९ मंसिर २०७८/ पर्वत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पर्वतमा आज वाट शुरु भएको छ । अभियानको पहिलो दिन विहिवार प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले अभियानको शुभारम्भ गर्नुभएको हो । खत्रीले लैंगिक हिंसा हुन दिने छैनौ,...
९ मंसिर २०७८ / शारीरिक अपांगता भए पनी पर्वत शंकरपोखरीका टोप व वि.क. भने स्वावलम्बी बनेका छन् । अहिले उनी समाजको उदाहरणिय पात्र वन्दै गएका छन् ।विगत एक दशक देखि गाउमानै फर्निचर व्यवसाय संचालन गर्दै आएका वि.क लाई अपांगता...
८ मंसिर २०७८
पर्वत/ नेकपा एमाले फलेवास नगरकमिटिको प्रथम अधिवेशन वाट निर्वाचित समितिको शपथ ग्रहण तथा पहिलोवैठक आज फलेवासमा सम्पन्न भएको छ ।
वैठकमा नेकपा एमाले केन्द्रिय समितिका सल्लाहाकार एंवम नेपाल कम्न्यूष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले निवार्चित पदाधिकारी...
पर्वत जिल्लाको कुश्मा बजारमा रहेको कालीगण्डकी एकेडेमीका दुई जना विद्यार्थी गण्डकी प्रदेशकै उत्कृष्ट बनेका छन् । दुवैजना बाल प्रतिभा छनोटमा गण्डकी प्रदेशकै उत्कृष्ट बनेका हुन् ।
कालीगण्डकी एकेडेमीका प्रिन्सिपल बसन्त कुमार कर्माचार्यका अनुसार अन्तर्राष्ट्रिय बालअधिकार दिवस, २०२१ को अवसरमा...
नेपाल पुलिसको पश्चिमाअञ्चल टीमबाट भलिवल खेल्दै आएका होनोहार खेलाडी ओम परियार (कान्छा) यतिवेला ह्ील चियारमा दिन काटिरहेका छन् । नेपाल प्रहरीमा कार्यरत २९ वर्षिया परियार डिउटीकै समयमा सवारी दुर्गघटनामा परेर घाईते भएका हुन् । उनको अहिले कम्मर...
२ मंसिर २०७८ / पर्वतमा कांग्रेस सभापतिमा नेविसंघका अध्यक्ष मिलन सुवेदीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।बुधवार उनले पत्रकार सम्मेलन गरेर आसन्न महाधिबेशनमा नेपाली काँग्रेसको सभापतिमा आफुलाई उम्मेदवारको रुपमा घोषणा गरेका छन् । उहाले सामाजिक सन्जालमा समेत आफुलाई सभापतिको उम्मेदवारको...
जिल्लाको फलेवास नगरपालिकाले संचालन गरेको क्लिन फलेवास ग्रीन फलेवास अभियानको घरवगैचा कार्यक्रम अन्र्तगत फलेवासका ६ हजार कृषकपरिवार लाई तरकारीको विउ वितरण गरिएको छ ।
क्लिन फलेवास ग्रीन फलेवास अभियान फलेवासको समृद्धिका लागि संचालनमा रहेको र एक घर एक करेसावारीनिर्माण...
नेकपा एमालेको महाधिवेशनका लागि प्रतिनिधी चयन सर्वसम्मतरुपमा नभएको भन्दै उजुरी परेको छ । प्रदेश कमिटि सदस्य देवेन्द्रराज पाण्डेले आफुले महाधिवेशन प्रतिनिधी मा उम्मेदवारी दिएको र आफ्नो उम्मेदवारी कायम हुदाहुदै सर्वसम्मतरुपमा प्रतिनिधि छनौट गरेको घोषणा गरिएकोमा आपत्ती जनाएका छन् ।...
२७ कार्तिक पर्वत
नेकपा एमालेको दशौ महाधिवेशनका लागि पर्वतवाट प्रतिनिधि छनौट गर्ने कार्य सर्ववसम्मत वाट टुंगिएको छ । निर्वाचन मण्डलले लामो समयको छलफल पछि सर्वसम्मतमा नाम टुंगो लगाएको हो । महाधिवेशनमा पर्वतवाट १३ जना सहभागि हुने जनाईएको छ । जसअन्तर्गत...
महेन्द्र जिसी २७ कार्तीक पर्वत फिजियोथेरापी संघ गण्डकी प्रदेशको तेश्रो महाधिवेशनले शिवप्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार पोखरामा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा विवेक लम्साल, सचिवमा सुरेस पहाडी, कोषाध्यक्षमा प्रविण त्रिपाठी चयन भएका हुन । सदस्यहरुमा किशोर...