निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाचार

पर्वतमा ४ हजार ७ सय १९ जना किशोरीहरुलाई एच. पि. भी खोप लगाइने

पर्वतमा ४ हजार ७ सय १९ जना किशोरीहरुलाई एच. पि. भी खोप लगाइने भएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीहरुलाई एच. पि. भी खोप अभियान संचालन गरिने भएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा यहीँ माघ...

चारभञ्ज्याङ स्वास्थ्य केन्द्र खाल्टेमा निःशुल्क आँखा शिविर सञ्चालन हुदै

१४ माघ पर्वत ।चारभञ्ज्याङ स्वास्थ्य केन्द्र खाल्टेमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा माघ २८ गते १ दिने आँखा शिविर आयोजना गर्न लागेको चारभञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष वेन कुमार गुरुङले जानकारी दिनुभयो...

पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

पर्वत : पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखा बिजयी बनेको छ । प्रदेश अस्पताल पर्वतलाई...

पर्वतका गुप्तेश्वर र शिवालय क्याम्पस एकीकरण : कुश्मा बहुमुखी क्याम्पस नामकरण

पर्वत- पर्वतको सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् । कुश्मामा सञ्चालीत गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पसलाई मर्ज गरिएको हो । दुई क्याम्पस मर्ज पछि कुश्मा बहुमुखी क्याम्पस बनेको छ । विद्यार्थी...

सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवस ,भजन प्रतियोगिता गरि सम्पन्न

पर्वत / पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी नुवारमा खुल्ला भजन प्रतियोगिता सम्पन्न भएको छ । सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा पर्वत र बागलुङका गरी ११ वटा समूहहरूको सहभागिता...

फ्रन्टलाइन नेपालको सम्पूर्ण कार्यसमितिमा महिला नेतृत्व, अध्यक्षमा कुसुम शर्मा

पौष २७, कुश्मा पर्वत युवा तथा उद्यमीहरुको संस्था फ्रन्टलाइन नेपाल उद्यमशिलता तथा विकास संस्थाको तेह्रौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन कुश्मामा सम्पन्न भएको छ। शनिबार कुश्मामा सम्पन्न संस्थाको अधिवेशनले कुसुम शर्माको अध्यक्षतामा ७ सदस्य संस्थाको चौथो कार्यसमिति चयन गरेको छ। संस्थाको...

सिर्जनशिल वहुउद्देश्यीय सहकारीे संस्थाको सोह्रौ वार्षिक साधारण सभा सम्पन्न

पौष २८ पर्वत /पर्वतको फलेवासमा स्थापना भै फलेवास नगरपालिका, कुश्मा नगपालिका र महाशिला गाउँपालिका कार्यक्षेत्र रहेको सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाकोे सोह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिती गठन गरेको छ...

पर्वतका पत्रकार र सुचना अधिकारीबीच अन्तरक्रिया

पर्वतका सररकारी कार्यालयका सुचना अधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालयहरुको अर्धवार्षिक गतिविधि सार्वजनिक सहित अन्तरक्रिया कार्यक्रम वुधवार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष...

पर्वतमा खाना पकाउने ग्यासलिग भएर आगोलागि एक महिलाको मृत्यु

२१ पौष पर्वत / पर्वतको पिपलटारीमा खाना पकाउने ग्यासँ सिलिन्डर लिग भएर आगोलागि हुँदा बृद्धमहिला दुर्गादेवि पौडेलको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।कुश्मा नगरपालिका १०पिपलटारी तल्लो रोहोटेमा आइतबार विहान ग्याँस लिग भएर ग्याँस विस्फोट हुदाँ अन्दाजी...

लेस्पार कृषि सहकारी संस्थाको दशौ वार्षिक साधारण सभा सम्पन्न

पौष पर्वत /पर्वतको मोदी गाँउपालिका ४ लेस्पारमा संचालित लेस्पार कृषि सहकारी कृषि सहकारी संस्थाकोे दशौ वार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले मोदी गाँउपालिकामा स्थापना भएका सहकारी मार्फत...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img