पर्वत, जेठ २२ । दोस्रो स्थानीय तहको निर्वाचनपछि पर्वतको पाँचौँ जिल्ला सभा शनिबार सम्पन्न भएको छ । सभाले जिल्ला समन्वय समिति ९ सदस्यीय बनाउने निर्णय गरेको छ ।
सभाले जिल्ला समन्वय समिति नौ सदस्यीय बनाउने निर्णय गरेको छ । नेपालको संविधान...
१५ जेठ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्कबिहिन भएको छ ।पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि...
पर्वत । जिल्लाको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुषालले पदभार ग्रहण गरे लगतै लिप्ट खानेपानीको विद्युत महशुल गाउँपालिकाबाट भुक्तानी गर्ने निर्णय गरेका छन् ।
महाशिला गाउँपालिकामा सञ्चालीत लिप्ट खानेपानी आयोनजाहरुको विद्युत महशुस यस अघि उपभोक्ता स्वयम्ले तिर्दै आएका थिए । सरकारको दायित्व...
६ जेष्ठ २०७९ पर्वत– पर्वतको कुश्ममा आज वाट १० दिने कृषि पर्यटन महोत्सव शूरु हुने भएको छ । राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा जेठ ६ गतेदेखि १६ गते सम्म महोत्सव शूरु हुन लागेको हो । स्व. राधादेवी गुरुङको ८० औंँ...
पर्वत/ पर्वतको मोदीमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।अध्यक्ष शर्माले गठवन्धनका उम्मेवार माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाललाई पराजित गर्नुभएको हो भने लामिछानेले काँग्रेसका उम्मेदवार रामबहादुर प्रसाईलाई पराजित गर्दै...
पर्वत / पर्वतको फलेवास नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठवन्धनका उम्मेदवार बिजयी भएका छन्गठवन्धनवाट नगर प्रमुखको उम्मेदवार बनेका नेपाली काँग्रेसका गंगाधार तिवारी र माओवादी केन्द्रकी शोभा क्षेत्री क्रमशः प्रमुख र उपप्रमुखमा बिजयी हुनुभएको हो । तिवारीले १३सय ६२ मतको...
वैशाख २५
नेकपा एमाले फलेवासको चुनावी अभियान अन्र्तगत आज फलेवासा ५ खानीगाँउमा मतदाता भेटघाट तथा कोण सभा सम्पन्न भएको छ ।एमालेको चुनावी अभियान अन्र्तगत फलेवासका सवै वडाका घरधुरीमा भेटघाट तथा टोल टोलमा कोणसभा कार्यक्रम अन्र्तगत आज खानीगाउमा भेटघाट कार्यक्रम सम्पन्न...
पर्वत
स्थानिय निकायको चुनावको अव केही दिन मात्र वाकी रहदा नेकपा एमाले मोदीले मतदाताहरु संग भेटघाट लाई तिब्र वनाएको छ । गाउमा एमालेका कार्यकर्ता तथा उम्मेदवारहरु जनताका समस्याहरु वुझ्दै जादा मतदाताहरु उत्साहित भएका छन् ।मंगलवार मोदी ४ मा घरदैलो कार्यक्रममा...
नेकपा एमाले फलेवासलको घरदैलो देविस्थानका विभिन्न ठाँउमा सम्पन्न भएको छ ।टोलटोलमा नेकपा एमालेका नेताहरु जनताका थप समस्यहरु वुझ्दै जादा मतदाताहरु उत्साहित भएका छन् ।फलेवास ६ देविस्थानका विभिन्न टोलमा भएका छुट्टा छुट्टै कार्यक्रममा स्थानियहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
घरदैलो...
वैशाख २२
। पर्वतको फलेवास नगरपालिकाको प्रमुखको लागि गठबन्धनका साझा उम्मेदवार रहेका गंगाधर तिवारीले स्थानीय तहको प्रमुखमा आफू निर्वाचित भएमा राज्यको सुबिधा नलिने घोषणा गरेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमा लेका पदमपाणी शर्मासँग पराजित बनेका तिवारी यस पटक पनि...