निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर विशेष

सामाजिक सेवामा क्रियाशिल वन्दै तमु समाज हङकङ

हङकङ / २८ अप्रेल २०२५ / चारभञ्याङ तमु समाज हङकङ सामाजिक कार्यमा क्रियाशिल वन्दै गएको छ । रोजगारिको शिलशिलामा विदेशमा रहेका नेपाली दाजुभाई दिदिवहिनीहरुले आपसी सदभाव र एकताका लागि संगठन वनाएर विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् । चारभञ्याङ तमु...

सञ्चारिका समुह पर्वतको अध्यक्ष खत्री

पर्वत/ सञ्चारिका समुह पर्वतको चौथो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा रञ्जना खत्री सर्वसम्मत चयन भएकी छन् । बिहिवार कुश्मामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा संगिता केसी र शान्ति सुवेदी रमा, सचिवमा कमला लामिछाने, कोषाध्यक्षमा मिना पराजुली, सहसचिव मुना केसी लामिछाने रहनुभएको...

कोरिया बाट फर्केर कृषि अभियान ,१ करोडको आलु र प्याज उत्पादन गर्दै

२५ फागुन २०८१ पर्वत/ १२ वर्ष कोरियाको वसाई सकेर गाँउ फर्किएका पर्वत वाच्छाका शिव कुमार क्षेत्री यती वेला व्यवसायिक कृषी पेशामा लागेका छन् ।आफुले विदेशमा देखेको कृषि क्रान्ती कतीवेला गाँउमा गएर गर्ने भन्ने सपना वोकेर गाँउ फर्किएका क्षेत्रीले सिर्जनशिल कृषक...

प्रेस चौतारी पर्वत शाखाको सातौं जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा विक

३० माघ, पर्वत । प्रेस चौतारी पर्वत शाखाको सातौं जिल्ला अधिवेशन पर्वतको कुश्मामा सम्पन्न भएको छ । अधिवेशनले दिपेश विकको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा शान्ति सुवेदी र विकासराज पौडेल, सचिवमा दुर्गा...

पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

पर्वत : पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखा बिजयी बनेको छ । प्रदेश अस्पताल पर्वतलाई...

फ्रन्टलाइन नेपालको सम्पूर्ण कार्यसमितिमा महिला नेतृत्व, अध्यक्षमा कुसुम शर्मा

पौष २७, कुश्मा पर्वत युवा तथा उद्यमीहरुको संस्था फ्रन्टलाइन नेपाल उद्यमशिलता तथा विकास संस्थाको तेह्रौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन कुश्मामा सम्पन्न भएको छ। शनिबार कुश्मामा सम्पन्न संस्थाको अधिवेशनले कुसुम शर्माको अध्यक्षतामा ७ सदस्य संस्थाको चौथो कार्यसमिति चयन गरेको छ। संस्थाको...

पौष १५ देखी १७ सम्म पर्वतमा पर्यटन युवा सडक महोत्सव हुने

पर्वत/ पर्वतमा पर्यटन युवा सडक महोत्सव हुने भएको छ । अंग्रेजी नया वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बतको आयोजनामा यहि पौष १५, देखी १७ गते सम्म पर्बतको कुश्मा बन्जी साइडमा पर्यटन युवा सडक...

एकिकृत सामुुदायिक विकास परियोजनाको सामाजिक लेखापरिक्षण सम्पन्न

पौष ६पर्वत /एकिकृत सामुुदायिक विकास परियोजनाको सामाजिक लेखा परिक्षण शनिवार फलेवास ९ भंगरामा सम्पन्न भएको छ । गुुड नेर्वस इन्टरनेशन,नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सोडेक नेपाल पर्वत र नवचेतना सामुदायिक विकास केन्द्रले पर्वतमा संचालन गरेको एकिकृत सामुुदायिक परियोजनाको सामाजिक लेखा...

भंगरा एकता सामाजिक कृषि सहकारी संस्थाको दशौ वार्षिक साधारण सभा सम्पन्न

पौष ६ पर्वतपर्वतको फलेवास नगरपालिका ९ भंगरामा संचालित भंगरा एकता सामाजिक कृषि सहकारी संस्थाकोे दशौ वार्षिक साधारण सभा सम्पन्न शनिवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननिय रेखा गूरुङले सहकारी संस्था स्थापनाले...

HPV खोप सम्बन्धी विद्यालय स्तरिय अन्तरक्रिया सम्पन्न

मंसिर २५ पर्वतको कुश्मा मा पाठेघरको मुखको क्यान्सर तथा HPV खोप सम्बन्धी विद्यालय स्तरिय अन्तरक्रिया सम्पन्न भएको छ । कुश्मा नगरपालिका अन्तर्गत रहेका विद्यालयका वालिकाहरुको लागि पाठेघरको क्यान्सर र HPV खोप सम्बन्धीअन्तरक्रिया आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न सामुदायकि विद्यालयका...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img