निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाज

वादर धपाउन ३५ जना हेरालु राख्दै पंयू गाउपालिका

८ चैत, पर्वतपर्वतको पंयू गाउपालिकाले वादर धपाउनका लागि ३५ जना हेरालो राख्ने भएको छ । किसानले लगाएको वाली सखाप पार्न थालेपछी गाउँसभाले सातवटै वडामा बाँदर हेरालु हेरालु नियुक्त गर्ने निणर्य गरेको गाउँपालिका अध्यक्ष तोरणमल्ल ठकुरीले जानकारी दिए बर्षभरी...

राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतको कार्यसम्पादन सार्वजनिक

पर्वत / राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले हालसम्मको कार्यसम्पादन सार्वजनिक गरेको छ । समितिले २०८० फागुन मसान्त सम्म सम्पादन गरेका कामहरुको बारेमा शुक्रबार पत्रकार सम्मेलन मार्फत कार्य प्रगति सार्वजनिक गरिएको हो ।जिल्लाका सबै वडामा भूमिहीन दलित, भूमिहीन...

चार भञ्ज्याङ तमु समाज यु के को परोपकारी रात्रीभोज कार्यक्रम सम्पन्न ।

लन्डन/ चार भञ्ज्याङ तमु समाज यु के को १४ औ परोपकारी रात्रीभोज कार्यक्रम गत 2 मार्च शनिबार लण्डन स्थित फेल्थाममा सम्पन्न भएको छ ।पर्वतको चारभन्ज्याङ क्षेत्र फलेवास ८ ठानामौलामा विगत ११ वर्ष देखी संचालन भैरहेको टेलिमिडिसिन लाइ आर्थिक संकलन गर्ने...

चार भन्ज्याङ समाजको सहयोगमा विद्यालयलाई कम्प्यूटर वितरण

२४ फागुन पर्वत । पर्वतको फलेवास नगरपालिका ८ र महाशिला ६ मा रहेका विद्यालयलाई शैक्षिक गुणस्तरका लागि कम्प्यूटर सहयोग गरिएको छ ।वेलायतमा स्थापना भएर सामाजिक कार्यमा क्रियाशिल चार भन्ज्याङ तमु समाज यूकेले पर्वतको चार भन्ज्याङ गाँउमा रहेका विद्यालयलाई कम्प्यूटर सहयोग...

जलजला गाउँपालिकाले आफ्नै लोगो वनाउने ,उत्कृष्ट लोगो निर्माण गर्ने लाई नगद १० हजार पुरस्कार

फाल्गुण १८ पर्वतको जलजला गाउँपालिकाले आफ्नो पालिकाको पहिचान खोल्ने गरि लोगो निर्माण गर्ने भएको छ । पालिकाले ऐतिहासिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवं विशिष्ट पहिचान झल्किने गरी लोगो निर्माण गरिएको हो ।लोगो राम्रो र उत्कृष्ट वनाउनका लागि फागुन ८ गते बसेको...

पूर्व मन्त्री गिरी द्धरा तेस्रो राष्ट्रिय मगर महोत्सवको उद्घाटन,

१६ फागुन, पर्वत । प्रतिनिधी सभा सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बुधवार पर्वतमा आयोजित तेस्रो राष्ट्रिय महोत्सवको उद्घाटन गरेका छन । उद्घाटन गर्दै पूर्व मन्त्री गिरीले मगर संस्कृति नेपालको सम्पत्ति भएको बताएका छन् ।...

पर्वतका ८६११ वालवालिका लाई दादुरा रुवेला खोप लगाइदै

दिल सागर विसी /१४ फागुन ,पर्वत/ पर्वतका ८६११ वालवालिका लाई दादुरा रुवेला खोप लगाइने भएको छ । फागुन १३ गतेदेखी पर्वतमा दादुरा रुवेला खोप अभियान संचालन भैरहेको छ । आईतवार फलेवास नपा ६ देविस्थान रहाले खोप केन्द्रमा एक कार्यक्रमको...

चार भन्ज्याङ तमु समाजको रात्री भोजमा ,निर्जला गुरुङ र सविन गुरुङको सांगितिक प्रस्तुती रहने।

लण्डन। चार भन्ज्याङ तमु समाज यूकेले २ मार्च २०२४ मा आयोजना गर्न लागेको रात्रीभोजमा वहुचर्चित लोकदोहरी गायक गायिका निर्जला गुरुङ र सविन गुरुङले सांगितिक प्रस्तुती प्रस्तुत गर्ने भएका छन् ।पछिल्लो समय दोहोरीको क्षेत्रमा करोडौ दर्शकको मन जित्न सफल दोहोरीमा...

पर्वतमा २ सय कुकुरको बन्ध्याकरण सम्पन्न

पर्वत : सामुदायिक तथा घरपालुवा कुकुरको अनावश्यक प्रजनन नियन्त्रण गरेर सुरक्षित समुदाय निर्माणका लागि पर्वतमा कुकुरको बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा जिल्लाको पैयुँ गाउँपालिका–६ स्थित हुवासमा र सदरमुकाम कुश्मास्थित कार्यालयमा नै आयोजना...

फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को ट्रेलरसार्वजनिक ट्रेलर

फागुन ८ फस्टलुक र टिजर सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले ट्रेलर रिलिज भएपछि हाइप झनै उच्च भएको छ । फस्टलुक, टिजर हुँदै ट्रेलरबाट मिलेको सर्वत्र तारिफ र सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img