निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रदेश

दोहोरी गीत प्रतिष्ठान पर्वतको अध्यक्षमा सुवेदी चयन

पर्वत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतको सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रूपमा चयन भएका छन् । साताव्यापी कार्यक्रमहरूसहित शनिवार सातौँ अधिवेशनको आयोजना भएको थियो । प्रतिष्ठानको केन्द्रीय समितिबाट पर्वतका...

कार्तिक २८ गते (एमाले)ले कुश्मामा जनसभा गर्ने

१८ कार्तिक, पर्वत । नेकपा (एमाले)ले पर्वतको सदरमुकाम कुश्मा बजारमा जनसभा गर्ने भएको छ । विकसित राजनैतिक घटनाक्रमको समिक्षा सहित सम्पन्न एमालेको जिल्ला कमिटि वैठकले यस्तो निर्णय गरेको हो । ‘एमालेले आगामी २८ गतेका लागि कुश्मामा जनसभा गर्ने निर्णय गरेको...

‘मोन्था’ चक्रवातले देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौं।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउमा शनिवार सम्म अधिकांश भागमा वर्षा हुने जानकारी प्राप्त भएको छ । मोन्था’ चक्रवातले कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल...

जलजला गाउँपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवाबाट साढे तीन लाख रुपैयाँ राजश्व सङ्कलन

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवाबाट चालु आर्थिक वर्षको तीन महिनामा झन्डै साढे तीन लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार सशुल्क सेवा लिएका ९४ जना सेवाग्राहीहरूबाट तीन लाख ४८ हजार...

मुस्ताङमा हिमपात, कृषक उत्साहित

मुस्ताङमा आज विहानै वाट वाक्लो हिमपात भैरहेको छ । तब्ब्तिसँग सीमा जोडएिको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमानथाङ, घमी, चराङ सुरखाङ लगायतको उच्च हमिाली क्षेत्रमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका...

नेपालमै उत्कृष्ट बन्यो जिल्ला प्रशासन कार्यालय पर्वत

पर्वत/ गृह मन्त्रालयले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय पर्वतले ९५दशमलव ७१ अंक प्राप्त गरि नेपालमै उत्कृष्ट बनेको छ ।हरेक वर्ष गृहमन्त्रालयले कार्यसम्पादनको आधारमा जिल्ला प्रशासन कार्यालयहरुको मुल्यांकन गर्ने गरेको छ ।जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको सेवा...

अष्ट्रेलियन पर्यटकको पासपोर्ट सहितको झोला खोसेर बाँदर वेपत्ता

पर्वत/ कुश्मा घुम्न आएका अष्ट्रेलियन पर्यटकको पासपोर्टसहितको झोला खोसेर बाँदर वेपत्ता भएपछि पर्वत प्रहरीलाई तनाव भएको छ । बस्तीहरुमा पसेर आतंक मच्चाउने  बाँदरको यो हर्कतले पर्यटन क्षेत्रमा समेत आतङ्क सिर्जना गरेको छ । पर्वतको बन्जी जम्प नजिकबाट गाडीको छतमा रहेको...

माधुरी सहित्य प्रतिष्ठानद्धारा पत्रकार सहित सात जना पुरस्कृत

पर्वत : माधुरी साहित्य प्रतिष्ठान नेपाल पर्वतले लाल्टिन मिडियाकी प्रबन्धक सङ्गीता केसी सहित विभिन्न विधामा योगदान पु¥याएका ७ जना व्यक्तिलाई पुरस्कृत गरेको छ ।उनीहरूलाई सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको हो । पुरस्कृत केसी नेपाल पत्रकार महासङ्घ पर्वत...

समाज कल्याण श्रोत विकास केन्द्रको २९ औ साधारण सभा तथा १५औ अधिवेशन सम्पन्न ।

आश्विन २० पर्वत ।जिल्लामा कृयाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र, सोडेक नेपाल पर्वतको २९ औ साधारण सभा तथा १५औ अधिवेशन आईतवार संस्थाको केन्द्रिय कार्यालय ठानामौलामा सम्पन्न भएको छ । अधिवेशनले देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा नया कार्यसमिती गठन गरेको छ...

सामाजिक सेवा दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

आश्विन ७ पर्वत/ गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संजाल पर्वतको आयोजना तथा सोडेक नेपाल र गुडनेईवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ४६ओैं सामाजिक सेवा दिवस २०८२ को अवसरमा कुश्मा नगरपालिका १ मालढुङ्गामा रहेको श्रमिक प्राथमिक...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img