निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

गण्डकी प्रदेश

प्रदेश अस्पताल कुश्मामा फिजियोथेरापी सेवा सुरु

३० बैशाख २०८२/ पर्वत-प्रदेश अस्पताल कुश्मा पर्वतमा अस्पताल संचालनको ३५ बर्षपछि जिल्लामै पहिलोपटक फिजियोथेरापी सेवा सुरु भएपछि बिरामीहरुलाई सहज भएको छ । गत पुष महिनाबाट अस्पतालमा सुरु भएको फिजियोथेरापी सेवाबाट हाडजोर्नी तथा नशा सम्बन्धि समस्या भएका धौलागिरी क्षेत्रका...

पर्वतमा युवा संघका नेता कार्यकर्ता बीच झडप , २ जना घाईते

पर्वत-नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघका नेता कार्यकर्ताबीच झडप हुँदा गण्डकी प्रदेश सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल ‘निर्जन’ र भरत उपाध्याय घाइते भएका छन् । घाइते निर्जनको टाउकोमा चोट लागेको छ । उनको पोखरामा उपचार भइरहेको...

मिडिया संग सामाजिक विकास कार्यालय कार्यक्रम सम्पन्न

पर्वत । सामाजिक विकास कार्यालयको सहयोगमा मिडिया संग सामाजिक विकास कार्यालय रेडियो कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको आव २०८१/ २०८२ को वार्षिक कार्यक्रम अर्न्तगत मिडिया संग सामाजिक विकास कार्याक्रम सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । यस कार्यक्रम...

कोटीहोममा रक्तदान ४० युनिट रगत संकलन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोटीहोममा एक सय कुण्डमा दैनिक...

पर्वतको विहादी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दीगोपना घोषणा

१६ वैशाख, पर्वतको विहादी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष तथा बिहादी खोप समवन्य समितिका प्रमुख परविन गुरुङले एक कार्यक्रमका वीचमा बिहादीलाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना सहितको पालिका पानमा बत्ति...

एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब

पोखरा । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले हालै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे विस्तृत अध्ययन गरेर रिपोर्ट तयार गरेको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी घोटाला र अनियमितता भएको निष्कर्ष निकालेको छ ।  उक्त...

फलामखानीका युवाहरूको सक्रियतामा १७ विपन्न घरपरिवारको स्वस्थ्य बिमा

पर्वत- यहाँको एक गाउँका युवाहरूको सक्रियता र सहयोगमा गाउँका १७ घर परिवारको स्वास्थ्य बिमा गरिएको छ । पर्वतको महाशिला गाउँपालिका वडा नं ६, फलामखानीका विपन्न, एकल महिला, अपांग व्यक्ति र मृगौला पीडितको स्वस्थ्य बिमा गरिएको हो । फलामखानी घर...

कुश्मा नगरपालिकाले युवाहरूलाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने ।

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने वा रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गर्दै ६ वटा सीपमूलक तालिमहरू निःशुल्क रूपमा सञ्चालन गर्ने भएको छ ।नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा...

कालीगण्डकी नदीले बगाएर बेपत्ता भएकी महिलाको शव भेटियो ।

१ बैशाख २०८२ पर्वत /कालीगण्डकी नदीले बगाएर बेपत्ता भएकी पर्वतको महाशिला गाउँपालिका वडा नं ५ घर भई पोखरा बस्ने ३८ वर्षिया विष्णु पन्तको शव भेटिएको छ । बाग्लुङको जैमिनी नगरपालिका-५, बिनामारे स्थित कालीगण्डकीको किनार निरिङे घाटमा शव भेटिएको जिल्ला...

पर्वतको फलेवासमा तेस्रो मेयरकप ,वडा स्तरिय खेलकुद प्रतियोगिता आयोजना

पर्वतको फलेवास नगरपालिकाको आयोजनामा तेस्रो मेयरकप वडा स्तरिय खेलकुद प्रतियोगिता सोमवार वाट शूरु भएको छ ।फलेवास नगरपालिका ८ ठानामौलाको खेल मैदानमा प्रतियोगिताको उद्घाटन फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख तिवारीले खेलकुदको प्रवद्र्धन मार्फत...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img