लण्डन ।वेलायतमा स्थापना भएर सामाजिक सेवामा कृयाशिल रहेको चार भन्ज्याङ तमु समाज यूके “वर्ष २०२५ को उत्कृष्ट परोपकारी संस्था बाट सम्मानित भएको छ ।
३१ अगस्टमा नेपाल ब्रिटेन डटकमले १८औं वार्षिक समारोहमा महामहिम नेपाली राजदूतज्यू सहित विभिन्न संघ संस्थाका नेतृत्वदायी,...
श्रावण ३० पर्वत ।
पर्वतको कुश्मा नगरपालिका ९ मा रहेको साइकल चोक वजार अनुगमन गरिएको छ ।
पर्यटन तथा उद्योग कार्यालय पर्वतको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कुश्मा नगरपालिका ९ नं वडा कार्यालय तथा पत्रकार सहितको टोलिले अनुगमन गरेको...
२१ साउन /पर्यटन तथा उद्योग कार्यालय पर्वतको वार्षिक बजेट ६ करोड १५ लाख रहेकोमा उद्योग तर्फ रु १० लाख मात्र विनियोजन भएको छ ।गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेट अनुसार उद्योग र पर्यटन प्रवद्र्धन तर्फ गरि जम्मा ४५ लाख...
श्रावण १९ पर्वत ।
पर्यटन तथा उद्योग कार्यालय पर्वतको आ व २०८१।२०८२ को समग्र प्रगती सार्वजनिक भएको छ । कार्यालयको गत आवको भौतिक प्रगती १०० प्रतिशत र वित्तिय प्रगती ९५.५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
गत आ.व.मा कार्यालयको कुल वजेट...
पर्वत-पर्वत जेसीजको आयोजनामा यहीँ २०८२ भदौ ५,६ र ७ गते कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
सनिबार कुश्मामा पत्रकार सम्मेलन गरि उक्त फुटबल प्रतियोगिताको सम्बन्धमा जानकारी गराइएको हो । युवा प्रतिभाको पहिचान...
लण्डन/चारभञ्ज्याङ तमु समाज युकेको १८औं साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ ।१३ जुलाई २०२५, अम्पाएर हल अल्डरसोर्टमा सम्पन सातौ अधिबेशनबाट दुर्गा गुरुङको नेतृत्वमा सातौ कार्यसमिति गठन भएको छ ।
जस अनुसार उपाध्यक्ष अमर गुरुङ , महासचिब सुनिल् गुरुङ...
,
२४ जेष्ठ/सरकारले सुनमा लगाएको २ प्रतिशत विलाशिता कर र वहुमुल्य पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेजको माग राख्दै पर्वत सुन चाँदी व्यवसायी संघ आन्दोलनमा आन्दोलनमा उत्रीएको छ ।
व्यवसायिहरु विगत २ हप्ता वाट पसलमा ताला लगाएर आन्दोलमा उत्रीएका हुन् ।...
२६ मे २०२५/
चार भञ्याङ तमुसमाज यूकेको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सम्मान कार्यक्रम २६ मे २०२५का दिन अल्डरसट स्थित माइतीघर पबमा आयोजना गरिएको थियो ।
कार्यक्रममा विषेश गरि नेपाल बाट विभिन्न कार्यकोलागि बेलायतमा पाल्नु भएका...
९ जेष्ठ पर्वतपर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले ३०औ स्थापना दिवसको अवसरमा विहीवार विबिध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।पर्वतको फलेवास ८ ठानामौलामा २०५३ साल जेष्ठ ८ मा स्थापना भै विभिन्न जिल्लामा सामाजिक कार्य...
पर्वत । सामाजिक विकास कार्यालयको सहयोगमा मिडिया संग सामाजिक विकास कार्यालय रेडियो कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको आव २०८१/ २०८२ को वार्षिक कार्यक्रम अर्न्तगत मिडिया संग सामाजिक विकास कार्याक्रम सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । यस कार्यक्रम...