभावक तथा अक्षयकोषदातालाई सम्मान गर्नुका साथै विविध सांस्कृतिक...
१ पौष,पर्वत – पौष ९ गतेदेखी १९ गतेसम्म सञ्चालन हुने आठौं पर्वत महोत्सवको तयारी तिव्र रुपमा अघि बढेको छ । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा ८औँ पर्वत महोत्सव सञ्चालन हुँदैछ ।
महोत्सवका लागि आवश्यक भौतिक संरचना, स्टल निर्माण लगायतका...
२८ मंसिर /
कुश्मा आधारभुत अस्पताल ठुलिपोखरीमा १ दिने मुटुरोग शिविर सम्पन्न भएको छ । शिविरमा ४ सय ५० जनाको मुटु परिक्षण गरिएको छ ।
शिविर सेभ द हार्ट तथा नेपाल कार्डियोको प्राविधिक सहयोग र कुश्मा आधारभुत अस्पताल ठुलिपोखरीको सहयोगमा सम्पन्न...
२०८२,पर्वत- प्रदेश सरकारले सञ्चालन गर्दै आएको प्रदेश अस्पताल कुश्मा पर्वतको अस्पताल विकास समितिको अध्यक्षमा याम बहादुर परियार शिव’ नियुक्त हुनुभएको छ । दलित अधिकारकर्मीको रुपमा जिल्लामा सक्रिय रहदै आउनु भएका परियारलाई प्रदेश सरकारको स्वास्थ्य संस्थान व्यवस्थापन सम्वन्धी नियमावली अनुसार...
२१ मंसिर/
पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य माध्यमिक विद्यालय महाशिला १ होश्राङ्दी च्याम्पियन बनेको छ। महाशिला ३ स्थित कृष्णगोपाल स्मृति खेल मैदानमा आयोजित प्रतियोगितामा सुर्य माविले उत्कृष्ट प्रदर्शन गर्दै १०...
पर्वत उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला ८ औं पर्वत महोत्सव–२०८२ हुने भएको छ । उद्यमहरुको प्रचारप्रसार प्रर्वद्धन र कला संस्कृतिको जगेर्ना गर्ने लक्ष्य सहित वाणिज्य संघको स्वर्णजन्मोत्सव वर्ष २०८२ को अवसरमा महोत्सवको आयोजना हुन लागेको...
११ मंसिर, पर्वत । यही मंसिर २७ गतेदेखि हुन गइरहेको नेकपा एमालेको एघारौं महाधिवेशनमा पर्वतवाट छनौट हुने १४ जना महाधिवेशन प्रतिनिधिका लागि ७७ जनाले आकांक्षा व्यक्त गरेका छन् ।
पर्वतमा खुल्लाबाट ६ जना, दलितवाट तीन जना, महिलाबाट ४ जना र युवावाट...
११ मंसिर २०८२/
पर्वतको महाशिला गाउँपालिका वडा नं.६, फलामखानी स्थित फलामखानी आधारभूत बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।
चितवन घर भै अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवी यादवमणि भट्टराईको आर्थिक सहयोग र बिद्यालयका भूतपूर्व...
पर्वत । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्वतमा ४,६१२ जना नयाँ मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन अधिकारीका अनुसार कार्यालयमा उपस्थित भएर १,२२५ ९५१२ महिला, ७१३ पुरुष र अनलाइनमार्फत ३,३८७ जनाले नाम दर्ता गरेका छन्। अनलाइन...
पर्वत/
गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजना तथा नागरिक समाज संजाल पर्वत, शिक्षाका लागि राष्ट्रिय अभियान पर्वतको समन्वय तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र एकीकृत सेवा कार्यालय पर्वतको सहकार्यमा पर्वत जिल्लामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने...