२१ वैशाख २०७९स्थानिय निकायको चुनाव नजिकिदै जादा विभिन्न पार्टीका उम्मेदवारहरु घरदैलो भेटघाटमा वेस्त रहेका छन् । विभिन्न पार्टीका नेताहरुले मतदाताहरुलाई आफ्नो कोल्टोमा पार्न विकासका नाराहरु वोकेर हिडिरहेका छन् । नेकपा एमाले फलेवासले भने वितेका पाच वर्षमा गरेका कामहरु, प्राप्त...
पर्वत –स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गएको छ । उमेदवारहरु चुनावी प्रचार प्रसारमा ब्यस्त छन् । निर्वाचनलाई आफ्नो कोल्टामा पार्नका लागि उनीहरु रणनीति बनाउँदैमा ब्यस्त देखिन्छन् । पर्वत जिल्लामा सत्ता गठबन्धनसंग एमाले एक्लै भिड्दैछ । जिल्लाको सदरमुकाम समेत रहेको...
विकास राज पौडेलनेकपा एमाले फलेवास नगरपालिका वडा नं.७ लिमिठानाका उम्मेदवारको घरदैलो तथा कोणसभा लिमिठानाको तिनधारेमा सम्पन्न भएको छ । फलेवास नगरपालिकाका प्रमुख पदका उम्मेदवार पदमपाणी शर्मा, उपप्रमुख पदका उम्मेदवार मञ्जु अधिकारी,वडा अध्यक्षका उम्मेदवार केसर पन्त, दलित महिला सदस्य पवित्रा...
निर्वाचनमा होमिएको नेकपा एमाले विहादीले पाँच बर्षे घोषणा पत्र सार्वजनिक गरेको छ । पाँच दलिय गठबन्धन सँग एक्लै चुनाव लड्न लागेको एमालेले आफु निर्वाचन जिते पाँच बर्षमा गर्ने कामहरुको प्रतिबद्धता जनाउदै घोषणा पत्र सार्वजनिक गरेको हो । एमालेले स्वास्थ्य...
पर्वत । समाज बदल्छु भन्ने अठोट बोकेको कलिलो युवा । जो कलिलो उमेर मै विदेशीयो । परदेशको पिर बुझेर स्वदेश फर्किएपछि उ पत्रकारितामा लाग्यो । पत्रकारितासंगै समाज परिर्वतन र सामाजिक भावनाको हुटहुटीले उसका कयौ रातका निन्द्राहरु बेचैन भए ।...
पर्वत । चुनाव नजिकिदै जादा पर्वतको महाशिला गाउपालिका ६ फलामखानीमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । चुनावी प्रचार अभियान अन्तर्गत फलमखानीमा भएको कार्यक्रममा महाशिला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार इश्वरी भुषालले...
१५ वैशाख २०७९पर्वत । नेकपा एमाले फलेवासको चुनावी अभियान पाङराङको सुलिकोट वाट शूरु भएको छ । फलेवास नगरपालिकाको सवै भन्दा अग्लो स्थान सुलिकोट वाट स्थानीय तह निर्बाचनको प्रचारप्रसार तथा घरदैलो अभियान शुरु गरेको छ । नगर कमिटीले विहिबार फलेवास...
पर्वतमा स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार गरी पर्वतका सातवटै स्थानीय तहमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । सत्ता गठवन्धन र नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् । कुश्मा नगरपालिकामा एमालेबाट नगर प्रमुख पदमा गणेश शर्मा पौडेल...
२०७८।१२।२७स्थानिय निकायको निर्वाचन लक्षीत गर्दै पर्वतमा नेपाल कम्यूनिष्ट पार्टी (एमाले )को बृहत जनसभा जिल्ला सदरमुकाम कुश्ममा शनिवार सम्पन्न भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथी रहेको कार्यक्रममा ५ सय भन्दा वढी एमालेमा प्रवेश गरेका छन्...
२० चैत्र २०७८/पर्वतमा चैत्र २५ देखी टाइफाईड खोप अभियान संचालन गरिने भएको छ । अभियनमा १५ महिना देखी १५ वर्ष मुनिका ३११0९ वालवालिकाहरुलाई टाइफाईड रोग विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।पर्वत जिल्लाका सवै पालिकामा टाइफाईट रोग...