निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रदेश

बागलुङमा जिप दुर्घटना हुदा ५ जनाको निधन

बागलुङ / जैमिनी छिस्ती बाट सदरमुकाम बागलुङ जादै गरेको जिप दुर्घटना हुदा ५ जनाको घटना स्थलमै निधन भएको छ । एक जना  घाईते भएका छन । आज बिहान अन्दाजी साढे ८ बजे बागलुङको जैमिनी न.पा.–७ बिहारथला नजिकै ग२च...

विद्यालयलाई प्रविधिमैत्री बनाउन देउसी भैलो

पर्वत : जिल्लाको जलजला गाउँपालिका–६ शालिजामा रहेको शालिजामा माध्यमिक विद्यालयले देउसी भैलो खेलेर साढे चार लाख रुपैयाँ सङ्कलन गरेको छ।विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक पर्ने ‘स्मार्ट बोर्ड’, ‘प्रोजेक्टर’, ‘ल्यापटप’ लगायतका आवश्यक सामग्रीहरू खरिद गर्नका लागि खेलिएको देउसी भैलोबाट उक्त...

चार भञ्ज्याङ ग्लोवल यूथ भ्रमण २०२४ सम्पन्न

२१ कार्तिक ,पर्वत /चार भञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समिति ICC को आयोजना तथा चार भञ्ज्याङ तमु समाज यूकेको नेतृत्वमा ग्लोवल यूथ भ्रमण २०२४ सफलतापुर्वक सम्पन्न भएको छ । भ्रमण कार्यक्रम ३० अक्टुवर २०२४ देखी २ नोभेम्वर २०२४ सम्म रहेकोमा...

७ वर्षमा वन्यो कालीगण्डकी नदी माथि पक्की पुल

बागलुङ – कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने याे पुल बनाउन शुरू गरेकाे झन्डै सात वर्षपछि निर्माण सम्पन्न भएको हो । पोखराबाट पर्वतको...

पर्वतमा २ खर्ब २४ अर्ब ६५ करोड लागतमा कालीगण्डकी जलाशययुक्त जलवद्यिुत् आयोजना बन्दै

पर्वतमा २ खर्ब २४ अर्ब ६५ करोड लागतमा कालीगण्डकी जलाशययुक्त जलवद्यिुत् आयोजना बन्ने भएको छ । जिल्लाको बिहादीमा ६ सय ४० मेगावाटको कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाकाे वातावरणीय प्रभाव मूल्यांकन मसौदामा आधारित सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । ६ सय...

पर्वतमा ट्राफिक नियममा कडाई पहिलो चौमासिकमा करिब २३ लाख राजश्व संकलन

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासमा झण्डै २३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ को एक वर्षको अवधिमा एक करोड एक लाख १७ हजार रुपैयाँ सङ्कलन गरेको ट्राफिकले...

रवि लामिछानेसँग बयान , जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिन थाले । 

काठमाडौँ । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग बयान लिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिन थालेका हुन् ।  कानुनी प्रक्रिया अनुसार बयान लिने काम सुरु भएको कास्कीका एसपी श्यामबाबु ओलियाले...

जातिय विभेद अन्त्यका लागि कार्तीक २ र ३ गते धार्मिक अनुष्ठान कार्यक्रम आयोजना गरिने

३० आश्विन २०८१गण्डकी प्रदेश मातृशक्ति परिचालन समितिको आयोजनामा पर्यटकिय सहर पोखरामा कार्यक्रमको आयोजना गरिएको संकल्पकर्ता जातिय विभेद अभियान्त राजेन्द्र भुषाल र संकल्पकर्ता श्रीहरी विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रममा जातिय विभेद अन्त्यका लागि सामुहिक द्धिप प्रजलन , सामुहिक भोजन ,सामुहिक गायत्री...

ठानामौला खाल्टेको सांस्किृतिक कार्यक्रममा २४ गते लमजुङे ठाडो भाका गायिकाको प्रस्तुती रहने

२० आश्विन २०८१ पर्वत/ फलेवास ८ ठानामौलामा खाल्टेमा १९ गते देखी २४ गते सम्म आयोजना गरिएको खुल्ला भलिवल तथा सास्किृतिक कार्यक्रम मा २४ गते लमजुङे ठाडो भाकागायिक मञ्जु विक को प्रस्तुती रहने अयोजकले जनाएको छ । हालसालै वजारमा आएको लमजुङे...

चार भञ्ज्याङ यूवा क्लवले आयोजना गरेको भलिवल खेल प्रतियोगिता नगरप्रमुख तिवारी वाट उद्घाटन

१९ आश्विन २०८१ पर्वत /चार भञ्ज्याङ यूवा क्लव फलेवास ८ ठानामौलाले आयोजना गरेको खुल्ला वडा स्तरिय भलिवल प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ । फलेवास नगरपालिका का नगरप्रमुख गंगाधर तिवारीले कार्यक्रमको उद्घाटन गर्दै खेलको विकास संगै यूवाहरुको शसिक्तकरण आवश्यक रहेको...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img