निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

गण्डकी प्रदेश

पर्वतको जलजलामा बिद्युत सट भई आगलागी हुँदा एक जनाको मृत्यु ,दर्जनौ घाईते

पर्वतको जलजलामा बिद्युत सट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने , दर्जनौ घाईते भएका छन् । बिद्युत सट भई आगलागी हुँदा जलजला गाउँपालिका–७ धाईरिङ धारापानी निवासी ५० वर्षीय सिता केसीको मृत्यू भएको हो । एका विहानै...

कोभिड–१९ सङ्क्रमण बढ्दै गए पछि जिल्ला प्रशासन कार्यालय पर्वत वाट आदेश जारी

२० श्रावण पर्वत । नयाँ ‘भेरिअन्ट’ सहितको कोभिड–१९ सङ्क्रमण बढ्दै गए पछि पर्वतमा पनि रोकथाम तथा नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालय वाट आदेश जारी भएको छ ।नेपाल सरकारको निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस तथा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको...

फष्टाउँदै मौरी व्यवसाय , फलेवासमा मह उत्पादन वढ्यो

१९ श्रावण पर्वत ।डिल व विक /पर्वतको फलेवासमा मौरीपालन व्यवसाय फष्टाउँदै गएको छ । पछिल्लो चरणमा अरु व्यवसाय भन्दा मोरीपालन व्यवसायमा राम्रो आम्दानी हुन थाले पछी कृषकहरुको मौरीपालन तर्फ आकर्षण वढेको हो । फलेवास १० कुर्घाका उमकान्त शर्मा विगत केही...

अवैध रुपमा कालीगण्डकी नदिमा उत्खन्न गर्ने सवारी साधन प्रहरी नियन्त्रणमा

श्रावण १९ , पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले कालीगण्डकी नदीमा अवैध उत्खनन् गर्ने स्काभेटर लगाएतका सवारी साधनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ३ स्काभेटर, १ डोजर र १ वटा ट्याक्टरलाई नियन्णमा लिएर सिल गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख...

मध्यपहाडी लोकमार्गको विभिन्न ठाउमा पहिरो चुवा खण्ड र बेनी मालढुंगा खण्ड अबरुद्ध

१७ साउन, पर्वतअविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको चुवा खण्डमा पहिरो जाँदा यातयात अबरुद्ध भएको छ । कुश्मा पोखरा खण्ड अन्र्तगतको चुवा खण्डमा सडक माथिबाट ढुंगा सहितको पहिरो खस्दा यातयात अबरुद्ध भएको हो ।जिल्ला ट्राफिक कार्यालय पर्वतका...

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत फलेवासमा १४ वटा आयोजना सम्पन्न

डिल व वि.क /१२ श्रावण पर्वत /प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पर्वतको फलेवास नगरपालिकामा गत आ.व मा १४ वटा आयोजना सम्पन्न भएका छन् । जस अन्र्तगत २ ग्रामिण सडक र १२ वटा पदमार्ग सम्पन्न भएका हुन् ।योजना निर्माणमा १५१ जना...

पर्वतका वाढिपिडितले घर निर्माण वापतको रकम पाएनन् ।

८ श्रावण २०७९ पर्वत /पर्वतमा वाढिपहिरो पिडितले घर वनाएर सकेपनि अझै सम्म रकम पाउन सकेका छैनन् । २०७७ सालमा वाढी पहिरो वाट पूर्ण रुपमा घर क्षती भएका लाभग्राहीहरुले स्थानिय तहमा सम्झौता गरि २०७८ असारमा पहिलो किस्ता लिएर घर निर्माण...

डिभिजन वन कार्यालय पर्वतवाट ८० हजार विरुवा वितरण हुने

डिल व विक पर्वत२१ असार २०७९ पर्वत /डिभिजन वन कार्यालय पर्वतवाट ८० हजार डालेघासँ , जडिवुटी र वहुवर्षे विरुवा वितरण हुनेभएको छ । कार्यालयको आव २०७८/२०७९ को वार्षिक कार्यक्रम अन्र्तगत विरुवाहरु वितरण हुनलागेको डिभिजन वन कार्यालयले जानकारी दिएको...

सहकारी मार्फत आयआर्जनका लागि २८ लाख सहयोग

असार १२ पर्वतस्थानिय स्तरमा प्रवद्र्धन गरिएका सहकारी संस्थाका शेयर सदस्यहरुको आयआर्जनका लागि २८लाख २० हजार रुपैया सहयोग गरिने भएको छ । पर्वतमा संचालित एकिकृत सामुदायिक विकास परियोजना अन्र्तगत गठन गरिएका सहकारी संस्थालाई उक्त रकम हस्तान्तरण गर्न लागिएको हो ।...

जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा बिक र उपप्रमुखमा जिसि निर्विरोध निर्वाचित

१ असार २०७९ पर्वत/ जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा गठबन्धनका उमेदवार निर्बीरोध निर्वाचित भएका छन ।नेकपा९एमाले० र गठबन्धनका बिचमा सहमति भएपछि प्रमुख, उपप्रमुख र सदस्य सबै निर्वीरोध निर्वाचित भएका हुन ।प्रमुख पदमा नेकपा९एमाले०का बिष्णुराम बिक र...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img