निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

स्वास्थ्य / जीवनशैली

पर्वतका ८६११ वालवालिका लाई दादुरा रुवेला खोप लगाइदै

दिल सागर विसी /१४ फागुन ,पर्वत/ पर्वतका ८६११ वालवालिका लाई दादुरा रुवेला खोप लगाइने भएको छ । फागुन १३ गतेदेखी पर्वतमा दादुरा रुवेला खोप अभियान संचालन भैरहेको छ । आईतवार फलेवास नपा ६ देविस्थान रहाले खोप केन्द्रमा एक कार्यक्रमको...

पर्वतमा फागुन १३ गतेदेखी दादुरा रुवेला खोप अभियान संचालन हुने

दिल सागर विसी/६ फागुन / पर्वतमा फागुन १३ गतेदेखी दादुरा रुवेला खोप अभियान संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार फागुन महिनाको १३ गते देखी १७ गते सम्म पर्वत जिल्लाका फलेवास नगरपालिका ,महाशिला गाउपालिका ,पैयू...

फेब्रुुअरी महिना आयोडिन महिना अभियान,आयोडिनको कमीले हुने विकृतिको सचेतनाका लागि अन्तरक्रिया

१८ माघ २०८० पर्वत ।आयोडिनको कमीले हुने विकृतिहरु सम्वन्धि जनचेतना जगाउन फेब्रुुअरी महिनालाई आयोडिन महिनाको रुपमा प्रचार प्रसार गर्न लागिएको छ । राष्ट्रिय अभियान लाई सफल पार्न स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा विहविार पर्वतमा क्रियाशिल पत्रकारहर विच अन्तरक्रिया कार्यक्रम सम्पन...

आँखा पाक्ने रोग वढ्दै गएपछि पर्वतमा ३ दिन विद्यालय वन्द

२०८० श्रावण २८ /पर्वत / देशै भर फैलिरहेको आँखा पाक्ने रोग पर्वतमा पनि फैलिदै गएको छ । रोग तिव्र गतिमा फैलदै गएपछी पर्वतका निजी विद्यालयहरु ३ दिनका लागि वन्द हुने भएका छन् । २०८० श्रावण २९ देखी ३१ सम्म...

विश्व औलो दिवशको अवसरमा सरोकारवाला बिच अन्तरक्रिया

१२ वैशाख पर्वत / पर्वतमा औलो निवारणको चरणमा रहेको छ । विश्व औलो दिवशको अवसरमा सरोकारवालाको बिचमा गरिएको अन्तरक्रियामा स्वास्थ्य कार्यालयले औलो निवारणमा ठूलो सफलता हासिल गरेको जनाएको छ । विगत दुई वर्षमा औलोका एकजना पनि बिरामी नदेखिएको हुनाले...

पर्वत अस्पतालमा आकस्मिक सेवाका बिरामी ७१० प्रतिशत बढे

पर्वत –जिल्लाको सबैभन्दा ठूलो सरकारी अस्पताल ‘पर्वत अस्पताल’ मा पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांकलाई हेर्दा आकस्मिक सेवामा ७१० प्रतिशतसम्म सेवाग्राही बढेको पाइएको छ। अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुक्मीना अधिकारीका अनुसार २०७७, २०७८ र २०७९ सालको साउनदेखि पुससम्मको ६ महिनामा...

विश्व स्वास्थ्य दिवसको अवसरमा अन्तरक्रिया , निशूल्क स्वास्थ्य सेवा लक्षितवर्ग मुखी वनाउन जोड

२४ चैत्र २०७९विश्व स्वास्थ्य दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वतले दिवसको अवसरमा स्वास्थ्यकर्मीहरु विच अन्तरक्रिया कार्यक्रम गरि सम्पन गरेको हो । स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यालयका नि प्रमुख शन्तोष पौडेलले पछिल्लो समयमा...

वालरोग एकीकृत व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई तालिम

चैत्र १९ पर्वत/ समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन गर्न स्वास्थ्यकर्मीहरुका लागि तालिम संचालन गरिएको छ । बालरोगको एकिकृत व्यवस्थापन गर्न ६ दिने तालिम आजवाट पर्वत कुश्ममा संचालन भएको हो ।पर्वत जिल्लाका स्थानिय तहमा रहेका स्वास्थ्य केन्द्रमा कार्यारत स्वास्थ्य...

पर्वतमा प्रभावकारी भएन किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा

चैत्र १२ पर्वत पर्वतमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारी रुपमा संचालन हुन सकेको छैन । विगत वर्ष देखी पर्वतका १३ वटा स्वस्थ्य संस्थावाट सेवा प्रदान गर्नेगरि कार्याक्रम अगाडी वढाइएपनि लामो समय पुग्दा समेत उपलब्धी प्राप्तीमा समस्या देखीएको छ । विभिन्न समस्यमा...

विश्व क्षयरोग दिवसको अवसरमा पर्वतमा अन्तरकृया कार्यक्रम सम्पन्न

चैत्र १० / पर्वत/विश्व क्षयरोग दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मार्च २४ तारिकमा विश्वभर मनाइदै आईएको क्षयरोग दिवस यस वर्ष ‘हो हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मुल नाराका साथ पर्वतमा पनि अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img