पर्वत । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्वतमा ४,६१२ जना नयाँ मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन अधिकारीका अनुसार कार्यालयमा उपस्थित भएर १,२२५ ९५१२ महिला, ७१३ पुरुष र अनलाइनमार्फत ३,३८७ जनाले नाम दर्ता गरेका छन्। अनलाइन...
पर्वत/
गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजना तथा नागरिक समाज संजाल पर्वत, शिक्षाका लागि राष्ट्रिय अभियान पर्वतको समन्वय तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र एकीकृत सेवा कार्यालय पर्वतको सहकार्यमा पर्वत जिल्लामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने...
पर्वत ।जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक वितरण गरिएको छ । पर्वत फलेवास ८ अर्चलेमा रहेको श्री शिशुकल्याण आधारभुत विद्यालयका कक्षा १ देखी ३ सम्मका १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
पर्वतको फलेवास ७ लिमिठानाका असोक रसाईलिले आफ्नो जन्मदिनको...
पर्वत – पत्रकार र पर्वतजेसीज बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्नआयोजनामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
सोमबार सशस्त्र प्रहरी बल नेपालको नम्बर २५ गण हेडक्वार्टर चण्डिका गण कुश्मामा आयोजक पर्वत जेसिज र नेपाल पत्रकार महासङ्घ पर्वत शाखाबिच मैत्रीपूर्ण खेल...
पर्वत-पर्वत जेसीज-२०२५ ले सप्ताह व्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । यहीँ कार्तिक २९ देखि मंसिर ५ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गर्न लागिएको आज बिहिवार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
कार्तिक २९ गते औपचारिक रुपमा कार्यक्रम उद्घाटनसँगै...
पर्वत । नेकपा (एमाले) कुश्मा नगर कमिटिले आगामी कार्तिक २५ गते कुश्मामा मोटरसाइकल र्याली गर्ने भएको छ ।
एमालेले देशभरै पछिल्लो राजनैतिक घटनाक्रम पछि जागरण सभा, जनप्रदर्शनहरु गरिरहेको छ ।
आगामी कार्तिक २८ गते जिल्ला स्तरीय जनप्रदर्शन गर्न लागेको...
पर्वत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतको सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रूपमा चयन भएका छन् ।
साताव्यापी कार्यक्रमहरूसहित शनिवार सातौँ अधिवेशनको आयोजना भएको थियो । प्रतिष्ठानको केन्द्रीय समितिबाट पर्वतका...
१८ कार्तिक, पर्वत । नेकपा (एमाले)ले पर्वतको सदरमुकाम कुश्मा बजारमा जनसभा गर्ने भएको छ । विकसित राजनैतिक घटनाक्रमको समिक्षा सहित सम्पन्न एमालेको जिल्ला कमिटि वैठकले यस्तो निर्णय गरेको हो । ‘एमालेले आगामी २८ गतेका लागि कुश्मामा जनसभा गर्ने निर्णय गरेको...
काठमाडौं।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउमा शनिवार सम्म अधिकांश भागमा वर्षा हुने जानकारी प्राप्त भएको छ ।
मोन्था’ चक्रवातले कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल...
पर्वत : जिल्लाको जलजला गाउँपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवाबाट चालु आर्थिक वर्षको तीन महिनामा झन्डै साढे तीन लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार सशुल्क सेवा लिएका ९४ जना सेवाग्राहीहरूबाट तीन लाख ४८ हजार...