निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रदेश

पर्वतमा सडक दुर्घटना आधारित कृत्रिम घटना नमुना अभ्यास

१६ आश्विन २०८१ पर्वत ।सशस्त्र प्रहरी बल नेपाल नं २५ गण चण्डिका कुश्माको आयोजनामा आज कुश्मा सदरमुकाम मा कृत्रिम घटनामा आधारित नमुना अभ्यास गरिएको छ ।ठुलो जनधनको क्षती सहित हुने गरेका दुर्घटनामा क्षती न्यूनिकरण लागि गरिने उद्धारका कार्यहरुको...

डोकोमा बोकेरै तरकारी ढुवानी ७० वर्षीय अगुवा किसान भन्छन् ,किसानको समस्या कसैले वुझेन ।

११ आश्विन पर्वत /पर्वतको फलेवास ३ शंकरपोखरीका उमेरले ७० वर्ष काटेका लक्ष्मी दत्त भुषाल विहानै वाट तरकारी वारीमा भेटिन्छन् विहान उठेदेखी वेलूका अवेर सम्म उनको मूख्या काम नै तरकारी वारीमा काम गर्ने र राम्रो तरकारी फलाउने रहेको छ ।सिर्जनशिल...

महाशिलामा शिक्षण सिकाई तथा शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम संचालन

पर्वत । महाशिला गाउँपालिकामा आधारभुत तहका शिक्षकहरुका लागि प्रभावकारी शिक्षण सिकाई तथा शैक्षिक सामग्री निर्माण र प्रयोग सम्बन्धी आवासीय कार्यशाला संचालन भएको छ ।महाशिला गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजना र स्वधर्म मावि पाखापानीको व्यवस्थापनमा  बुधबार देखि ५ दिने...

महाशिलामा गाउ फर्क अभियान ,गाउँ फर्कनेलाई एक लाख 

९ असोज, पर्वत । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले रु एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ । गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष...

मोदी गाउँपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन अध्यक्ष हिरादेवी शर्मा र प्रमुख प्रशासकीय वीच कार्यसम्पादन सम्झौता

पर्वत । जिल्लाको मोदी गाउँपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउनका लागि गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीका वीचमा कार्यसम्पादन सम्झौता भएको छ । अध्यक्ष शर्मा र अधिकृत पुरीका वीचमा गाउँपालिकाको बार्षिक समिक्षा गोष्ठि कार्यक्रममा कार्यसम्पादन सम्झौता भएको हो। कार्यसम्पादन...

पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले निति ल्याउँछ : मन्त्री बस्याल

६ असोज, पर्वत । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश सरकारले पर्यटन नीति मस्यौदा गर्न थालेको बताउनुभएको छ । पर्वत उद्योग बाणिज्य संघले शनिवार आयोजना गरेको सम्मान तथा वधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्यालले पर्यटन क्षेत्रलाई...

पर्वतको मोदी १ भूकताङ्ले बालमैत्री वडा घोषणा

१ आश्विन पर्वत/ जिल्लाको मोदी गाउँपालिका–१ भूकताङ्लेलाई बालमैत्री वडाको रूपमा घोषणा गरिएको छ । बालमैत्री वडाका लागि ५१ सूचकको निर्माण र त्यसको कार्यान्वयन पक्षमा लागू हुनुका साथै ती सूचकहरूलाई आगामी दिनमा पनि कार्यान्वयन गर्ने गरी बालमैत्री वडा घोषणा गरिएको हो ।...

स्वास्थ्य क्षेत्रको नितिगत सुधार गर्छू , मन्त्री पाठक

भाद्र २५ पर्वत /गण्डकी प्रदशेका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रको नितिगत सुधार आफ्नो पहिलो प्राथामिकता रहेको वताउनुभएको छ । सोमवार पर्वतको कुश्मामा स्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको जिल्ला स्तरिय वार्षिक समिक्षा तथा योजना गोष्टीको उद्घाटन गर्दै मन्त्री पाठकले...

फलेवासका स्वास्थ्य संस्थाहरुको समिक्षा,कार्य सम्पादनका आधारमा भंगरा स्वास्थ्य चौकी प्रथम

फलेवास नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कामको समिक्षा भएको छ । नगरपालिका अन्तर्गत ११ वटा स्वास्थ्यचौकी, नगर अस्पताल र धुलिखेल अस्पतालले गतवर्षमा गरेका कामको समिक्षा गरिएको हो । समिक्षा कार्यक्रममा ११ वटै स्वास्थ्यचौकी, नगरअस्पताल र...

खेलकुद कार्यक्रम आयोजन गर्न चारभञ्याङ यूवा क्लवको अन्तरक्रिया

१६ भाद्र पर्वत ।चारभञ्याङ गाउँ फलेवास ८ ठानामौला खाल्टेमा खेलकुद कार्यक्रम आयोजन गर्न लागेको चारभञ्याङ यूवा क्लवले अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । यही आश्विन १९ देखी २४ सम्म पर्वतको ठानामौला खाल्टेमा क्लवले आयोजना गरेको वडा स्तरिय खुल्ला...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img