२७ माघ २०७८फलेवास नगरपालिकाको नगर सभा सम्पन्न भएको उपलक्ष्यमा नगरपालिकाले आज विदा भनिएको सन्दर्भमा सबै तिर यसको चर्चा भएपछि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद श्रेष्ठले सामाजिक सन्जाल मार्फत विदा नभएको स्पष्ट पारेका छन् ।उनले जनतामा गलत बुझाइ हुनगएकोमा...
२७ माघ २०७८/ पर्वतकोे फलेवास नगरपालिकाको दशौँ नगरसभा सम्पन्न भएको छ । विहीवार एक समारोहका विच नगरको सभाहलमा सभा सम्पन्न भएको हो । नगर सभाको बैठकमा बाबुराम शर्माले नगर विपदु जोखम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेश...
पर्वतको फलेवास नगरपालिकाले एकल पुरुषलाई भत्ता दिन थालेको छ । नगरपालिकाले नगर भित्रका विधुर पुरुष तथा एकल महिलालाई मासिक रुपमा भत्ता दिन थालेको हो । नगरका ५० बर्ष देखी ७० बर्ष उमेर समुह भित्रको विधुर पुरुष र अविवाहित एकल...
राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणना २०७८ को विवरण अनुसार पर्वतका केही स्थानीय तहमा मतदाता भन्दा जनसंख्याको विवरण धेरै देखिएको छ । पर्वतको मोदी गाउँपालिका र फलेवास नगरपालिकामा जनसंख्याको विवरण मतदाता विवरण भन्दा न्यून देखिएको हो...
४ माघ २०७८पर्वतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ ५ देखि लागु हुने गरी उक्त आदेश जारी गरेको हो ।प्रमुख जिल्ला अधिकारी...
३ माघ पर्वत २०७८
“संविधान र कानूनको कार्यान्वयन सहित दलित अधिकारको सम्बोधन, जातीय भेदभावको अन्त्यका लागि आज देशै भरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाइएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजले देशव्यापी रुपमा आन्दोलनको घोषणा गर्दै देशै भरका प्रमुख जिल्ला...
२ माघ २०७८ । पर्वतफलेवास नगरपालिकामा समुदाय स्तरवाट संचालित स्वास्थ्य केन्द्रलाई एम्वुलेन्स हस्तान्तरण गरिएको छ । नगरपालिकाको केन्द्र फलेवास ५ खानिगाँउमा रहेको धुलिखेल स्वास्थ्य केन्द्रलाई रु १० लाख लागतकामा एम्वलेन्स हस्तान्तरण गरिएको हो । नगरपालिकाले अघिल्लो आ.व.मा वजेट विनियोजन...
पुस २९, २०७८प्रेस चौतारी पर्वतको छैटौँ अधिबेसन वुधवार सम्पन्न भएको छ । अधिवेशनले कृष्ण अखेलीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।जसअन्तर्गत उपाध्यक्षमा सुवास लामिछाने, समावेशी उपाध्यक्षमा रमा सुवेदी , सचिवमा दिपेश सुनार, कोषाध्यक्षमा विकासराज पौडेल, सहसचिवमा...
डिल व वि.क / पर्वतविश्वकै दोस्रो लामोे सुपरम्यान शैलिको जीपलाइन व्यावसायिक रुपमा संचालनमा आएको छ । पर्वतको कुश्मामा संचालन गरिएको जीपलाइनको शनिवार कुश्मा नगरपालिका का नगरप्रमुख तथा जीप लाइन संचालक समितीका संरक्षक राम चन्द्र जोसीले रिवन काटेर उद्घाटन...
डिल व विक. /२३ पुष २०७८ पर्वतपर्वतमा कृयाशिल पत्रकारहरुका लागि आयोजना गरिएको ३ दिने पत्रकारिता तालिम सुक्रवार सम्पन्न भएको् छ ।जिल्लामा कृयाशिल पत्रकारहरुको प्रवद्र्धनका लागि कुश्मामा आयोजना गरिएको तालिममा ४० जनाको सहभागिता रहेको थियो । वुधवार देखी संचालन भएको...